७ भाद्र २०८०, बिहीबार १०:०३
काठमाडौं, भाद्र ७
प्रतिनिधिसभा बैठक आज बस्दैछ।
दिउँसो १ बजे बस्ने बैठकमा एउटा मात्रै कार्यसूचि राखिएको छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचन आयोगको १५ औं वार्षिक प्रतिवेदन २०७८÷०७९ पेश गर्ने कार्यसूचि रहेको संसद् सचिवालयले जनाएको छ।





