१२ पुष २०८०, बिहीबार ०८:४६
काठमाडौं, पुस १२
नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक आज पनि जारी रहनेछ ।
बुधबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा १५ जनाले विधान संशोधनका बारेमा आ-आफ्नो धारणा राखेका थिए, जुन क्रम आज पनि जारी रहनेछ ।
आजको बैठक बिहान ११ः०० बजे देखि सुरु हुनेछ ।





