२ चैत्र २०८०, शुक्रबार ०९:०४
काठमाडौँ, चैत २
नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै छ ।
गत फागुन २८ गते बोलाइएको बैठक विकसित राजनीतिक घटनाक्रमका कारण हिजोका लागि तय गरिएको बैठक स्थगित भए पछि शुक्रबारका लागि बोलाइएको हो ।
सो बैठक केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने जनाइएको छ ।





