Sunday, November 8

Author: Sarbatra Khabar

दाल धेरै भयो वा बाँकी रहयो, उसो भए सजिलो तरिकाले पराठा बनाएर खानुहोस्

काठमाडौं, चैत ५  घरमा बाँकी खानाले अक्सर टाउको दुख्ने गर्छ। विशेष गरी दाल, जुन हरेक घरमा दैनिक बनाइन्छ र धेरै पटक छोडिन्छ१ जे होस्, के तपाईंलाई थाहा छ उही बचेको दालले भोलिपल्ट बिहानको तपाईंको नाश्तालाई धेरै विशेष र स्वादले भरिपूर्ण बनाउन सक्छ । हो, आज हामी दाल पराठाको कुरा गर्दैछौं। यी पराठा स्वादमा मात्रै नभई […]

पूरा पढ्नुहोस्

देश बिकास हामी सबै मिलेर गर्ने हो: प्रधानमन्त्री

चितवन, वैशाख ५ प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको पूूर्व पश्चिम राजमार्गको पुल्चोक–गोन्द्राङ– ६ लेन सडकको आज उद्घाटन गरेेका छन्। नेपाल सरकारको आफ्नै लगानी निर्मित भैरहवा, वीरगञ्ज, पोखरा र काठमाडौँको मध्यभागमा पर्ने उक्त सडक एसियाली मापदण्डअनुसार बनाइएको छ । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देश विकासमा पूूर्वाग्रह र मतभेद नराखी काम गर्न आग्रह गर्दै पूर्व–पश्चिम […]

पूरा पढ्नुहोस्

प्रहरीका ६ जना डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस

काठमाडौं, बैशाख ४ नेपाल प्रहरीका ६ जना डीआईजीहरुलाई अतिरिक्त महानिरिक्षक  एआईजी बढुवा गर्न सिफारिस गरिएको छ । बिहिबार बसेको बढुवा समितिको बैठकले चन्द्र कुवेर, लालमणी आचार्य, कृष्णहरी शर्मा पोखरेल, दान बहादुर कार्की, राजन अधिकारी र डा मनोज कुमार केसीलाई बढुवा सिफारिस गरेको छ । दान बहादुर कार्की, राजन अधिकारी र डा मनोज कुमार केसी र […]

पूरा पढ्नुहोस्

एकैदिन ३६ सय बढयो सुनको मुल्य

काठमाडौं, बैशाख  ४  सुनको मुल्य एकै दिन ३६०० रूपैयाँले बढेको छ । जसअनुसार बिहिवार सुनको मूल्य तोलाको १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार हुनेछ । अघिल्लो दिन तोलामा १ लाख ८७ हजार रुपैयाँ कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन १९५५ रुपैयाँ कारोबार […]

पूरा पढ्नुहोस्

बबी देओलले किने नयाँ लग्जरी कार, मूल्य सुन्दा छक्क पर्नु हुनेछ

काठमाडौं, बैशाख ४ बलिउड अभिनेता बबी देओल आफ्नो व्यक्तिगत र व्यावसायिक जीवनलाई लिएर चर्चामा रहन्छन्। कलाकारहरु चलचित्रबाट फ्यानहरुलाई प्रभावित पार्छन् । यसैबीच, अब अभिनेताले फ्यानहरूलाई खुसीको खबर दिएका छन्। अब अभिनेताले लक्जरी कार रेंज रोभर एसयूभी किनेका छन् । उनको लग्जरी कारका तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनको लग्जरी कारको मूल्य २.९५ करोड […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८१ बैशाख ४ गते, बिहिवार

बि.सं २०८२ बैशाख ४ गते बिहिवार, ई.सं २०२५ अप्रिल १७, नेपाल सम्बत ११४५ चौलागा चतुर्थी या, नाम संवत्सर, सूर्य उत्तरायनं, बसन्त ऋतु, बैशाख कृष्णपक्ष चतुर्थी, पञ्चाङ्ग: हर्षण बव चित्रा, चन्द्रमा बृश्चिक राशिमा, सुर्य मेष राशीमा, करणः काैलब याेगः बरियान । आज नेपालमा सूर्याेदय बिहान ०५:३९ बजे, सूर्यास्त साँझ ०६:२९ बजे हुनेछ । आज कुनै महत्वपूर्ण […]

पूरा पढ्नुहोस्

दुध शुद्द छ कि छैन, यी तीन घरेलु तरिकावाट थाहा पाउनुहोस्

काठमाडौं, बैशाख  ४  दूध हरेक घरपरिवारको अत्यावश्यक सामाग्री हो । बिहानको चिया होस्, बालबालिकाको खाजा होस् वा कुनै मिठाईको तयारी नै गर्नु पर्ने अवस्था नै किन नहोस्, दूध बिना केही पनि चल्दैन। तर, के तपाईंले कहिल्यै परिक्षण गर्नु भएको छ कि तपाईंले दैनिक पिउने दूध शुद्ध छ कि छैन ? मिसावटको यो युगमा घरमा दैनिक […]

पूरा पढ्नुहोस्

भारतमा प्रत्येक दिन औसत ५२ गर्भवती महिलाको मृत्यु

काठमाडौं, बैशाख  ४  सन् २०२३ मा करिब २.६ लाख महिलाको गर्भावस्था वा सुत्केरी हुँदा मृत्यु भएको थियो । यसको मतलब प्रत्येक दुई मिनेटमा एक महिलाको मृत्यु भएको छ। विश्व स्वास्थ्य संगठन, युनिसेफ र विश्व बैंकजस्ता राष्ट्रसंघीय निकायको प्रतिवेदनमा यो तथ्यांक बाहिर आएको हो । भारतमा सन २०२३ मा लगभग १९ हजार महिलाको गर्भावस्था वा सुत्केरीको […]

पूरा पढ्नुहोस्

आजको मौसमः पाँच प्रदेशमा मेघ गर्जनसहित बर्षा हुने

काठमाडौं, बैशाख ४  हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू-भागमा मूख्यतया सफा देखि आंशिक बदली रहेको छ। दिउँसो देशभर आंशिक देखि साधारणतया बदली […]

पूरा पढ्नुहोस्

काठमाडौंमा शिक्षकहरूको प्रदर्शन झन ठुलो, यातायात ब्यवस्था भद्रगोल

काठमाडौं, बैशाख ३ बिगत दुई साता भन्दा अगाडी देखी आन्दोलनरत शिक्षकहरूको प्रदर्शन आज झन बढी सहभागिता देखिएको छ । शिक्षा एेन जारी गर्नु पर्ने मागसहित गत २० चैत देखी आन्दोलनरत शिक्षकहरूले काठमाडौंको माइतीघर–बानेश्वर खण्डमा बृहत प्रदर्शन गर्दा यातायात झन भद्रगोल भएको छ। सरकारले शिक्षकहरूको माग सम्बोधन गर्ने भन्दै बैशाख १२ गते संसद अधिवेसन आब्हान गरेको […]

पूरा पढ्नुहोस्