Saturday, October 24

Author: Sarbatra Khabar

प्रधानमन्त्री कप क्रिकेट कात्तिक १३ देखि सुरु हुने

काठमाडौं, ४ कार्तिक प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ ९क्यान० ले आज बिहान खेलको तालिका सार्वजनिक गरेको हो। प्रतियोगिता कात्तिक १३ देखि २६ गतेसम्म काठमाडौंको त्रिभुवन विश्वविद्यालयको खेल मैदान र मूलपानी क्रिकेट मैदानमा हुनेछ। प्रतियोगितामा १० टोलीको सहभागिता रहने क्यानले जनाएको छ। समूह ए मा नेपाल एपीएफ, त्रिभुवन […]

पूरा पढ्नुहोस्