१७ कार्तिक २०८०, शुक्रबार १५:४२
काठमाडौं, कार्तिक १७
आज सुनको भाउ दुई सय रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा एक लाख १५ हजार ९ सय रुपैयाँमा पुगेको छ । हिजो तोलामा एक लाख १५ हजार सात सय रुपैयाँ थियो ।
आज चाँदीको भाउ भने १५ रुपैयाँले घटेको छ ।चाँदी आज तोलामा एक हजार तीन सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।





