४ जेष्ठ २०८१, शुक्रबार ०८:२२
काठमाडौँ, जेठ ४
नेपाली कांग्रेसकाे संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक बस्दैछ ।
संसदीय दलको बैठक ९ बजे बस्न लागेको कांग्रेसले जानकारी दिएको छ । त्यसअघि संसदीय कार्यसमितिको बैठक र बिहान ८ः३० बजे बस्न लागेकाे हाे ।





