३१ बैशाख २०८०, आईतवार ०९:४०
काठमाडौं, बैशाख ३१
शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आइतबार दुई खेल हुँदैछन् ।
ललितपुरस्थित च्यासलस्थित खेल मैदानमा हुने खेलमा जावालाखेल युथ क्लब र मनाङ मर्स्याङदी क्लबबीच दिउँसो ३ बजे सुरु हुनेछ ।
यसैगरी, ३ बजे नै एन्फा कम्लेक्समा सुरू हुने खेलमा न्युरोड टिम (एनआरटी) र फ्रेन्डस क्लब एक आपसमा भिडनेछन् ।





