२२ असार २०८०, शुक्रबार १५:४४
काठमाडौं, असार २२
संसद बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ ।
सत्तापक्ष र प्रतिपक्षको अडानले प्रतिनिधि सभाको बैठक आइतबार दिउँसो ३ बजे बस्ने गरि स्थगित भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिलाई लिएर एमालेसहित विपक्षी दलहरुले सदन अवरोध गर्ने भएपछि स्थगित गरिएको हो ।





