Author: Sarbatra Khabar
आज पनि कांग्रेसकाे पदाधिकारी बैठक बस्दै
काठमाडौं, बैशाख २८ नेपाली कांग्रेसको पदाधिकारी बैठक बिहीबार पनि बस्ने भएकाे छ । बैठक पार्टीका सभापति शेरबहादुर देउवाको निवास धुमबाराहीमा बिहीबार दिउँसो २ बजे बस्ने भएकाे हाे। पूर्वगृहमन्त्री समेत रहेका बालकृष्ण खाँण नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेपछि बुधबार साँझ आकस्मिक रुपमा बसेको पदाधिकारी बैठकले बिहीबारका लागि पूर्वपदाधिकारीसहितको बैठक बोलाएको हो।
पूरा पढ्नुहोस्
पहाडी भूभागमा आशिंक बदली रहेको: मौसम पूर्वानुमान महाशाखा
काठमाडौं, बैशाख २८ बिहीबार दिउँसो बागमती, गण्डकी तथा कर्णाली प्रदेशका केही पहाडी भूभागमा आशिंक बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र गण्डकीका पहाडी भूभागका एक–दुई स्थानमा दिउँसो हल्का तथा क्षणिक वर्षा हुनेछ। राति देशैभरको मौसम सामान्यता सफा रहने छ।
पूरा पढ्नुहोस्
नेकपा एमालेको केन्द्रिय समिति बैठक आजबाट
काठमाडौं, बैशाख २८ नेकपा एमाले केन्द्रिय समिति बैठक आजबाट सुरु हुदैँछ । गत मंशिर ४ गते सम्पन्न निर्वाचन पछि पहिलो पटक केन्द्रिय समिति बैठक बस्न लागेको हो । बैठक च्यासलस्थित केन्द्रिय कार्यालयमा बस्नेछ । ‘यसअघि झापामा गर्ने तय भएको केन्द्रीय कमिटीको बैठक संसदीय काममा केन्द्रित हुनुपर्ने भएकाले २८–३० बैशाख, २०८० मा केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा […]
पूरा पढ्नुहोस्
नेपाल राष्ट्र बैंक : नाै महिनामा नौ खर्ब रेमिट्यान्स भित्रियो
काठमाडौँ, बैशाख २८ चालु आर्थिक वर्ष २०७९/८० को नौ महिनामा विप्रेषण आप्रवाहमा उल्लेख्य सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चैत मसान्तसम्ममा विप्रेषण आप्रवाह २४ दशमलव २ प्रतिशतले बढेर रू नौ खर्ब तीन अर्ब ३९ करोड पुगेको हो । गत आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स शून्य दशमलव दुई प्रतिशतले घटेको थियो । गत चैत […]
पूरा पढ्नुहोस्
आज शेयर बजार पुनः ऋणात्मक
काठमाडौं, बैशाख २७ मंगलबार सामान्य अंंकले सकारात्मक रहेको शेयर बजार बुधबार पुनः ऋणात्मक रह्यो । निरन्तरजसो वियरिष ट्रेण्डमा रहेको बजार मंगलबार १० अंकले सुधारिएकोमा बुधबार पुनः ओरालो लागेको हो । तीव्र उतार चढावबीच बजार परिसूचक नेप्से २ अंक बढीले ऋणात्मक रही १८ सय ४१ कायम भएर थामियो । बुधबार पनि नेप्से पटक पटक सकारात्मक रहेर […]
पूरा पढ्नुहोस्
अनुसन्धानलाई बाधा नपुर्याउने हाम्रो सहमति भएको छ : प्रधानमन्त्री दाहाल
काठमाडौं, बैशाख २७ प्रधानमन्त्री पुष्पकमल दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी अनुसन्धानलाई बाधा नपुर्याउने तीन दलका शिर्ष नेताहरुका बीचमा सहमति भएको बताउनुभएको छ । बुधबार सिंहदरबारमा भएको प्रमुख तीन दलका शिर्ष नेताहरुको छलफलपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री दाहालले प्रहरी अनुसन्धानलाई बाधा नपुर्याउने आफूहरुका बीचमा सहमति भएको बताउनुभएको हो । उहाँले दोषीलाई नछुटाउने र निर्दोषलाई नपार्नेगरी […]
पूरा पढ्नुहोस्
केन्द्रीय कमिटी बैठकका लागि एमालेले तय गर्याे १० एजेण्डा
काठमाडौं, बैशाख २७ नेकपा एमालेले केन्द्रीय कमिटी बैठकमा छलफल गर्ने एजेण्डा तय गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले वैशाख २८ गतेदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गरेकाे हाे ।बैठकले १० वटा एजेण्डा तय गरेकाे एमाले उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयाे । आम चुनावपछि भएका राजनीतिक […]
पूरा पढ्नुहोस्
आइएमएफ : नेपालको अर्थतन्त्र अझै जोखिममा रहेकाले नीतिगत सावधानी अपनाउन सुझाव
काठमाडौं, बैशाख २७ अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले नेपालको अर्थतन्त्र अझै जोखिममा रहेकाले नीतिगत सावधानी अपनाउन सुझाव दिएको छ । नेपालको अर्थतन्त्रमा बाह्य जोखिम कायम रहेको अवस्थामा मौद्रिक नीतिलाई अझ खुकुलो पार्नेभन्दा पनि अझ बढी व्यवस्थित तुल्याउन आइएमएफले नेपाललाई सुझाएको छ । नेपालमा एक्स्टेन्डेड क्रेडिट फ्यासिलिटी (इसिएफ) मार्फत सहुलियतपूर्ण ऋण परिचालन भएका कार्यक्रमको समीक्षापछि आयोजित पत्रकार […]
पूरा पढ्नुहोस्
मौसम सामान्यतया सफा छ : पूर्वानुमान महाशाखा
काठमाडौं, बैशाख २७ देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो पनि देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। […]
पूरा पढ्नुहोस्
बिहाना जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने
काठमाडौं, बैशाख २७ जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक बुधबार बस्ने भएको छ । पार्टी कार्यालयमा बिहान ११ बजे बैठक बस्ने छ । विधान अधिवेशन, सरकारमा सहभागिता लगायतका समसामयिक विषयमा निर्णय गर्न बैठक बोलाइएको हो ।
पूरा पढ्नुहोस्




