Author: Sarbatra Khabar
एनपीएलका मार्की खेलाडीको पारिश्रमिक २० लाख, दशैँ अघि नै खेलाडी अक्सन हुने
काठमाडौँ, भाद्र ३० नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपिएल) का मार्की खेलाडीले २० लाख पारिश्रमिक पाउने भएका छन् । आगामी मंसिर १५ देखि पुष ६ गतेसम्म आयोजना हुने एनपीएलका आठ मार्की खेलाडीले हरेकले २० लाख पारिश्रमिक पाउने क्यानका सचिव पारस खड्काले जानकारी दिएका छन् । साथै पारिश्रमिक बाहेक मार्की खेलाडीलाई […]
पूरा पढ्नुहोस्
फ्रेन्च लिग वानमा पिएसजीको लगातार चौथो जित
काठमाडौँ, भाद्र ३० पिएसजीले फ्रेन्च लिग वानमा लगातार चौथो जित हासिल गरको छ । गएराती सम्पन्न खेलमा पिएसजीले ब्रेस्टलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । पिएसजीको जितमा ओसमान डेम्बेलेले २ तथा फाबियन रुइजले एक गोल गरेका थिए । त्यस्तै ब्रेस्टका लागि रोमेन डेल कास्टिलोले एक गोल गरेका थिए । यो जितपछि पिएसजीको ४ खेलमा […]
पूरा पढ्नुहोस्
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०८१ भदौँ ३० गतेदेखी असोज ५ गते सम्म
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सरकारी धन तथा पैत्रिक सम्पत्तीको प्रयोग मार्फत मनग्गे आम्दानी गर्न सकिनेछ । ईमान्दारिता पूर्वक गरीएको प्रयासबाट सकारात्मक नतिजा आउने हुनाले मन प्रशन्न हुनेछ । विद्या तथा प्रतिस्पर्धामा पतिस्पर्धीहरुलाई किनारा लगाउँदै नतिजा हात पार्न सकिनेछ भने वित्तिय क्षेत्रसँग सम्बन्धीत कामहरु फस्टाएर […]
पूरा पढ्नुहोस्
बालेनलाई ओलीले दिए ‘मनपरी बोल्ने केटो’ को संज्ञा
काठमाडौँ, भाद्र ३० प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) बारे टिप्पणी गर्दै ‘मनपरी बोल्ने केटो’ भनेका छन् । शनिबार काठमाडौंमा आयोजित एमालेको ‘स्थानीय तहमा जनसङ्गठन सुदृढीकरण’ विषयक राष्ट्रिय कार्यशाला बोल्दै प्रधानमन्त्री ओलीले बालेनको नाम नलिएरै ‘मनपरी बोल्ने केटो’ को संज्ञा दिएका हुन् । ओलीले भने- ‘अहिले कहाँ एउटा केटो निस्कियो, त्यल्ले […]
पूरा पढ्नुहोस्
चीन र माल्दिभ्सबीच ऋणसम्बन्धि सम्झौता
काठमाडौँ, भाद्र ३० चीन र माल्दिभ्सबीच ऋण बारे अर्को सम्झौतामा हस्ताक्षर भएको छ । यसमा माल्दिभ्सलाई थप ऋण दिने सहमति भएको छ । तर, ऋणको रकम भने खुलाइएको छैन । पीपुल्स बैंक अफ चाइना र माल्दिभ्सको आर्थिक विकास मन्त्रालयबीच भएको सम्झौताअनुसार चीन र माल्दिभ्सले प्रत्यक्ष लगानी प्रवर्द्धन गर्न र स्थानीय मुद्रामा कारोबार गर्न सक्नेछन्। यो […]
पूरा पढ्नुहोस्
पहेलो कार्डको किर्तिमान बनेको खेलमा चेल्सी विजयी
काठमाडौँ, भाद्र ३० चेल्सीले इङलिश प्रिमियर लिग अन्तर्गत बोर्नमाउथलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा चेल्सीले बोर्नमाउथलाई १-० गोल अन्तरले पराजित गरेको हो । चेल्सीको जितमा खेलको ८६औँ मिनेटमा क्रिस्टोफर एनकुनकुले गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो । यस गोलका लागि आफ्नो डेभ्यु खेल खेलिरहेका जार्डन सान्चोले असिस्ट गरेका थिए । यस खेलमा […]
पूरा पढ्नुहोस्
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ, भाद्र ३० मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव संगै पश्चिम बंगाल र आसपास रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव देखिएको छ। हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया देखी पूर्णतया बदली भई धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखी मध्यम वर्षा भईरहेको छ भने बाँकी […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८१ भदौ ३० गते आइतबार
आजको राशिफल बि.सं.२०८१ भदौ ३० गते आइतबार ई.सं.२०२४ सेप्टेम्बर १५ नेपाल सम्बत ११४४ ञंलाथ्व द्धादशी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं बर्षा ऋतु, भदौ शुक्ल द्धादशी, चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र, अतिगंड योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ०५: ४९ बजे, सूर्यास्त साँझ ०५: ०८ बजे हुनेछ । आज जन्म लिने बच्चा मकर राशीको […]
पूरा पढ्नुहोस्
चितवनमा वडा दशैं जुत्ता चप्पल व्यापार मेला र काडा अटो शो २०८१ हुने
भरतपुर, भाद्र २९ चितवन उद्योग संघले विभिन्न वस्तुगत तथा विषयगत संघहरुसँगको सहकार्यमा विजया दशमी लगायतका पर्वहरुलाई लक्षित गरी पर्वहरुमा बढी खपत हुने दैनिक उपभोग्य सामाग्री, लत्ताकपडा, जुत्ताचप्पल लगायतका वस्तुहरुको बिक्री वितरण एउटै छानामुनी गर्ने उद्देश्यका साथ चितवन प्रदर्शनी केन्द्रमा पर्व मेला २०८१ आयोजना गर्न लागेको हो । मेला अन्तर्गत बेस ग्लोबल प्रा.लि.को सहकार्यमा मिति २०८१ […]
पूरा पढ्नुहोस्
एनपीएलका मार्की खेलाडीको फ्रेन्चाईजी छनौट आज
काठमाडौँ, भाद्र २९ नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपिएल) का आठ मार्की खेलाडीको लक्की ड्र आज हुदै छ । शुक्रबार क्यानले राष्ट्रिय टिमका कप्तान रोहित पौडेल, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, करण केसी, दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कुशल मल्ललाई एनपीएलको मार्की खेलाडी घोषणा गरेको थियो । एनपीएलमा […]
पूरा पढ्नुहोस्




