Monday, November 9

Author: Sarbatra Khabar

इजरायलले बोलायो ५० हजार रिजर्भ सैनिक

तेल अहिब, भदौं ५ इजरायली सेनाले गाजा पट्टीमा जारी युद्धलाई थप तिव्र बनाउने तयारी थालेको छ । सैन्य नेतृत्वले गाजाको सबैभन्दा सघन जनसंख्या भएको भागहरूमा अपरेशनको नयाँ चरणलाई अनुमोदन गरेको एक वरिष्ठ सेना अधिकारीले जानकारी दिएका छन् ।   यो अभियान गाजा सहरका ती क्षेत्रहरूमा सञ्चालन गरिने छ, जहाँ इजरायली सेना अझै पुगेको छैन र जहाँ […]

पूरा पढ्नुहोस्

शाहरूखको छोराको बलिउडमा डेब्यु, हेर्नुहाेस् पहिलो पोस्टर

मुम्बई, भदौं ५ बलिउड सुपरस्टार शाहरुख खानका जेठा छोरा आर्यन खान बलिउडमा डेब्यु गर्न तयारी अवस्थामा छन् । आर्यन आगामी वेब सिरिज ‘ब्याड्स अफ बलिउड’ बाट निर्देशकको रुपमा फिल्म उद्योगमा प्रवेश गर्न लागेका हुन् । यस सिरिजको पहिलो टिजर भिडियो केही दिन अघि सार्वजनिक भएको थियो । अब ‘ब्याड्स अफ बलिउड’को पहिलो पोस्टर पनि सार्वजनिक भएको […]

पूरा पढ्नुहोस्

यी हुन सबैभन्दा लामो समयसम्म कप्तानी गर्ने क्रिकेटर

 काठमाडौं,भदौ ५  क्रिकेट मैदानमा कप्तान बन्नु सजिलो काम होइन । हरेक खेलमा रणनीति बनाउने, टोली छनोट गर्ने र दबाबको सामना गर्ने जिम्मेवारी कप्तानको हो । तर, क्रिकेटको इतिहासमा यस्ता धेरै कप्तान छन्, जसले लामो समयसम्म आफ्नो टोलीको नेतृत्व गरेर उत्कृष्ट कीर्तिमान बनाउन सफल भएका थिए ।अन्तर्राष्ट्रिय स्तर टेष्ट, एकदिवसीय र टी–२० मा सबैभन्दा धेरै खेलमा […]

पूरा पढ्नुहोस्

शरिरमा प्रोटिनको कमी भएको यसरी थाहा पाउनुहोस्

 काठमाडौं,भदौ ५  आजकल मानिसको जीवन यति व्यस्त भएको छ कि खानपानमा ध्यान दिन सकिरहेको छैनन् । शरीरलाई यसको बारेमा कसरी थाहा हुन्छ ? उसो भए आज हामी तपाईलाई बताउँछौं। प्रोटिन हाम्रो शरीरको आधार हो। यसले मांसपेशी, हड्डी, छाला र मस्तिष्कलाई बलियो बनाउँछ। वयस्क महिलाले दैनिक ४६ ग्राम र पुरुषले ५६ ग्राम प्रोटिन दैनिक खानुपर्छ। शरीरमा […]

पूरा पढ्नुहोस्

आजको मौसमः बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम जारी

 काठमाडौं,भदौ ५  मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको छ। तथापि, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम रहीरहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली […]

पूरा पढ्नुहोस्

आजको राशिफलः २०८२ भदौ ५ गते बिहिवार

  आजको राशिफलः २०८२ भदाैं ५ बिहिवार, ई.सं २०२५ अगस्त २१, नेपाल सम्बत ११४५ गुंलाथ्वा त्रयाेदशी, नाम संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋतु, भदौ कृष्ण त्रयोदशी, पञ्चाङ्गः व्यतिपात वणिज पुष्य, चन्द्रः कर्कट राशी, सुर्यः सिंह राशीमा, करणः भद्रा, योगः व्यतिपात ।आज नेपालमा सूर्योदय बिहान ०५ः३८ मा भएको छ, सूर्यास्त साँझ ०६ः३४  मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही  खाएर […]

पूरा पढ्नुहोस्

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

 काठमाडौं,भदौ ४  आज संघीय संसदको प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज दिउसो १ बजेदेखि बैठक बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद-९ बमोजिम सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ । त्यस्तै आज महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर साह सुडीले […]

पूरा पढ्नुहोस्

कस्तो छ आजको मौसम पूर्वानुमान

 काठमाडौं,भदौ ४  मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको भएपनि बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रीने क्रम रहिरहेको जानकारी दिएको छ । हाल कोशी प्रदेश र सुदुरपश्चिम प्रदेश लागायत बाँकी पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी तराई भू-भागमा आंशिक बदली रहेको छ भने कोशी प्रदेश, […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८२ भदौ ०४ गते बुधवार

आजको राशिफल बि.सं. २०८२ भदौ ०४ गते बुधवार ई.सं. २०२५ अगस्त २० नेपाल सम्बत ११४५ गुंलागा द्वादशी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, भदौ कृष्ण द्वादशी, चन्द्रमा मिथुन राशिमा, पुनर्वसु नक्षत्र, सिद्धी योग, तैतल करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर ३७ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर ३९ मिनेटमा हुनेछ […]

पूरा पढ्नुहोस्

संघीय संसदका दुई समितिको बैठक बस्दै

 काठमाडौं,भदौ ३  आज संघीय संसदका दुई समितिको बैठक बस्दैछ । आज प्रतिनिधिसभाको अर्थ समिति र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ । आज दिउसो ३ बजे बस्ने अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकको मस्यौदा प्रतिवेदनमाथि छलफलको कार्यसूची रहेको छ । त्यस्तै आज दिउसो १ बजे बस्ने न्याय […]

पूरा पढ्नुहोस्