२३ आश्विन २०८०, मंगलवार ०८:५८
काठमाडौं, असोज २३
नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ। संसदमा दर्ता भएका विद्यालय शिक्षा विधेयक र विद्युत विधेयकबारे धारण बनाउन बैठक बलाइएको हो।
बैठकमा मुलुकको समसामयिक अवस्था तथा गत शनिबार इजरायलमा भएको आक्रमण र त्यसबाट त्यहाँ रहेका नेपाली नागरिकले झेल्नु परेको विषम परिस्थितिका बारेमा छलफल हुनेछ। मध्यान्ह १२ बजे संसद् भवन नयाँबानेश्वरमा बैठक बोलाइएको हो।





