Saturday, October 31

Author: Sarbatra Khabar

आज सुनचाँदीको मुल्य कति पुग्यो ?

काठमाडौं, असार ११ आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मुल्य घटेको छ । मंगलबार सुनको मुल्य स्थिर रहदै तोलाको १ लाख ४२ हजार ३ सयमा कारोबार भएको छ । यस अघि सोमबार पनि छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ३ सयमा नै कारोबार भएको थियो । त्यस्तै, आज तेजावी सुन […]

पूरा पढ्नुहोस्

जितसँगै इङल्याण्ड टी- २० विश्वकपको सेमिफाइनलमा

काठमाडौं, असार १० इङल्याण्ड जारी टी- २० विश्वकपको सेमिफाइनलमा पुगेको छ । सुपर आठको अन्तिम खेलमा अमेरिकामाथि १० विकेटको फराकिलो जित हासिल गर्दै इङल्याण्डले समुह २ बाट सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको हो । अमेरिकाले दिएको ११६ रनको लक्ष्य पछाएको इङल्याण्डले ९.४ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको थियो । इङल्याण्डका लागि कप्तान जोस […]

पूरा पढ्नुहोस्

असार १० गते सोमवारको वैदिक राशिफल। तपाईंको दिन शुभ रहोस् ।

आजमिति २०८१ साल असार १० गते सोमवार तदअनुसार जुन २४ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं ग्रिष्म ऋतु कृष्ण पक्षको तृतीया तिथी, उत्तरषाढा नक्षत्र, । ईन्द्र योग । चन्द्र राशि मकर । यो शुभ योग हो । अभिजित् मुहूर्त: बिहान ११:३७ देखि १२:३२ सम्म, • काठमाण्डौंमा सुर्योदय: बिहान ०५:१० • सुर्यास्त: बेलुका ०७: ०३ बजे […]

पूरा पढ्नुहोस्

नेप्सेमा सामान्य गिरावट

काठमाडौं, असार ९ नेप्से परिसूचकमा सामान्य गिरावट आएको छ । आइतबार नेप्से परिसूचक ५.३७ अंकले घटेर २०६२.९४ विन्दुमा अरोकिएको हो । आज सेन्सेटिभ इण्डेक्स ०.१७ अंकले घटेर ३६४.४२ विन्दुमा रोकिएको नेप्सेले जनाएको छ । आज ३१७ कम्पनीका ९५ लाख ६१ हजार ७२७ कित्ता सेयर ४ अर्ब ३७ करोड ४५ लाख ९७ हजार ४५८ मा खरिदबिक्री भएका […]

पूरा पढ्नुहोस्

साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०८१ असार ९ गतेदेखी असार १५ गते सम्म

साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामाजिक एवं आध्यात्मिक कार्यमा मन जानेछ । सामाजिक ईज्जत र प्रतिष्ठा बढ्नेछ । यो साता विशेष गरि व्यापार व्यवसायबाट आर्थिक अवस्था सबल रहने देखिन्छ । सामाजिक क्षेत्र बाट समेत साथ र सहयोग प्राप्त हुने देखिन्छ । व्यापार व्यवसायमा लगानी अनुसार […]

पूरा पढ्नुहोस्

बंगलादेशमाथि भारत ५० रनले विजयी

काठमाडौं, असार ९ भारतले जारी टी- २० विश्वकपको सुपर आठमा लगातार दोस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न सुपर आठको समुह एक अन्तर्गत भारतले बंगलादेशलाई ५० रन अन्तरले पराजित गरेको हो । भारतले दिएको १९७ रनको लक्ष्य पछाएको बंगलादेशले २० ओभरमा ८ विकेट गुमाउदै १४६ रन बनाएको हो । यस अघि भारतले टस हारेर […]

पूरा पढ्नुहोस्

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौं, असार ९ हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भू-भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ साथै बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली […]

पूरा पढ्नुहोस्

असार ९ गते आईतवारको वैदिक राशिफल । तपाईंको दिन शुभ रहोस् ।

आजमिति २०८१ साल असार ९ गते आईतवार तदअनुसार जुन २३ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं ग्रिष्म ऋतु कृष्ण पक्षको द्वितीया तिथी, पुर्वषाढा नक्षत्र, । ब्रम्हा योग । चन्द्र राशि धनु । यो शुभ योग हो । अभिजित् मुहूर्त: बिहान ११:३७ देखि १२:३२ सम्म, • काठमाण्डौंमा सुर्योदय: बिहान ०५:१० • सुर्यास्त: बेलुका ०७: ०३ बजे […]

पूरा पढ्नुहोस्

फ्रान्स र नेदरल्याण्डस गोलरहित बराबरीमा रोकिए

काठमाडौं, असार ८ फ्रान्स र नेदरल्याण्डस जारी युरोकपमा गोलरहित बराबरी खेलेका छन् । गएराती सम्पन्न समुह डी अन्तर्गतको खेलमा फ्रान्स र नेदरल्याण्डस गोल रहित बराबरी खेलेपछि एक एक अंक बाँडेका छन् । अघिल्लो खेलमा नाकमा चोट लागेका फ्रान्सका किलीयन एम्बाप्पे भने यस खेलमा खेलेका थिएनन् । यो बराबरीपछि समुह डी मा नेदरल्याण्डसको २ खेलमा ४ […]

पूरा पढ्नुहोस्

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं, असार ८ हाल मनसुनी प्रणालीको प्रभाब कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका अधिकांश भू-भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू-भागमा रहेको छ बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमि वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेशमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली बदली देखि मौसम मुख्य सफा रहेको छ […]

पूरा पढ्नुहोस्