२७ बैशाख २०८१, बिहीबार ०६:४८
काठमाडौँ, वैशाख २७
नेपाली कांग्रेस संसदीय दलको बैठक बिहीबार बस्ने भएको छ।
बैठक दिउँसो २ बजे संसद् भवनको ल्होत्से हलमा बस्नेछ।
शुक्रबार शुरु हुने बजेट अधिवेशनमा पार्टीले खेल्ने भूमिकाबारे छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो।





