Monday, November 9

Author: Sarbatra Khabar

आजको राशिफलः २०८२ साउन २३ गते शुक्रबार

आजको राशिफलः २०८२ साउन २३ गते शुक्रबार, ई.सं २०२५ अगस्त ८, नेपाल सम्बत ११४५ गुंलाथ्वा चतुर्दशी, नाम संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋतु, साउन शुक्ल चतुर्दशी, पञ्चाङ्गः प्रीति वणिज उत्तरषाढा, सुर्य कर्कट राशीमा, करणः भद्रा, योगः प्रिति । आज नेपालमा सूर्योदय बिहान ०५ः२९ मा भएको छ, सूर्यास्त साँझ ०६ः५१  मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा कागती […]

पूरा पढ्नुहोस्

संसदीय समितिमा बिधालय शिक्षा बिधेयकका बारेमा छलफल हुदैँ

काठमाडौं, साउन २२  संघीय संसद अन्तर्गतका तीन समितिका बैठक बस्दैँछ ।संघीय संसद सचिवालय भवन, सिंहदरवारमा बस्नेछन । जसअनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी उपसमितिको प्रतिवेदन माथि छलफल हुनेछ ।  बिहानको दिनको २ः०० बजे बस्नेछ । उता, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ । […]

पूरा पढ्नुहोस्

आजको मौसमः मधेससहित पाँच प्रदेशमा भारी बर्षा हुन सक्ने

काठमाडौं, साउन २२  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ नेपालको तराई नजिक अवस्थित छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बदली रहेको छ । मधेश प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरू, कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका […]

पूरा पढ्नुहोस्

आजको राशिफलः २०८२ साउन २२ गते बिहिवार

आजको राशिफलः २०८२ साउन २२ गते बिहिवार, ई.सं २०२५ अगस्त ७, नेपाल सम्बत ११४५ गुंलाथ्वा त्रयोदशी, नाम संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋतु, साउन शुक्ल त्रयोदशी, पञ्चाङ्गः विषकुम्भ तैतल पूर्वाषाढा, सुर्य कर्कट राशीमा, करणः गर, योगः बिषकुम्भ । आज नेपालमा सूर्योदय बिहान ०५ः२९ मा भएको छ, सूर्यास्त साँझ ०६ः५१  मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा कागती […]

पूरा पढ्नुहोस्

३५ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

काठमाडौं, साउन २१ प्रहरी महानिरीक्षक दिपक थापाले पदोन्नति हुनुभएका ३५ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गरेका छन्। नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक थापाले उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् नेपाल सरकार गृहमन्त्रीस्तरको २०८२ साउन २१ गतेको निर्णयअनुसार प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा ११ जना, नेपाल सरकार गृह मन्त्रालय […]

पूरा पढ्नुहोस्

शुभमन गिलले तोडे ३५ वर्ष पुरानो कीर्तिमान, बन्याे ६ नयाँ रेकर्ड

काठमाडौं, साउन २१  शुभमन गिलको कप्तानीमा भारतीय क्रिकेट टोलीले ‘द ओभल’ मा खेलिएको पाँचौं टेस्टमा ६ रनले जित हात पारेसँगै यस टेस्ट खेलको इनिङ्स पछि गिलले ३५ वर्ष पुरानो कीर्तिमान तोड्दै ठूलो उपलब्धि आफ्नो नाममा दर्ता गराएका छन् । फास्ट बलर मोहम्मद सिराज इंग्ल्याण्डमा भएको टेस्ट सिरिजमा भारतीयका लागि संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी […]

पूरा पढ्नुहोस्

प्रतिनिधिसभा बैठक बस्दै, दुइ बिधेयक प्रस्तुत गरिने

काठमाडौं, साउन २१  प्रतिनिधिसभाको बैठक बस्दैँछ ।संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिनको १ः०० बजेवाट सुरू हुनेछ । आजको बैठकमा उधोग बाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीले ‘औधगिक सम्पत्ति सबन्धी बिधेयक, २०८२ माथी बिचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । साथै उपप्रधान तथा अर्थ मन्त्री बिष्णुप्रसाद पौडेलले ‘भन्सार बिधेयक, २०८० माथी […]

पूरा पढ्नुहोस्

आजको मौसमः देशभरीमा नै मनसुन सक्रिय रहने

काठमाडौं, साउन २१  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ नेपालको तराई नजिक अवस्थित छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बदली रहेको छ । मधेश प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरू, कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका […]

पूरा पढ्नुहोस्

आजको राशिफलः २०८२ साउन २१ गते बुधवार

आजको राशिफलः २०८२ साउन २१ गते बुधवार, ई.सं २०२५ अगस्त ६, नेपाल सम्बत ११४५ गुंलाथ्वा द्वादशी, नाम संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋतु, साउन शुक्ल द्वादशी, पञ्चाङ्गः वैधृति बालव मूल, सुर्य कर्कट राशीमा, करणः काैलब, योगः बधृति । आज नेपालमा सूर्योदय बिहान ०५ः२९ मा भएको छ, सूर्यास्त साँझ ०६ः५१  मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर […]

पूरा पढ्नुहोस्

मृगौला खराब भएमा अनुहारमा देखाउन थाल्छ संकेत

काठमाडौं, साउन २०  धेरै पटक हाम्रो अनुहारले संकेत दिन्छ, हामीले तिनीहरूलाई चिन्न आवश्यक छ। अचम्मको कुरा के छ भने यसको प्रारम्भिक लक्षण प्राय हाम्रो अनुहारमा देखिन थाल्छ । आउनुहोस् यी लक्षणहरू बारे जान्नुहोस्, जसले तपाईंको मृगौलाको स्वास्थ्यको बारेमा बताउन सक्छ। आँखा मुनि सुन्निनेः यदि तपाईको आँखा मुनि लगातार सुन्निरहेको छ हो भने यो मिर्गौला सम्बन्धी […]

पूरा पढ्नुहोस्