२२ असार २०८०, शुक्रबार ०९:२५
काठमाडौं, असार २२
संघीय संसद अन्तर्गत शुक्रबार प्रतिनिधिसभा र राष्ट्रिय सभा दुबै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक शुक्रबार दिउँसो ३ बजे बस्नेछ भने राष्ट्रिय सभाको बैठक मध्यान्ह साढे १२ बजे बस्नेछ ।





