१९ माघ २०८०, शुक्रबार ०८:३५
काठमाडौं, माघ १९
नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दै छ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो २ बजे देखी सुरु हुनेछ ।
बैठकमा आगामी सोमबारदेखि हुने हिँउदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल हुने प्रमुख सचेतक लेखकले बताउनुभयो।
संसद्को हिउँदे अधिवेशन माघ २२ गते देखी सुरु हुँदै छ ।





