Sunday, October 11

आर्थिक

पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे–मुग्लिन सडक एक साता आंशिक बन्द हुने

काठमाडौं, पुष ५ पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे-मुग्लिन सडक खण्ड एक साता आंशिक बन्द हुने भएको छ । नौबिसे-मुग्लिन सडक खण्डको पोखरेभीर र विशालटारमा चट्टान काटेर मोड सुधार गर्नु पर्ने भएकोले ७ पुसदेखि १३ पुससम्म सवारीसाधनहरू आंशिक बन्द हुने जिल्ला ट्राफिक कार्यालय धादिङले जनाएको छ । दुवै स्थानका मोड सुधारका लागि ७-१३ पुससम्म बिहान ११ बजेदेखि […]

पूरा पढ्नुहोस्

पोखरामा पहिलाे पटक अन्तर्राष्ट्रिय बेलुन महोत्सव गरिने

  काठमाडौं, पुष २ नेपालमा साहसिक पर्यटनलाई नयाँ उचाइमा पुर्‍याउन, बिवाइडी इन्टरनेशनल बेलुन महोत्सव २४ डिसेम्बर, २०२४ देखि सुरु हुदैँछ । नेपालको साहसिक पर्यटनको कोशेढुंगाको रुपमा स्थापित गर्नको लागि पोखराको पामे क्षेत्रमा अन्तराष्ट्रियस्तरको पोखरा बेलुन महोत्सव आयोजना गर्न लागेको हो । पर्यटन क्षेत्रलाई कोरोना महामारी पूर्वको अवस्थामा ल्याउन सक्रिय भुमिका खेल्ने विश्वासका साथ बेलुन नेपाल […]

पूरा पढ्नुहोस्

अर्थमन्त्री पौडेल थाइल्याण्ड प्रस्थान

काठमाडौं, पुस १  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल थाइल्याण्ड प्रस्थान गरेका छन । एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्तसम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकमा भाग लिन अर्थमन्त्री थाइल्याण्ड गएका हुन । एसिया र प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्र संघीय आर्थिक तथा सामाजिक आयोगले आयोजना गर्ने उच्चस्तरीय क्षेत्रीय परामर्श बैठक पुस २ देखि ३ गतेसम्म हुनेछ […]

पूरा पढ्नुहोस्

रणवीर कपुरको खुलासा, एनीमल फ्रेन्चाइजी तीन भागसम्म हुने

मुम्बई, मंसिर २४ बलिउड स्टार रणबीर कपूरले निर्देशक सन्दीप रेड्डी वांगासँगको ए रेटेड एक्शन ड्रामा एनिमल सबैभन्दा ठूलो भारतीय ब्लकबस्टरहरू मध्ये एक हो । फिल्मले आलोचनात्मक रूपमा प्रशंसा पाएको थियो, तर यसले कथामा पात्रहरूलाई प्रस्तुत गर्ने तरिकाको लागि उद्योगका केही व्यक्तिहरूबाट कडा आलोचना भयो, जुन उनीहरूका लागि चियाको कप तुफान साबित भएन। यसैबीच, एनिमल पार्क […]

पूरा पढ्नुहोस्

अमेरिका नेपालमा थप लगानी गर्न चाहान्छ- अमेरिकन सहयाक बिदेश मन्त्री

काठमाडौं, मंसिर २४ उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता  भएको छ । अर्थ मन्त्रालयमा भएको भेटमा आर्थिक सहयोग, एमसिसी र युएसएआइडी अन्तर्गतका परियोजनाको प्रभावकारी कार्यान्वयन, विकास वित्त, निजी क्षेत्रमा लगानी लगायतका विषयमा छलफल भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले नेपालमा राजनीतिक स्थायित्व भएकाले अबको मुख्य प्राथमिकता आर्थिक समृद्धि […]

पूरा पढ्नुहोस्

चितवन अटोमोवाइल्स एशोसिएसनको वार्षिक साधरण सभा सम्पन्न

चितवन, मंसिर २३  चितवन अटोमोवाइल्स एशोसिएसनको २३ औं वार्षिक साधरण सभा सम्पन्न भएको छ । हिजो (शनिबार) का दिन भरतपुर महानगरपालिकाको नारायणगढमा एशोसिएसनको  साधरण सभा सम्पन्न भएको हो । साधरण सभाको नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले उद्घाटन गर्नुभएको हो । साधरण सभा कार्यक्रममा एशोसिएसनका अध्यक्ष कुल बहादुर क्षेत्रीले बिभिन्न चुनौतिको सामना गर्नको […]

पूरा पढ्नुहोस्

स्वर्णलक्ष्मि सहकारीको १६ औं वार्षिक साधरण सभा सम्पन्न

चितवन, मंसिर २२ स्वर्णलक्ष्मि बचत तथा ऋण सहकारी संस्था लि. को १६ औं वार्षिक साधरण सभा सम्पन्न सम्पन्न भएको छ । हिजो (शुक्रबार) का दिन भरतपुर महानगरपालिका ११ स्थित धावन रिकृएसन प्रा. लि. जगृतीचोकमा सहकारीको १६ औं वार्षिक साधरण सभा सम्पन्न भएको हो । साधरण सभाको भरतपुर महानगरपालिका वडा नं. १ का वडाध्यक्ष केशव महर्जनले […]

पूरा पढ्नुहोस्

आज नेप्से ९.९९ अंकले घटयो

काठमाडौं, मंसिर १६ साताको कारोबारको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) घटेको छ । जस अनुसार आज नेप्से ९.९९ अंकले घटेर दुई हजार ७ सय ३८ दशमलव ६ विन्दुमा स्थगित भएको हो । नेप्सेका अनुसार आज ८ अर्ब ८३ करोड २२ लाख २५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारमा ६३ […]

पूरा पढ्नुहोस्

भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे

मुम्बई, मंसिर १५ शाहरुख खानलाई किंग खान यसै भनिएको होइन् । शाहरुख खान आफ्नो दबदबा र कमाईको हिसाबले मात्रै होइन, कर तिर्ने हिसाबले पनि बलिउडमा शीर्ष स्थानमा छन् । कर तिर्ने मामिलामा देशका शीर्ष पाँच व्यक्तिलाई हेर्दा शाहरुख खानको नाम शीर्षमा आउँछ। शाहरुख खान आर्थिक वर्ष २०२३(२४ को कुरा गर्दा शाहरुख खान कुल ९२ करोड […]

पूरा पढ्नुहोस्

भूमीगत पानी निकाल्दा पृथ्वीको अक्ष ३१.५ इन्च ढल्कियो

काठमाडौं, मंसिर १३  विगत दुई दशकहरूमा अत्यधिक भूजल शोषणले पृथ्वीको अक्षलाई ३१.छ इन्चले ढल्काएको छ। नयाँ अध्ययनका अनुसार पानीको यस पुनर्वितरणले विश्व स्तरमा समुन्द्री सतहमा करिब ०.२४ इन्चको वृद्धि भएको छ । जियोफिजिकल रिसर्च लेटर्समा प्रकाशित अनुसन्धानले पृथ्वीको घुमाउरो ध्रुव सार्नमा भूजल निकासीले महत्त्वपूर्ण भूमिका खेल्ने देखाएको छ। सियोल नेशनल युनिभर्सिटीका भू– भौतिकशास्त्री कि विओन […]

पूरा पढ्नुहोस्