Author: Sarbatra Khabar
कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौँ, असोज ७ जल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र न्यून चापीय क्षेत्र बङ्गालको खाडीकोपश्चिम-मध्य भू-भाग आसपास रहेको बताएको छ । उक्त प्रणाली आगामी दिनमा थप शक्तिशाली बन्दै बलियो न्युन चापीय क्षेत्रको रुपमा पश्चिम-उत्तरपश्चिम दिशा तिर सर्ने देखिएको महाशाखाले बताएको छ […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८३ असोज ७ गते बुधबार
आजको राशिफल बिस २०८३ असोज ७ गते बुधबार ईस २०२६ सेप्टेम्बर २३ नेपाल सम्बत ११४६ ञलाथ्व द्वादशी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, भाद्र शुक्ल पक्ष द्वादशी, चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र, सुकर्मा योग, बव करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ५३ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ०१ मिनेटमा बजे हुनेछ […]
पूरा पढ्नुहोस्
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ, असोज ६ जल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको जानकारी दिएको छ । साथै उत्तर अन्डमान सागर र आसपासको क्षेत्रमा बिकसित न्यून चापीय क्षेत्र हाल मध्यपूर्व बङ्गालको खाडीमा रहेको छ र […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८३ असोज ६ गते मंगलबार
आजको राशिफल बिस २०८३ असोज ६ गते मंगलबार ईस २०२६ सेप्टेम्बर २२ नेपाल सम्बत ११४६ ञलाथ्व एकादशी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, भाद्र शुक्ल पक्ष एकादशी, चन्द्रमा मकर राशिमा, उत्तराषाढा नक्षत्र, अतिगण्ड योग, वणिज करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ५२ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ०३ मिनेटमा बजे हुनेछ […]
पूरा पढ्नुहोस्
प्रतिनिधिसभाका तीन समितिको बैठक आज बस्दै
काठमाडौँ, असोज ५ आज संघीय संसदको प्रतिनिधि सभा अन्तर्गतका तीन समितिको बैठक बस्ने भएको छ । आज कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि तथा प्राकृतिक स्रोत समिति र पूर्वाधार विकास समितिको बैठक बस्दैछ । आज बिहान १० बजेदेखि शुरु हुने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा रसुवास्थित भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा विपद व्यवस्थापन, […]
पूरा पढ्नुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौँ, असोज ५ जल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको जानकारी दिएको छ । त्यस्तै हाल उत्तर अन्डमान सागर र आसपासको क्षेत्रमा न्यून चापीय क्षेत्र बनेको र उक्त प्रणाली आगामी दिनमा थप […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८३ असोज ५ गते सोमबार
आजको राशिफल बिस २०८३ असोज ५ गते सोमबार ईस २०२६ सेप्टेम्बर २१ नेपाल सम्बत ११४६ ञलाथ्व दशमी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, भाद्र शुक्ल पक्ष दशमी, चन्द्रमा धनु राशिमा, उत्तराषाढा नक्षत्र, शोभन योग, तैतिल करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ५२ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ०४ मिनेटमा बजे हुनेछ […]
पूरा पढ्नुहोस्
युवाको आवाज, कांग्रेसको नयाँ यात्रा — तीर्थ सापकोटा
चितवन, असोज ४ म नेपाली कांग्रेसको एउटा सामान्य युवा कार्यकर्ता हुँ। नेपाल विद्यार्थी संघमा बसेर राजनीति सिक्दै, बुझ्दै र युवाका आवाजसँग जोडिँदै आएको छु। त्यसैले पछिल्लो Gen-Z आन्दोलनलाई म केवल एउटा आन्दोलनका रूपमा हेर्दिनँ। मलाई यो नयाँ पुस्ताले राजनीतिसँग गरेको गम्भीर संवादजस्तो लाग्छ। युवाले सडकबाट उठाएका प्रश्नहरू अब राजनीतिले सुन्नैपर्छ। अवसर, सुशासन, जवाफदेहिता र पुस्तान्तरणका […]
पूरा पढ्नुहोस्
कांग्रेसको १५औं महाधिवेशन: वडा अधिवेशन आज सकिदै
काठमाडौँ, असोज ४ कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत वडा अधिवेशन आज सकिदैछ । शनिबारदेखि शुरु भएको वडा अधिवेशन आज देशभर वडामा सकिदैछ । शनिबार ४३ जिल्लाका ३ हजार ३९६ वडामा अधिवेशन तथा निर्वाचन सम्पन्न भएको कांग्रेसले जनाएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार आगामी असोज १६ देखि १९ गतेसम्म हुने १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत वडा अधिवेशन प्रक्रिया […]
पूरा पढ्नुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौँ, असोज ४ जल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको जानकारी दिएको छ । हाल लुम्बिनी प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भू-भागमा आंशिक […]
पूरा पढ्नुहोस्




