Thursday, October 22

Author: Sarbatra Khabar

रेन्स्की एग्रो फार्म प्रा.लि.ले मनायो प्रथम वार्षिकोत्सव

चितवन, पुस २९ रेन्स्की एग्रो फार्म प्रा.लि. कालिका नगरपालिका २ चितवनले प्रथम वार्षिकोत्सव तथा च्याउ विउ ल्याब उद्घाटन समारोह सम्पन्न गरेको छ । उक्त च्याउ विउ ल्याब उद्घाटन कार्यक्रमका प्रमुख अतिथि कालिका नगर प्रमुख बिनोद रेग्मीले गर्नुभयो । सो अवसर बोल्दै च्याउ प्रवर्द्धन गर्न सके देशको अर्थतन्त्रमा ठूलो टेवा पुग्ने उहाँले बताउनुभयो । साथै कालिका […]

पूरा पढ्नुहोस्

साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०८० पुस २९ गतेदेखी माघ ६ गते सम्म

साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यापार व्यवसायबाट प्रशस्त धन आर्जन हुनेछ । आफ्ना दाजुभाईबाट सहयोग प्राप्त हुनेछ । आम्दानी बढनेछ । मंगलबार र बुधबार भने बिना प्रयोजनका यात्राहरु हुन सक्नेछन्। अचानक खर्चको मात्रा पनि बढ्न सक्नेछ । तर बिहिबार देखि भने  दिनहरु शुभ रहनेछन् । […]

पूरा पढ्नुहोस्

आज यी दुई प्रदेशमा हिमपातको सम्भावना : मौसम पूर्वानुमान

काठमाडौं, पुस २९ तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। राति, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा […]

पूरा पढ्नुहोस्

उज्यालो टाईम्सद्वारा श्री रामजानकी बालिका आश्रमका आश्रितहरुलाई खाना खुवाउने तथा स्टेशनरी वितरण कार्यक्रम सम्पन्न

भरतपुर, पुस २८ उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा.लि.को बार्षिक कार्यक्रमहरु मध्ये २०८० कार्तिक २४ गते सम्पन्न “उज्यालो तिहार–२०८०” कार्यक्रमबाट वचत हुन आउने रकम सामाजिक क्षेत्रमा खर्च गर्ने उद्देश्य अनुरुप श्री रामजानकी बालिका आश्रम (कन्यागुरुकुलम्) मा आश्रितहरुलाई खाना खुवाउने तथा स्टेशनरी वितरण कार्यक्रम सम्पन्न गरिएको छ । प्रा.लि.का अध्यक्ष राजु भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल […]

पूरा पढ्नुहोस्

बझाङमा भूकम्पको धक्का महसुस

काठमाडौं, पुस २८ बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ । शुक्रबार राति ११ बजेर ३२ मिनेट जाँदा भूकम्पको गएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार छविसपाथिभेरा गाउँपालिकाको पतालचौर आसपास केन्द्र भएर ४.४ रेक्टर स्केलको भूकम्प गएको हो । बझाङमा गत असोज १६ गतेको भूकम्पपछि लगातार पराकम्पको गइरहेको छ ।

पूरा पढ्नुहोस्

खेल क्षेत्रको पछिल्लो प्रगति ऐतिहासिक छः प्रधानमन्त्री दाहाल

काठमाडौं, पुस २८ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो तेस्रो कार्यकालमा खेल क्षेत्रलाई उच्च प्राथमिकता दिएर काम गरेका कारण खेल क्षेत्रको विकासमा ऐतिहासिक प्रगति हुँदै गएको बताउनुभएको छ। शुक्रवार काठमाडौँमा आयोजित नेपाल वादोरियो कराते डो सङ्घद्वारा आयोजित ‘‘चौथो राष्ट्रिय वादोरियो खुला कराते प्रतियोगिता २०८०’’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनुभएको हो। कार्यक्रममा […]

पूरा पढ्नुहोस्

आज पनि तराईमा हुस्सु र कुहिरो

काठमाडौं, पुस २८ तराईका अधिकांश स्थानमा अहिले हुस्सु र कुहिरो लागेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोशी प्रदेशको पहाडी भागमा आंशिक बदली रही बाँकी भागको मौसम मुख्यतया सफा रहनेछ। राति गण्डकी प्रदेशलगायत […]

पूरा पढ्नुहोस्

एसईई नहटाउन राष्ट्रिय परीक्षा बोर्डको सुझाव

काठमाडौं, पुस २७ राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) हटाउनु नहुने बताएको छ । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले कक्षा १० मा लिइने माध्यमिक शिक्षा परीक्षा (एसइइ) हटाउनु नहुने बताउनुभएको हो । अध्यक्ष शर्माले विद्यार्थीहरुको गुणस्तर मापन गर्ने विधि नै […]

पूरा पढ्नुहोस्

तराईका अधिकांश स्थानमा बिहानैदेखि हुस्सु र कुहिरो

काठमाडौं, पुस २७ मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान कोशी र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली छ। बाँकी भागमा मौसम मुख्यतया सफा छ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । राति कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी र कोशी प्रदेशको पहाडी […]

पूरा पढ्नुहोस्

राष्ट्रिय सभा निर्वाचन : उम्मेदवारको नामावली आज प्रकाशन हुने

काठमाडौं, पुस २६ राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार उम्मेदवारको नामावली प्रकाशन हुँदैछ। उम्मेदवारीविरुद्ध परेका दाबीविरोध र उजुरीको छानबिन गरी आयोगले अपराह्न नामावली प्रकाशन गर्ने कार्यसूची छ। आयोगको कार्यतालिकाअनुसार सोमबार मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध मंगलबार परेका दाबीविरोध र उजुरीमाथि दुई दिन छानबिन गरी बिहीबार नामावली प्रकाशन गर्न लागिएको हो।

पूरा पढ्नुहोस्