Author: Sarbatra Khabar
भरतपुरमा आज तीन घन्टा बिधुत अबरूद्द हुने
चितवन, असार २८ भरतपुर महानगरपालिकाका विभिन्न स्थानमा शनिबार तीन घण्टा विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका अनुसार भरतपुर महानगर वडा नम्बर ६, ७, ८, १०, १३, १४, १५, १६, २२ र आसपासका क्षेत्रमा शनिबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ । भरतपुर वितरण केन्द्रका अनुसार भरतपुर–१, […]
पूरा पढ्नुहोस्
साउनमा भगवान शिवलाई किन जल चढाइन्छ, जान्नुहोस्
काठमाडौं, असार २७ तिथी अनुसार आजवाट साउन महिना सुरू भएको छ । साउन महिनामा भगवान शिवलाई प्रसन्न पार्न शिवलिंगमा जल चढाइने गरिन्छ । शिवलिंगको जलाभिषेक गर्नाले महादेव प्रसन्न हुन्छन् र आफ्ना भक्तहरूलाई चाँडै शुभ फल प्रदान गर्छन् भन्ने जनविश्वास रहि आएको छ । साउन सोमबार, शिवरात्रि, प्रदोष र सोमबार व्रतका दिन भगवान शिवलाई जल अर्पण […]
पूरा पढ्नुहोस्
राष्ट्रिय सभा बैठकमा जलस्रोत र नागरिकता बिधेयक प्रस्तुत गरिने
काठमाडौं, असार २७ राष्ट्रियसभा बैठक बस्दैँछ ।संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । सो बैठक अपरान्ह १२ः१५ बजेवाट सुरू हुनेछ । आजको बैठकमा उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खडकाले प्रतिनिधिसभावाट सन्देशसहित प्राप्त ‘जलस्रोत बिधेयक, २०८१ माथी बिचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने गृुह मन्त्री रमेश लेखकले प्रतिनिधिसभावाट सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता […]
पूरा पढ्नुहोस्
आजको मौसमः देशैभरी पानी पर्न सक्ने, सतर्कता अपनाउन अनुराेध
काठमाडौं, असार २७ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पुर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली र बाँकी प्रदेशमा आंशिक बदली […]
पूरा पढ्नुहोस्
आजको राशिफलः २०८२ असार २७ गते शुक्रबार
आजको राशिफल, बि.सं २०८२ असार २७ गते शुक्रबार, ई.सं २०२५ जुलाइ ११, नेपाल सम्बत ११४५ दिल्लागा पारू, नाम संवत्सर, सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, साउन कृष्ण प्रतिपदा, पञ्चाङ्गः वैधृति बालव पूर्वाषाढा, चन्द्रमा मकर राशीमा, सुर्य मिथुन राशीमा, करणः बालव, याेगः बैधृती। आज नेपालमा सूर्योदय बिहान ०५ः१५ मा भएको छ, सूर्यास्त साँझ ०७ः०३ मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा […]
पूरा पढ्नुहोस्
संसदीय समितिमा आयोडिन नुनकाे गुणस्तर बारेमा छलफल हुने
काठमाडौं, असार २६ संघीय संसद अन्तर्गतका ५ वटा समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछन् । जसअनुसार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक दिउँसो १ः०० बजे बस्नेछ । जुन बैठकमा हाल उपभोगमा रहेको आयोडिनयुक्त नुनको गुणस्तर तथा यसको सहज र सर्वसुलभ आपूर्ति एवं वितरणका सम्बन्धमा छलफल गरिने भएको […]
पूरा पढ्नुहोस्
अर्थ समितिको बैठक आज एकैदिन दुई पटक बस्ने
काठमाडौं, असार २६ आज अर्थ समितिको बैठक दुई दुई पटक बस्दैँछ । संघीय संसद अन्तर्गतको सो समितिको बैठक एकै दिन दुई पटक बस्न लागेको हो । जसअनुसार पहिलो सत्रको बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ । जुन बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्नुहुने संशोधन प्रस्तावकर्ता […]
पूरा पढ्नुहोस्
आजको मौसमः बाढी पहिराे र डुबान हुन सक्ने, सतर्कता अपनाउन अनुराेध
काठमाडौं, असार २६ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधाारणतया बदली रहेको छ। गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिक देखि […]
पूरा पढ्नुहोस्
आजको राशिफलः २०८२ असार २६ गते बिहिवार
आजको राशिफल, बि.सं २०८२ असार २६ गते बिहिवार, ई.सं २०२५ जुलाइ १०, नेपाल सम्बत ११४५ दिल्लाथ्व पुर्णिमा, नाम संवत्सर, सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, असार शुक्ल पूर्णिमा, पञ्चाङ्ग: एन्द्र विष्टि/भद्रा पूर्वाषाढा, चन्द्रमा मकर राशीमा, सुर्य मिथुन राशीमा, करणः भद्रा, याेगः ऐन्द्र । आज नेपालमा सूर्योदय बिहान ०५ः१५ मा भएको छ, सूर्यास्त साँझ ०७ः०३ मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु […]
पूरा पढ्नुहोस्
चालु आवको बजेट निकासा गर्ने अन्तिम दिन आज
काठमाडौँ, असार २५ आज राति १२ बजेदेखि सबै सरकारी खाता एक साताका लागि रोक्का गरिने भएका छन्। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्थाअनुसार महालेखा नियन्त्रक कार्यालय (मलेनिका), प्रदेश लेखा नियन्त्रक कार्यालय (प्रलेनिका) र सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) ले सञ्चालन गर्ने खाता बन्द गरिने मलेनिकाका प्रवक्ता […]
पूरा पढ्नुहोस्




