आर्थिक
सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
काठमाडौं, साउन ३० आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुन तोलाको २ सयले बढेर तोलाको एक लाख ५० हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि मंगलबार सुनको मुल्य तोलाको १ लाख ५० हजार ८ सय पुगेको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ […]
पूरा पढ्नुहोस्
मंगल ग्रहको जमिनमुनी भेटियो पानीको ताल
काठमाडौं, साउन २९ नासा मिसनबाट प्राप्त डाटाले मंगल ग्रहको सतह मुनि गहिरो पानीको भूमिगत भण्डारको प्रमाण फेला परेको छ । नयाँ अनुसन्धान पछि नासाका वैज्ञानिकहरूको टोलीले ग्रहको सतहमा महासागर रहेको अनुमान गरिएको छ । मंगल ग्रहको क्रस्टको बीचमा रहेको चट्टानको सानो दरार र छिद्र अध्ययन गर्दा पर्याप्त पानी रहेको अनुमान गरिएको छ। मंगलग्रहको जमिनमुनिको पानी […]
पूरा पढ्नुहोस्
अजय देवगनको यो बर्षको तेस्रो फिल्म भयाे ‘सुपर फ्लप’
मुम्बइ, साउन २८ अजय देवगनको पछिल्लो रिलिज फिल्म ‘अरों मे कहाँ दम था’ ले बक्स अफिसमा निकै संघर्ष गरिरहेको छ । नीरज पाण्डे निर्देशित फिल्मलाई दर्शकले पूर्ण रुपमा अस्वीकार गरेका छन् । योसँगै यो फिल्मले मुठ्ठीभर कमाई गर्न पनि पसिना बगाएको छ । आउनुहोस् यहाँ थाहा पाउनुहोस् ‘अरों मे कहाँ दम था’ ले रिलिजको १० […]
पूरा पढ्नुहोस्
देखिन थाले सडकमा डयुटी छाडेर हिडेका बंगलादेशका ट्राफिक प्रहरी
ढाका, साउन २८ हसिना सरकारको पतन पछिको असुरक्षाका कारण डयुटीबाहिर रहेका ट्राफिक प्रहरी फर्किन थालेका छन । करिब एक साता काम छाडेपछि ट्राफिक प्रहरीले सोमबार बिहानैदेखि राजधानीका विभिन्न सडकमा ड्युटी गर्न थालेको ढाका ट्रिब्युनले जनाएको छ राजधानीका विभिन्न सडकमा ट्राफिक प्रहरीको उपस्थिति रहेको थियो । उसका अनुसार धानमण्डी, शाहबाग, फार्मगेट, खमरबारी, कारवान बजार, शान्तिनगर, मालीबागलगायत क्षेत्रमा […]
पूरा पढ्नुहोस्
डलरकाे भाउ स्थिर, यस्ताे छ आजकाे विनिमयदर
काठमाडौँ, साउन २८ नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । सोमबार अमेरिकी डलरको कारोबार भाउ स्थिर रहेको छ । आज एक अमेरिकी डलरको खरिददर १३४ रुपैयाँ ०४ पैसा […]
पूरा पढ्नुहोस्
शाहरुख खान पुगे स्विटजरल्याण्ड, डिडिएलजे सुटिङ भएको स्थान घुम्ने
मुम्बई, साउन २८ बलिउडका बादशाह शाहरुख खान यतिखेर स्विजरल्याण्डमा छन् । उनी त्यहाँ कुनै फिल्मको सुटिङ वा छुट्टी मनाउन नभई भारतलाई फेरि एकपटक गौरव गर्न पुगेका न् । वास्तवमा, किंग खान लोकार्नो फिल्म फेस्टिभलमा प्रतिष्ठित पारदो अल्ला करियर अवार्ड प्राप्त गर्ने पहिलो भारतीय बनेका छन्। जसका कारण उनी ७७ औँ फिल्म फेस्टिभलमा अवार्ड लिन स्वीट्जरल्याण्ड पुगेका […]
पूरा पढ्नुहोस्
प्रेस युनियनले देशैभरि ‘पत्रकारसँग प्रेस युनियन’ अभियान चलाउने
धुलिखेल, साउन २७ नेपाल प्रेस युनियनले नयाँ पत्रकारहरूलाई संगठनमा आकर्षित गर्न र पत्रकारिताका बारेमा चिन्तन मनन गर्न पत्रकारसँग प्रेस युनियन अभियान सञ्चालन गर्ने भएको छ। युनियनका अध्यक्ष शिव लम्सालको अध्यक्षतामा प्रेस युनियनको केन्द्रीय कार्यसम्पादन समितिको शनिबार र आइतबार धुलिखेलमा सम्पन्न बैठकले सांगठनिक गतिविधि अभिवृद्धि गर्दै संगठनलाई चलायमान बनाई पत्रकार र पत्रकारिता क्षेत्रका समस्या पहिचान गरी […]
पूरा पढ्नुहोस्
यस्तो छ आजको विनिमयदर, कुन मुद्रा कतिमा हुदैछ कारोबार ?
काठमाडौँ, साउन २७ नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आइतबार अमेरिकी डलरको भाउ खरिददर १३४ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६४ पैसा कायम गरिएको छ । […]
पूरा पढ्नुहोस्
चितवनमै पहिलोपटक युटेकमा स्नातक र स्नातकोत्तरमा नयाँ कार्यक्रम सुरु
चितवन, साउन २६ चितवनको भरतपुर–११ मा रहेको युनाइटेड टेक्निकल कलेज (युटेक) ले स्नातक र स्नातकोत्तर तहमा चितवनमै पहिलोपटक नयाँ शैक्षिक कार्यक्रम सञ्चालन गरेको छ । यसै शैक्षिक सत्रबाट कलेजले पोखरा विश्वविद्यालयको ब्याचलर अफ इन्जिनियरिङ इन इन्फोमेसन टेक्नोलोजी (बिई आईटी) तथा मास्टर अफ साइन्स इन ट्रान्सपोटेसन इन्जिनियरिङ एण्ड म्यानेजमेन्टको पढाई सुरु गरेको कलेजका प्रिन्सिपल एवम् शैक्षिक […]
पूरा पढ्नुहोस्
इसेवा एप गुगल प्ले स्टोरमा पुनः उपलब्ध
काठमाडौँ, साउन २५ विगत केही वर्षयता गुगलले प्रयोगकर्ताहरूको सुरक्षा र अनुभवमा सुधार ल्याउनका लागि नयाँ नीति जारी गरेको छ। उक्त नीति अनुरूप डेभलपरले उपलब्ध गराएको विवरण र अकाउन्टमा कुनै भिन्नता देखिए गुगलले प्ले स्टोरबाट डेभलपर प्रोफाइल र त्यसमा रहेका एपहरू हटाउने गर्दै आइरहेको छ। गुगल प्ले स्टोरमा एप पब्लिस गर्ने सबैले आफ्नो अकाउन्ट भेरिफाइ गर्नुपर्ने […]
पूरा पढ्नुहोस्




