Author: Sarbatra Khabar
आजको राशिफल: २०८१ माघ ९ गते बुधबार
बि.सं.२०८१ माघ ९ गते बुधवार, ई.सं.२०२४ जनवरी २२, नेपाल सम्बत ११४५ पोहेलागा पारु अष्टमी, कालयुक्त नाम संवत्सर, सूर्य उत्तरायण, शिशिर ऋतु, माघ कृष्ण अष्टमी, पञ्चाङ्ग: शूल कौलव स्वाति, चन्द्र राशि: कर्कट, सूर्य राशि: मकर, प्रथम करणः तैतिल, याेगः शाेभन । आज नेपालमा सूर्योदय बिहान ०६: ५६ बजे, सूर्यास्त साँझ ०५: ३५ बजे हुनेछ । आज कुनै […]
पूरा पढ्नुहोस्
घरमै बसेर एकैदिनमा कम्पनी र भ्याट दर्ता गराउने तयारी
काठमाडौं, माघ ८ प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना र प्रविधिको सहायतामा घरमै बसीबसी एकै दिनमा कम्पनी र भ्याट दर्ताजस्ता काम गर्न सकिने गरी प्रणालीको विकास गरिने बताएका छन । प्रधानमन्त्री निवास, बालुवाटारमा आज सूचना प्रविधि क्षेत्रका उद्यमी र विज्ञसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले अहिलेको समय सूचना र प्रविधिको समय भएकाले यसलाई बुझेर काम गर्नुपर्छ भन्नेमा […]
पूरा पढ्नुहोस्
पार्टी प्रवेश गर्नेलाई प्रचण्डद्दारा स्वागत
चितवन, माघ ८ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेहरुलाई स्वागत गरेका छन्। यसरी प्रवेश गर्नेहरुमा नेपाल समाजवादी पार्टीका प्रदेश सदस्यद्वय दीपक घर्ती र चन्द्रबहादुर घर्ती, एमालेका गोपाल बस्नेत, प्रदीप पौडेल र सुशील पण्डित क्षेत्री, चुनबहादुर, काङ्ग्रेसका अरुणकुमार चौधरी, राप्रपाका चित्रबहादुर सोती लगायत रहनभएको छ। सोही […]
पूरा पढ्नुहोस्
संसदका ४ समितिका बैठक बस्दैँ
काठमाडौं, माघ ८ संघीय संसद अन्तर्गतका चार समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालयका अनुसार ती सवै समितिको बैठक सिंहदरवारस्थित कार्यालयमा बस्नेछन् । जसअनुसार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि छलफल हुनेछ । जुन बैठक बिहान ११ः३० बजे बोलाइएकोछ । कानून, न्याय […]
पूरा पढ्नुहोस्
एमाले सचिवालय बैठक बस्दैँ
काठमाडौं, माघ ८ नेकपा एमालेको सचिवालय बैठक बस्दैँछ । आज दिउँसो ४ः०० बजे बैठक बस्ने भएको हो । बैठक च्यासलस्थित केन्द्रिय कार्यालयमा बस्नेछ । सचिवालय बैठकमा एमालेमा फर्किन लागेका राष्ट्रियसभा सदस्य वामदेव गौतमको बारेमा छलफल हुने जनाइएको छ । यसअघि दुइ पटक अध्यक्ष केपी शर्मा ओलीसँग भएको बार्ता सकारात्मक भएको भन्दै एमालेमा प्रवेश गर्ने गौतमले […]
पूरा पढ्नुहोस्
जाडोमा घाम ताप्दा यी कुरा ध्यान दिनुहोस, नत्र हुन सक्छ घाटा
काठमाडौं, माघ ८ सूर्यको किरणलाई भिटामिन डीको उत्तम स्रोत मानिन्छ र यो भिटामिन डीले हड्डी बलियो बनाउन, प्रतिरक्षा प्रणाली बलियो बनाउन र संक्रमणसँग लड्न महत्वपूर्ण भूमिका खेल्छ। भिटामिन डी खानाको माध्यमबाट शरीरमा पुग्छ, यसका साथै दैनिक केही मिनेट घाम पनि लिनुपर्ने हुन्छ । यसले तपाईंको शरीरलाई सक्रिय राख्छ र मांसपेशी र जोर्नी दुखाइ पनि रोक्छ। […]
पूरा पढ्नुहोस्
ट्रम्पको सपथ ग्रहणः ३६ माइलसम्म सुरक्षा निगरानी, २५ हजार सुरक्षाकर्मी तैनाथ
वासिंगटन डिसी, माघ ८ अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आज अमेरिकी राष्ट्रपतिको सपथ लिएका छन । उनको सपथ ग्रहण समारोहमा विभिन्न देशका नेता तथा उद्योगी सहभागी भएका थिए । जसलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको थियो । समाचार अनुसार ट्रम्पको सपथ ग्रहणका लागि अमेरिकी सुरक्षा निकायले ३६ माइलको सुरक्षा घेरा बनाएको थियो, जसमा २५ […]
पूरा पढ्नुहोस्
ब्रह्माण्डमा भेटियो ७० करोड सूर्य निल्न सक्ने ब्ल्याक होल
काठमाडौं, माघ ८ खगोलविद्हरूले अहिलेसम्म पत्ता लगाएको सबैभन्दा टाढाको ब्ल्याजर पत्ता लगाएका छन्, ७० करोड सूर्य बराबरको पिण्ड भएको सुपरमासिभ ब्ल्याक होल। खगोलविद्हरूले यसलाई जो ४१०– ०१३९ नाम दिएका छन्। यो कुनै साधारण ब्ल्याक होल होइन। यो अहिलेसम्म पत्ता लागेको सबैभन्दा ठूलो र शक्तिशाली ब्ल्याक होल हो। यो पृथ्वीबाट १२.९ बिलियन प्रकाश वर्षको दूरीमा अवस्थित […]
पूरा पढ्नुहोस्
आजको मौसमः कर्णाली र सुदुरपश्चिममा माैसम बदली रहने
काठमाडौं, माघ ८ हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी न्युन चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । साथै […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८१ माघ ८ गते मंगलबार
बि.सं.२०८१ माघ ८ गते मंगलबार, ई.सं.२०२५ जनवरी २१, नेपाल सम्बत ११४५ पोहेलागा सप्तमी, कालयुक्त नाम संवत्सर सूर्य उत्तरायनं, हेमन्त ऋतु, माघ कृष्ण सप्तमी, पञ्चाङ्ग: धृति बव चित्रा, चन्द्रमा कन्या राशिमा, उत्तर फाल्गुनी नक्षत्र, अतिगंड योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ०६: ५५ बजे, सूर्यास्त साँझ ०५: ३४ बजे हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घीउ […]
पूरा पढ्नुहोस्




