आर्थिक
शाहरुख बलिवुडमा सबैभन्दा धनी, शिर्ष पाँचमा को को छन् ?
काठमाडौँ, भाद्र १५ बलिवुडमा शाहरुख खान सबै भन्दा बढी धनी कलाकारको रुपमा अगाडी रहेका छन् । शुक्रबार सार्बजनिक भएको हुरुन इण्डिया रिच लिष्टमा समेत शाहरुख खानले इन्ट्री गरेका छन् । जस अनुसार श्हरुख खानको अहिलेको सम्पत्ति कुल ७३ सय करोड रहेको छ । शाहरुखले अभिनयबात कमाउने बाहेक उनको फिल्म प्रोडक्सन कम्पनि रेड चिलिज रहेको छ […]
पूरा पढ्नुहोस्
चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त
काठमाडौँ, भाद्र १३ चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डिसीलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रीले बोर्डको अध्यक्षका लागि तीन जनाको नाम सिफारिस गरेको थियो। जसमा डिसीसहित दीपा पाण्डे र राजेश थापा रहेका थिए ।
पूरा पढ्नुहोस्
नेप्सेमा ३६ अंकको गिरावट, कारोबार १२ अर्ब
काठमाडौँ, भाद्र १३ नेप्सेमा आज गिरावट आएको छ । विहिबार नेप्से ३६.८३ अङ्कले घटेर २७४९.५७ विन्दुमा पुगेको छ । विहिबार ३२२ कम्पनिको कूल २ करोड ८३ लाख ६ हजार ३४२ कित्ता शेयर १ लाख ४५ हजार ९२१ पटक कारोबार हुदा १२ अर्ब २२ करोड २८ लाख २४ हजार ४८१ मूल्यमा खरिद बिक्री भएका छन् । […]
पूरा पढ्नुहोस्
भरतपुरको बोस्टन कलेजमा बिएचएम ओपन हाउस कार्यक्रम सम्पन्न
चितवन, भाद्र १३ भरतपुरको बोस्टन इन्टरनेसनल कलेजले आगामी शैक्षिक वर्षदेखि सञ्चालन गर्न लागेको बिएचएम (ब्याचलर अफ होटल म्यानेजमेन्ट) कार्यक्रमको विषयमा विद्यार्थी र अभिभावकहरुलाई जानकारी दिन ओपन हाउस कार्यक्रम गरेको छ । होटल तथा पर्यटन उद्योगका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रतिष्ठित व्यक्तित्वहरुलाई ओपन हाउस आमन्त्रण गरी यस उद्योगको बारेमा प्यानल छलफल गरिएको थियो । पोखरा विश्वविद्यालयअन्तर्गत […]
पूरा पढ्नुहोस्
नेपाल र बेलायतबीच १२ अर्बको अनुदान सहयोगको समझदारीपत्रमा हस्ताक्षर
काठमाडौँ, भाद्र १३ नेपाल सरकार र बेलायत सरकारबीच अनुदान सहायता सम्बन्धी दुई छुट्टा-छुट्टै समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । पहिलो समझदारीपत्र “नेपालमा उत्थानशीलता, अनुकूलनता तथा समावेशिता” कार्यक्रमको लागि करिव ६.५ अर्ब नेपाली रुपैयाँ (बेलायती पाउण्ड ३८.५ मिलियन) को अनुदान सहायता रकम रहेको छ । ६ वर्षको कार्यान्वयन अवधि रहेको यो कार्यक्रम गृह मन्त्रालय र वन […]
पूरा पढ्नुहोस्
वैज्ञानिकहरूले विकास गरे अहिलेसम्मकै शक्तिशाली माइक्रोस्कोप
काठमाडौँ, भाद्र १२ वैज्ञानिकहरूले सबैभन्दा शक्तिशाली माइक्रोस्कोप विकास गरेका छन् । वैज्ञानिकहरूले इलेक्ट्रोनहरूको द्रुत गतिलाई यस नयाँ माइक्रोस्कोपले गर्न सक्ने विस्तारमा यस अघि कहिल्यै देखेका थिएनन् । अमेरिकी वैज्ञानिकहरूले लेजर प्रविधिमा आधारित माइक्रोस्कोप विकास गरेका छन्, जसले एटोसेकेन्डको गतिमा (अर्थात् सेकेन्डको एक अर्बौं भागको एक अर्बौं भाग) मा तस्बिर खिच्न सक्ने बताइएको छ । यो प्रविधिलाई […]
पूरा पढ्नुहोस्
कुनै हालतमा लक्ष्यअनुसार राजश्व बढाउनुपर्छ- गृहमन्त्री लेखक
काठमाडौँ, भाद्र १२ गृहमन्त्री रमेश लेखकले कुनै हालतमा लक्ष्यअनुसार राजस्व उठाउने बताएका छन् । बुधबार विहान अर्थमन्त्रालयमा बसेको केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा गृहमन्त्री लेखकले लक्ष्यअनुसार राजस्व उठाउन गृहमन्त्रालयले पूर्णरुपमा काम गर्ने बचनबद्धता व्यक्त गरेका हुन् । ‘राजस्व लक्ष्यअनुसार उठिरहेको छैन । लक्ष्यअनुसार राजस्व उठाउने विषयमा गृहमन्त्रालयबाट अर्थमन्त्रालयले राखेको अपेक्षा अनुसार गृहमन्त्रालयले काम गर्छ,’ […]
पूरा पढ्नुहोस्
आज सुनचाँदीको मुल्य कति पुग्यो ?
काठमाडौँ, भाद्र १२ आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । बुधबार सुन तोलाको ८ सयले बढेर तोलामा एक लाख ५३ हजार १ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि मंगलबार सुनको मुल्य १ लाख ५२ हजार ३ सयमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले […]
पूरा पढ्नुहोस्
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
काठमाडौँ, भाद्र १० आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सोमबार सुन तोलामा एक सयले घटेर एक लाख ५२ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि आइतबार सुनको मुल्य १ लाख ५२ हजार ४ सय रहेको थियो । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर १८४० मा […]
पूरा पढ्नुहोस्
कृषि विकास बैंक लि. द्वारा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम संम्पन्न
धनगढी, भाद्र १० कृषि विकास बैंक लि. सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीको आयोजनामा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत धनगढी उपमहानगरपालिकालाई भाद्र ९ गते एक कार्यक्रमको आयोजना गरी रु पाँच लाख बराबरको आर्थिक सहयोग रकमको चेक हस्तान्तरण गरिएको छ । सो आर्थिक सहयोगबाट धनगढी उपमहानगरपालिका अन्तर्गतका विभिन्न सरकारी विद्यालयहरुमा अध्ययनरत झण्डै एक सय जति विपन्न बालबालिकाहरुलाई स्कुल […]
पूरा पढ्नुहोस्




