२५ जेष्ठ २०८०, बिहीबार ०७:२८
काठमाडौँ, जेठ २५
प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफल आज पनि जारी रहनेछ।
संघीय संसद् भवन, बानेश्वरमा सो बैठक बस्नेछ । बैठक बिहीबार बिहान ११ बजे शुरु हुनेछ ।
बैठकमा गत जेठ १५ गते सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथिको सामान्य छलफल जारी रहनेछ।





