Author: Sarbatra Khabar
हिरोइनले लगाएकी थिइन १०० केजीको गहना, ५० सुरक्षागार्ड तैनाथ
मुम्बई, असार २ जोधा अकबर ऐश्वर्या राय बच्चनको करियरको सफल फिल्म मध्ये एक हो । सन २००८ मा रिलिज भएको यस फिल्ममा ऋतिक रोशन, सोनु सूद, निकितिन धीर जस्ता कलाकारहरूले काम गरेका थिए। यो फिल्म त्यो युगको सबैभन्दा ठूलो ब्लकबस्टर फिल्म पनि हो । सो फिल्ममा ऐश्वर्या र ऋतिकबीचको केमेस्ट्रीलाई दर्शकले निकै रूचाएका थिए । थप […]
पूरा पढ्नुहोस्
आजको मौसमः ६ वटा प्रदेशमा आज पनि पानी पर्ने
काठमाडौं, असार २ हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै देशको पश्चिम भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८२ असार २ गते साेमवार
आजको राशिफल बि.सं २०८२ असार २ गते आईतवार, ई.सं २०२५ जुन १६, नेपाल सम्बत ११४५ तक्षालाग पञ्चमी, नाम संवत्सर, सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, अषाढ कृष्ण पक्ष पञ्चमी, चन्द्रमा मकर राशीमा, सुर्य मिथुन राशीमा, करणः गर, योगः बैधृति ।आज नेपालमा सूर्योदय बिहान ०५ः०८ मा भएको छ, सूर्यास्त साँझ ०६ः५८ मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसुकै दिशाको […]
पूरा पढ्नुहोस्
कस कसले झुक्किएर खानुहुन्न सजिवन, जान्नुहाेस्
काठमाडौं, असार १ गर्मी मौसममा बजारमा धेरै किसिमका तरकारी पाइन्छ, जुन धेरै किसिमका पौष्टिक तत्वले भरिपूर्ण हुन्छ । मानिसहरुले यसको सेवनको फाइदा लिन सकोस् भनेर धेरै उपभोग गर्छन् । यस्तै अर्को तरकारी ड्रमस्टिक अर्थात सजिवन हो, जुन गर्मीमा प्रशस्त मात्रामा पाइन्छ। सजिवनलाई प्रोटिनको भण्डार भनिन्छ। यसको सेवनले धेरै प्रकारका रोगहरुमा फाइदा गर्छ तर कतिपयको लागि […]
पूरा पढ्नुहोस्
आजको मौसमः देशैभरी बर्षा हुन सक्ने
काठमाडौं, असार १ हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै देशको पश्चिम भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८२ असार १ गते आईतवार
आजको राशिफल बि.सं २०८२ असार १ गते आईतवार, ई.सं २०२५ जुन १५, नेपाल सम्बत ११४५ तक्षालाग चतुर्थी, नाम संवत्सर, सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, अषाढ कृष्ण पक्ष चतुर्थी, चन्द्रमा मकर राशीमा, सुर्य मिथुन राशीमा, करणः काैलब, योगः ऐन्द्र ।आज नेपालमा सूर्योदय बिहान ०५ः०८ मा भएको छ, सूर्यास्त साँझ ०६ः५८ मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा एर जुनसुकै दिशाको यात्रा […]
पूरा पढ्नुहोस्
सबन्ध बिच्छेद पछि एकल जीवन बिताइरहेकी ७ अभिनेत्री
मुम्बई, जेठ ३१ बलिउडमा यस्ता धेरै अभिनेत्रीहरु रहेका छन्, जसले विवाह गरेको केही वर्षपछि सम्बन्धविच्छेद गरेका थिए । यस्तो अवस्थामा यी सुन्दरीले फेरी बिहे नगरी बस्न पुगेका छन र अहिले पनि उनीहरू सिंगल नै रहेका छन् । चाहे करिश्मा कपूर होस् वा सामन्था रुथ प्रभु, उनीहरुको सम्बन्धविच्छेद भएको धेरै वर्ष भइसक्यो । यद्यपि यी सुन्दरीहरू […]
पूरा पढ्नुहोस्
केमिकल हालेकाे आँप हाे कि हाेइन, घरेलु तरिकाले चिन्नुहाेस्
काठमाडौं, जेठ ३१ गर्मी मौसम सुरु भएसँगै बजारमा जताततै आँप आउन थाल्छ। यो गर्मी मौसममा सबैभन्दा मनपर्ने फल हो र आँपलाई फलको राजा पनि यसकारण भनिन्छ कि यो निकै स्वादिलो र पौष्टिक पनि हुन्छ । मानिसहरू यसलाई विभिन्न तरिकामा खान मन पराउँछन्। यो रसदार स्लाइसहरू खान सकिन्छ भने, स्मूदीहरूमा मिसाएर वा स्वादिष्ट मिठाईहरूमा राखेर पनि यो […]
पूरा पढ्नुहोस्
टोटनहमकाे नयाँ प्रशिक्षकमा थोमस फ्रान्क
काठमाडौं, जेठ ३१ इंग्लिस क्लब टोटनहमले नयाँ प्रशिक्षकमा थोमस फ्रान्क नियुक्त भएका छन् । टोटनहमले यसअघि बर्खास्तीमा परेका एन्जे पोस्टेकोग्लोउको स्थानमा फ्रान्कलाई ३ वर्षका लागि सम्झौता गरी नियुक्त गरेको हो । “हामी एक सफल र सिर्जनशील प्रशिक्षकलाई नियुक्त गर्दैछौँ । उनले आफैँलाई सफल प्रशिक्षकको रूपमा प्रमाणित गरिसकेका छन् । हामीले उनीलाई आगामी सिजनदेखि टोलीको नेतृत्व […]
पूरा पढ्नुहोस्
तेस्रो गण्डकी प्रदेश स्तरीय टी-२० क्रिकेट प्रतियोगिता आजवाट
पोखरा, जेठ ३१ तेस्रो गण्डकी प्रदेश स्तरीय टी–२० क्रिकेट प्रतियोगिता शनिबार देखि सुरू हुदैँछ । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा असार ६ गतेसम्म प्रतियोगितामा हुनेछ । गण्डकी प्रदेशका ८ जिल्लाले सहभागिता जनाउने प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह […]
पूरा पढ्नुहोस्




