मनोरञ्जन
बक्स अफिसमा स्त्री-२ को बम्पर कमाई जारी
काठमाडौँ, भाद्र ४ बलिवुड फिल्म स्त्री-२ ले भारतीय बक्स अफिसमा शानदार कमाई गरिरहेको छ । फिल्मले रिलिजको पाँचौं दिन सोमबार मात्र ३८ करोड ४० लाख कमाई गरेको छ । फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्मले अहिलेसम्म २४२ करोड ४० लाख कमाई गरिसकेको छ । फिल्मले रिलिजको पहिलो दिन विहिबार ५५ करोड ४० लाख कमाई गरेको […]
पूरा पढ्नुहोस्
अजय देवगनको यो बर्षको तेस्रो फिल्म भयाे ‘सुपर फ्लप’
मुम्बइ, साउन २८ अजय देवगनको पछिल्लो रिलिज फिल्म ‘अरों मे कहाँ दम था’ ले बक्स अफिसमा निकै संघर्ष गरिरहेको छ । नीरज पाण्डे निर्देशित फिल्मलाई दर्शकले पूर्ण रुपमा अस्वीकार गरेका छन् । योसँगै यो फिल्मले मुठ्ठीभर कमाई गर्न पनि पसिना बगाएको छ । आउनुहोस् यहाँ थाहा पाउनुहोस् ‘अरों मे कहाँ दम था’ ले रिलिजको १० […]
पूरा पढ्नुहोस्
शाहरुख खान पुगे स्विटजरल्याण्ड, डिडिएलजे सुटिङ भएको स्थान घुम्ने
मुम्बई, साउन २८ बलिउडका बादशाह शाहरुख खान यतिखेर स्विजरल्याण्डमा छन् । उनी त्यहाँ कुनै फिल्मको सुटिङ वा छुट्टी मनाउन नभई भारतलाई फेरि एकपटक गौरव गर्न पुगेका न् । वास्तवमा, किंग खान लोकार्नो फिल्म फेस्टिभलमा प्रतिष्ठित पारदो अल्ला करियर अवार्ड प्राप्त गर्ने पहिलो भारतीय बनेका छन्। जसका कारण उनी ७७ औँ फिल्म फेस्टिभलमा अवार्ड लिन स्वीट्जरल्याण्ड पुगेका […]
पूरा पढ्नुहोस्
‘तनु वेड्स मनु–३’ बनाउने सोचमा निर्देशक, कंगना हुने नहुने छै टुंगो
मुम्बई, साउन २५ प्रायः जब कुनै फिल्मको सिक्वेल वा दोस्रो भाग आउँछ, दर्शकको ध्यान आकर्षित गर्न असफल हुन्छ। तर, २०११ मा रिलिज भएको ‘तनु वेड्स मनु’ ती फिल्म मध्येको एक हो, जसको सिक्वेलले पनि फ्यानहरुको मन जितेको थियो । त्यसैबेला दर्शकको ध्यान तेस्रो भाग आउँछ कि आउँदैन भन्नेमा केन्द्रित भयो । आनन्द एल द्वारा निर्देशित यस […]
पूरा पढ्नुहोस्
चलचित्र ‘नमेटिने घाउ’ को दोस्रो पोस्टरमा पूर्व प्रधानमन्त्री नेपाल
काठमाडौँ, साउन २३ सत्य घटनामा आधारित चलचित्र ‘नमेटिने घाउ’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल लगायत चलचित्रका मुख्य कलाकारहरु अटाएका छन् । भदौ ७ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘नमेटिने घाउ’को यस अघिको सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली सहितको पोस्टर सार्वजनिक गरिएको थियो । अभिनेता रमित […]
पूरा पढ्नुहोस्
‘नमेटिने घाउ’ को पोष्टर सार्बजनिक
काठमाडौँ, साउन २१ अभिनेता रमित ढुंगानाको निर्माण र निर्देशनमा बनेको फिल्म ‘नमेटिने घाउ’ आगामी भदौ ७ गतेबाट प्रदर्शनमा आउँदैछ । वर्तमान प्रधानमन्त्रीदेखि पूर्व प्रधानमन्त्रीसम्मको अभिनयका कारण चर्चामा रहेको फिल्मको सोमबार फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । एसिड पीडितको पीडाभाव दर्शाइएको पोस्टरमा प्रधानमन्त्री केपी शर्मा ओली औँला ठड्याउँदै चेतावनी शैलीमा प्रस्तुत गरिएको छ । एसिड आक्रमणमा […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्री ओलीले गरे ‘नमेटिने घाउ’ मा संवादको डबिङ
काठमाडौं, साउन १९ प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र ‘नमेटिने घाउ’ मा आफुले गरेको अभिनयको डबिङ गरेका छन् । शनिबार प्रधानमन्त्री ओलीले स्टुडियोमा उपस्थिति भएर नेपालले चलचित्रको आफुले अभिनय गरेको संवादको डबिङ गरेका हुन् । अभिनेता रमित ढुङ्गानाले निर्देशन तथा निर्माण रहेको सत्य घटनामा आधारित चलचित्र ‘नमेटिने घाउ’ मा प्रधानमन्त्री ओलीसहित पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल र राप्रपा […]
पूरा पढ्नुहोस्
पूर्वप्रधानमन्त्री माधव नेपालले गरे चलचित्र ‘नमेटिने घाउ’ को आफ्नो दृश्यको डबिङ
काठमाडौं, साउन १२ चलचित्र “नमेटिने घाउ’’ मा अभिनय गरेका पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले आफ्नो भागको दृश्यको डबिङ गरेका छन् । शुक्रबार रेडियो नेपालको स्टुडियोमा उपस्थिति भएर नेपालले चलचित्रको आफुले अभिनय गरेको संवादको डबिङ गरेका हुन् । अभिनेता रमित ढुङ्गानाले निर्देशन तथा निर्माण रहेको सत्य घटनामा आधारित चलचित्र “नमेटिने घाउ’’ मा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको […]
पूरा पढ्नुहोस्
फिल्म निर्माणमा ‘सक्किगोनि’ टिम, ‘लाज शरणम्’ को घोषणा
काठमाडौं, साउन ५ हाँस्य टेलिश्रृंखलामा सफलता हासिल गरेको अर्को टिम ‘सक्किगोनि’ का कुमार कट्टेल र अर्जुन घिमिरेले फिल्म बनाउने घोषणा गरेका छन् । यो टिमले शुक्रबार एक कार्यक्रमका बीच पहिलो फिल्मको रुपमा ‘लाज शरणम्’को औपचारिक घोषणा गरेको हो । गत फागुनमा पोस्टरमार्फत् फिल्मको नाम सार्वजनिक गरिएको थियो । तर, निर्देशकसहित कलाकारहरुको नाम खुलाइएको थिएन । […]
पूरा पढ्नुहोस्
फिल्म ‘मोदीबेनी’ को ट्रेलर सार्वजनिक
काठमाडौं, साउन ४ साउन १८ गते रिलिज हुने फिल्म ‘मोदीबेनी’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा वर्षा शिवाकोटी, अमर प्रताप श्रेष्ठ र प्रवीण खतिवडा लगायतका कलाकारको अभिनय रहेको छ । ट्रेलर त्रिकोणात्मक प्रेम कथावरिपरि घुमेको छ । यो पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनामा आधारित छ । यस फिल्ममार्फत अमरले डेब्यु गर्दैछन् […]
पूरा पढ्नुहोस्




