Author: Sarbatra Khabar
रास्वपाले संसद्को हाजिरी विश्लेषण गर्ने
काठमाडौं, साउन २३ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले संसद् बैठकमा सांसदहरूको उपस्थिति र हाजिरीको विश्लेषण गर्ने निर्णय गरेको छ। मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जारी गरेको सूचनाअनुसार पछिल्लो समय संसद्मा अपेक्षित उपस्थिति नहुने, बैठकको सुरुमा उपस्थित भएर बीचमै बाहिरिने क्रम बढ्दै गएको भन्दै त्यसको विश्लेषण गर्न लागिएको हो। यसका लागि गत असार ३० र ३१ […]
पूरा पढ्नुहोस्
उच्च अदालतका चार न्यायाधीशको सरुवा सिफारिस
काठमाडौं, साउन २३ न्याय परिषद्ले उच्च अदालतका चार न्यायाधीशको सरुवा सिफारिस गरेको छ । परिषद्को बैठकले न्यायाधीशहरूको सरुवा सिफारिस गरेको उपसचिव कुबेर पाण्डेले जानकारी दिएका छन् । उनका अनुसार न्यायाधीश किरणकुमारी गुप्तालाई उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगंज, न्यायाधीश रितेन्द्र थापालाई उच्च अदालत तुलसीपुर, नेपालगंज, न्यायाधीश सुशिल कोइरालालाई उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगंज इजलास, […]
पूरा पढ्नुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौँ, साउन २२ जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास तथा पश्चिममा सरदर स्थान भन्दा केही उत्तरतर्फ रहेको जानकारी दिएको छ । हाल बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश साथै कोशी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू-भागमा साधारणतया बादल […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८३ साउन २२ गते शुक्रबार
आजको राशिफल बिस २०८३ साउन २२ गते शुक्रबार ईस २०२६ अगस्त ७ नेपाल सम्बत ११४६ दिल्लागा नवमी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, श्रावण कृष्ण पक्ष नवमी, चन्द्रमा वृष राशिमा, कृत्तिका नक्षत्र, वृद्धि योग, तैतिल करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ३० मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ५० मिनेटमा बजे हुनेछ […]
पूरा पढ्नुहोस्
भारतीय प्रधानसेनापति सेठ पाँच दिने नेपाल भ्रमणमा आउदै
काठमाडौं, साउन २१ भारतीय सेना प्रमुख धीरज सेठ नेपाल भ्रमणमा आउने भएका छन् । उनी साउन ३१ गते काठमाडौं आइपुग्ने भएका हुन् । सो अवसरमा उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मनार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नेछन् । नेपाल र भारतका सेनाका प्रमुखहरू सन् १९५० देखि एकअर्को मुलुकका मानार्थ सेना प्रमुख रहने प्रचलन रहेको छ […]
पूरा पढ्नुहोस्
देउवा र खड्काको पुनरावलोकन निवेदन सुनुवाई गर्न सर्वोच्चको अनुमति
काठमाडौं, साउन २१ नेपाली कांग्रेसका पुर्व सभापति शेरबहादुर देउवा र पूर्व उपसभापति पूर्णबहादुर खड्काले दिएको काँग्रेस विवाद बारेको पुनरावलोकन निवदेनमा सर्वोच्चमा सुनुवाई हुने भएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोज शर्मा, न्यायाधीशहरु नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको तीन सदस्यीय पूर्ण इजलासले पुनरावेदन निवेदनको सुनुवाई गर्न अनुमति दिएको हो । यस इजलासले सुनुवाई नगरी विशेष […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८३ साउन २१ गते विहिबार
आजको राशिफल बिस २०८३ साउन २१ गते विहिबार ईस २०२६ अगस्ट ६ नेपाल सम्बत ११४६ दिल्लागा अष्टमी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, श्रवन कृष्ण पक्ष अष्टमी, चन्द्रमा मेष राशिमा, भरणी नक्षत्र, गण्ड योग, बालव करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर २९ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ५१ मिनेटमा बजे हुनेछ […]
पूरा पढ्नुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौँ, साउन २० जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केेही उत्तरतर्फ नेपालको तराई भू-भाग नजिक रहेको जानकारी दिएको छ । हाल देशभर साधारणतया बादल लागेको छ । हाल बागमती र गण्डकी प्रदेशको केही स्थानमा, तथा कोशी, कर्णाली र […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८३ साउन २० गते बुधबार
आजको राशिफल बिस २०८३ साउन २० गते बुधबार ईस २०२६ अगस्ट ५ नेपाल सम्बत ११४६ दिल्लागा सप्तमी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, असार शुक्ल सप्तमी, चन्द्रमा मेष राशिमा, अश्विनी नक्षत्र, शूल योग, विष्टि करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर २९ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ५२ मिनेटमा बजे हुनेछ । […]
पूरा पढ्नुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौं, साउन १९ जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भू-भाग नजिक रहेको जानकारी दिएको छ । हाल देशभर साधारणतया बादल लागेको छ। कोशी, लुम्बिनी, कर्णाली प्रदेशको केही स्थान तथा मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका […]
पूरा पढ्नुहोस्




