१५ भाद्र २०८०, शुक्रबार ०७:५७
काठमाडौं, भाद्र १५
भोजपुरको तुङगेछा केन्द्रविन्दु भएर गएराति भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति १ः११ मिनेट जाँदा भोजपुरको तुङगेछा आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको हो ।
भूकम्पबाट कुनै पनि क्षति भएको छैन ।





