Monday, November 9

Author: Sarbatra Khabar

गण्डक पश्चिम नहर आयोजनावाट ८,७०० हेक्टर जमिनमा सिंचाई हुने

नवलपरासी, जेठ २६ उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले पश्चिम नवलपरासीमा रहेको नेपाल गण्डक पश्चिम नहर सिंचाई आयोजनाको ‘सेटलिङ्ग बेसिन’को उद्घाटन गरेका छन । नेपाल गण्डक पश्चिम नहर सिंचाई व्यवस्थापन कार्यालयले आज नवलपरासीको सेमरीमा आयोजना गरेको कार्यक्रममा मन्त्री खड्का र उक्त क्षेत्रका सांसद विनोद चौधरीले  उक्त बेसिनको संयुक्त रुपमा उद्घाटन गरेका हुन । कार्यक्रममा मन्त्री […]

पूरा पढ्नुहोस्

जवान निर्देशक एटलीको फिल्ममा जोडिइन् दिपिका

मुम्बई, जेठ २६  बलिउड स्टार दीपिका पादुकोणले आधिकारिक रूपमा एट्लीको फिल्ममा जोडिएकी छिन् । सन पिक्चर्सको ब्यानरमा कलानिथी मारनले निर्माण गर्ने यस महत्वाकांक्षी साइ फाई एक्सनमा अभिनेत्री सुपरस्टार अल्लु अर्जुनसँग उनको जोडी जम्ने भएको छ । निर्माण पक्षले पर्दा पछाडिको फुटेज सहितको विशेष भिडियोको साथ दिपिका जोडिएको घोषणा गरेको हो । भिडियोमा, निर्देशक एट्लीले दीपिकासँग […]

पूरा पढ्नुहोस्

गर्मीमा म्याङ्गो शेक पिउनुहोस, ३०० क्यालोरी पाउनुहोस्

काठमाडौं, जेठ २६ गर्मीमा मानिसहरु आँप खान मन पराउँछन्, यसलाई फलफूलको राजा पनि भनिन्छ । यसका धेरै प्रजातिहरू छन् जस्तै दशहरी, माल्दव, चौसा लङ्ग्रा, अल्फासो र केशर सबैभन्दा प्रख्यात रहेका छन्। ती मध्ये दशहरी र माल्दव आँप धेरै लोकप्रिय रहेका छन्। आँपलाई विभिन्न तरिकाले आहारमा समावेश गरिन्छ । कसै कसैले यसलाई सामान्य रूपमा पिसे पछि […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८२ जेठ २६ गते साेमवार

आजको राशिफल बि.सं २०८२ जेठ २६ गते साेमवार, ई.सं २०२५ जुन ९, नेपाल सम्बत ११४५ लक्षालाथ्व त्रयाेदशी, नाम संवत्सर, सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, जेष्ठ शुक्ला त्रयाेदशी, चन्द्रमा तुला राशीमा, सुर्य बृष राशीमा, करणः गर, योगः शिव । आज नेपालमा सूर्योदय बिहान ०५ः०८ मा भएको छ, सूर्यास्त साँझ ०६ः५७ मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसुकै […]

पूरा पढ्नुहोस्

आजको मौसमः पहाडी भू-भागमा आंशिक बदली रही बाँकीमा मुख्यतया सफा रहने

काठमाडौं, जेठ २६  हाल देशको पश्चिम र मध्य भू(भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू(भागमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा  मौसम मुख्यतया सफा  रहेको छ । दिउँसो कोशी प्रदेश लगायत देशको […]

पूरा पढ्नुहोस्

आजको मौसमः कोशीबाट प्रवेश गरेकाे मनसुनी वायु फैलिदैँ

काठमाडौं, जेठ २५ हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा  मौसम मुख्यतया […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८२ जेठ २५ गते आईतबार

आजको राशिफल बि.सं २०८२ जेठ २५ गते आईतबार, ई.सं २०२५ जुन ८, नेपाल सम्बत ११४५ लक्षालाथ्व द्वादशी, नाम संवत्सर, सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, जेष्ठ शुक्लाद्वादशी, द्वादशी, चन्द्रमा तुला राशीमा, सुर्य बृष राशीमा, करणः काैलब, योगः परिघ । आज नेपालमा सूर्योदय बिहान ०५ः०८ मा भएको छ, सूर्यास्त साँझ ०६ः५७ मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका […]

पूरा पढ्नुहोस्

रातमा खानै नहुने यी हुन तीन खानेकुरा

काठमाडौं, जेठ २५  खानाले हाम्रो स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्छ। हामीले दिनभर के खाने र पिउने कुराले हाम्रो शरीरमा असर गर्छ। यो कुरा धेरैजसोलाई थाहा छ तर के तपाईलाई थाहा छ कि स्वस्थकर खानपानका साथसाथै हामीले खाने समयमा पनि ध्यान दिनु उत्तिकै जरुरी हुने गर्छ । सरल भाषामा भन्नुपर्दा कहिलेकाहीँ गलत समयमा स्वस्थकर खानेकुरा खाँदा पनि शरीरलाई […]

पूरा पढ्नुहोस्

यी हुन विश्वका सबैभन्दा अग्ला ५ रेल्वे पुल, जो छन भारत र चीनमा

काठमाडौं, जेठ २४  संसारमा यस्ता धेरै भव्य पुलहरू छन् जुन लम्बाइमा मात्रै ठूला छैनन् तर उचाइमा पनि विश्वलाई चकित पारिरहेका छन् । विशेषगरी पहाड, खोला र उपत्यका पार गरेर यात्रुहरूलाई छिटो र सुरक्षित यात्रा प्रदान गर्ने रेलवे पुलहरू काम लागिरहेका छन् । यी पुलहरू निर्माण गर्न सजिलो छैन तर तिनीहरू इन्जिनियरहरूको कडा मेहनत र प्रविधिको […]

पूरा पढ्नुहोस्

निंन्द्रा लागेन, उसाे भए डार्क चकलेट खानुहाेस्

काठमाडौं, जेठ २४  स्वस्थ रहनका लागि राती राम्रो र गहिरो निन्द्रा लिनु जरुरी छ । तर, आजको व्यस्त जीवनमा धेरै मानिसहरू ढिलो सुत्छन्। कोही कोही समयमै सुत्न जान्छन् तर धेरै घन्टासम्म ओल्टेकोल्टे र ओच्छयानमा नै यताउता घुमिरहन्छन्। राती निन्द्रा नपुगेकोले दिनभरी धेरै अल्छीले बित्छ । धेरै पटक राम्ररी सुत्न नसक्दा गम्भीर रोग लाग्ने खतरा हुन्छ […]

पूरा पढ्नुहोस्