Author: Sarbatra Khabar
चितवन महोत्सवमा भोलि हात्ती र भटभटे आउँदै, अरु केके हुँदैछ सांस्कृतिक कार्यक्रम ?
चितवन, पुष २८ नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा जारी १५ औं संस्करणको चितवन महोत्सव उल्लासमय रुपमा चलिरहेको छ । महोत्सवको पाचौं दिन भोलि पुष २९ गते पनि विविध सांस्कृतिक कार्यक्रम हुँदैछन् । महोत्सव प्रवद्र्धन समितिका संयोजक राजेन्द्र ओलीका अनुसार भोलि दिउँसो २ः४५ बजेपछि अंशु महर्जन (हात्ती) र बेगम नेपाली (भटभटे) को प्रस्तुती रहने छ […]
पूरा पढ्नुहोस्
नेप्से परिसूचक २५.४१ अंकले घटयो
काठमाडौं, पुष २८ नेप्से परिसूचक आइतबार २५.४१ अंकले घटेको छ । यसअघि सामान्य अंकले बढीरहेको नेप्से परिसूचक आइतबार भने २५.४१ अंकले ह्वातै घटेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज नेप्से ०.९६ प्रतिशतले घटेर २६०९.६७ को विन्दुमा रोकिन पुगेको छ । आज ३ अर्ब ९९ करोड ७९ लाख रुपैयाँमा ८० लाख २१ हजार ६३१ कित्ता […]
पूरा पढ्नुहोस्
अमेरिकाको आगलागीमा मृत्यु हुनेको संख्या १६ पुग्यो, १२ हजार घर ध्वस्त
काठमाडौं, पुष, २८ अमेरिकामा भएको भिषण आगलागीमा मृत्यु हुनेको संख्या १६ पुगेको छ । सिएनएनका अनुसार इटन र पालिसेडेसमा भएको आगलागीबाट मृत्यु हुनेको संख्या १६ पुगेको हो । लस एन्जलस काउन्टी मेडिकल परीक्षकका अनुसार यसरी मृत्यु भएका मध्ये पाँच जना पलिसेडेसमा र ११ इटोनमा भएको आगलागीमा परी मृत्यु भएको देखिन्छ । अमेरिकामा अहिलेसम्म ४५ हजार […]
पूरा पढ्नुहोस्
सुन तोलामा १६ सयले बढ्यो
काठमाडौं, पुष २८ नेपाली बजारमा आइतबार सुनको भाउ तोलामा १६ सय रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १६ सय रुपैयाँले बढेर १ लाख ५५ हजार ७०० रुपैयाँ कायम भएको छ । यसअघि, शुक्रबार छापावाल सुनको भाउ १ लाख ५४ हजार १०० रुपैयाँ रहेको थियो । यता, आज चाँदीको […]
पूरा पढ्नुहोस्
सिद्धार्थ लाईफ केयरद्वारा मर्चवारमा निःशुल्क स्वास्थ्य शिविर
काठमाडौं,पुष २८ सिद्धार्थ लाईफ केयर एण्ड डाइग्नोस्टिक प्रा.लिकाे र्चवारमा निःशुल्क स्वास्थ्य शिविर समपन्न भएको छ । कोटहीमाई सामुदायिक सिकाई केन्द्रको आयोजना तथा नेपाल सि.एल.सि. परियोजनाको सहयोगमा शनिबार मर्चवार आदर्श मा.वि मझगावांमा निःशुल्कको स्वास्थ्य शिविर गरिएको हो । मर्चवारका स्थानियवासीहरुलाई मध्यनजर गर्दै स्वास्थ्य उपचारमा केही राहत होस भनेर उक्त शिविर गरिएको लाईफ केयरका संचालक उमेश यादवले बताए […]
पूरा पढ्नुहोस्
विश्वकप क्रिकेट खेल्ने टोली आज मलेसियाँ जाँदै
काठमाडौं, पुष २७ आइसिसी यु–१९ महिला ट्वान्टी–२० विश्वकपका लागि नेपाली टोली आज मलेसिया जाँदैछ । मलेसियामा हुन लागेको विश्वकप खेल्न जान लागेको नेपाली टोलीले नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार टोलीको बिदाइ गरिसकेको छ । महेशप्रसाद रिजाल प्रशिक्षक रहेको टोलीको कप्तानी पूजा महतोले गर्नेछिन् । विश्वकप माघ ५ देखि २० सम्म मलेसियामा हुँदैछ । क्यानका […]
पूरा पढ्नुहोस्
आजको मौसमः चार प्रदेशमा माैसम बदली रहने
काठमाडौं, पुष २७ हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो कोशी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८१ पुष २७ गते शनिबार
बि.सं.२०८१ पुष २७ गते शनिवार, ई.सं.२०२५ जनवरी ११ नेपाल सम्बत ११४५ पोहेलाथ्व द्वादशी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं हेमन्त ऋतु, पुष शुक्ल द्वादशी, पञ्चाङ्ग: शुक्ल बालव रोहिणी, चन्द्रमा वृष राशिमा, कृत्तिका नक्षत्र, शुभ योग विष्टि करण । आज नेपालमा सूर्योदय बिहान ०६: ५५ बजे, सूर्यास्त साँझ ०५: २७ बजे हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका […]
पूरा पढ्नुहोस्
निर्माण ब्यावसायीकाे २२ अर्ब बढी भुक्तानी, ६ अर्ब बाँकी
काठमाडौं, पुष २६ उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारको सदासयतालाई कमजोरी नठान्न निर्माण व्यवसायीहरुलाई चेतावनी दिएका छन । नेपाल निर्माण उद्योग परिषद्को प्रतिनिधिसँगको भेटमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले अघिल्लो वर्ष सिर्जित दायित्वको भुक्तानीलाई प्राथमिकता दिएको र हालसम्म २२ अर्ब भन्दा बढी रुपैयाँ भुक्तानी भइसकेको जानकारी दिदैँ उनले सो चेतावनी दिएका हुन् । ‘भुक्तानी योग्य रकमको भुक्तानी […]
पूरा पढ्नुहोस्
चितवनमा ग्लोबल रिचको ‘अष्ट्रेलिया एजुकेशन फेयर’ माघ १ गते हुने
चितवन, पुष २६ शैक्षिक परामर्श संस्था ग्लोबल रिच एजुकेशन कल्सल्टेन्सीले यही माघ १ अर्थात (जनवरी १४) गते मंगलबार ‘अष्ट्रेलिया एजुकेशन फेयर’ शैक्षिक मेला गर्ने भएको छ । उच्च शिक्षा अध्ययनको लागि अष्ट्रेलिया जान इच्छुक विद्यार्थीहरुलाई लक्षित गर्दै शैक्षिक मेलाको आयोजना गरिएको हो । हरेक बर्ष जस्तै यसपटक पनि अष्ट्रेलिया अध्ययन गर्न जाने विद्यार्थीलाई युनिभर्सिटीका प्रतिनिधिसंँग […]
पूरा पढ्नुहोस्




