६ माघ २०८०, शनिबार १०:०५
चितवन, माघ ६
सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा राष्ट्रिय योजना आयोगका सहसचिव प्रदीप परियारलाई सरुवा गरेको छ।
सरकारले गरेको २९ जना सहसचिव सरुवा अनुसार काठमाडौंमा योजना आयोगमा रहेका परियार सरुवा भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले जानकारी दिनुभयो ।
यसअघिका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई भने मधेसी आयोगमा सरुवा गरेको छ ।





