Sunday, October 11

आर्थिक

शेयर बजारमा करिब २७ अंकले गिरावट

काठमाडौं, चैत्र १२ बजार परिसूचक नेप्सेको ओरारो यात्रा साताको सुरुको दिन पनि रह्यो । नेप्सेमा डेढ प्रतिशत बराबरको गिरावट आएर १९ सय तल आइपुग्यो । कारोबार सवा अर्ब हाराहारी रह्यो । उतार चढावबीच नेप्से करिब २७ अंकले ओरालो लागेर १८ सय ८८ मा आएर थामियो । सामूहिक लगानी कोष समूह सबैभन्दा उच्च झण्डै ५ प्रतिशतले […]

पूरा पढ्नुहोस्

अर्थ मन्त्रालय : आठ महिनामा एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता

काठमाडाैं, चैत्र ११ सरकारले चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्ममा  रु एक खर्ब ३८ अर्ब ५६ करोड १० लाख बराबरको वैदेशिक सहायता प्रतिबद्धता पाएको छ । अर्थ मन्त्रालयका अनुसार आठ महिनामा नेपालले विभिन्न द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदारबाट रु २४ अर्ब ५६ करोड १० लाख बराबर अनुदान र रु एक खर्ब १४ अर्ब बराबर […]

पूरा पढ्नुहोस्

दुई दिनभित्रै मन्त्रीपरिषदले पूर्णता पाउँछ: उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडाैं, चैत्र ११ दुई दिनभित्रै मन्त्रीपरिषदले पूर्णता पाउने उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले  दावी गर्नुभएको छ । शनिबार ललितपुर चेम्बर अफ कमर्शले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । मन्त्रालय बाँडफाँटको विषयमा सत्तारुढ दलहरुबीच किचलो बढिरहेका बेला नेकपा माओवादी केन्द्रका उपाध्यक्ष समेत रहनुभएका उपप्रधानमन्त्री श्रेष्ठले यस्ताे दावी गर्नुभएको […]

पूरा पढ्नुहोस्

रानीपोखरी सबै नागरिकका लागि बिहान ६ देखि ८ बजेसम्म खुला

काठमाण्डौ, चैत्र ११  अवलोकन गर्न रानीपोखरी सबै नागरिकका लागि खुलेको छ । काठमाण्डौ महानगरपालिकाका अनुसार बिहान ६ देखि ८ बजेसम्म शुल्क नतिरी रानीपोखरीको अवलोकन गर्न सकिने छ । पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक नागरिकका लागि निःशुल्क खुला गरिएको हो । महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार गएको फागुन २८ गतेदेखि रानीपोखरी खुला गरिएको हो । नागरिकलाई साँस्कृतिक सम्पदाहरु […]

पूरा पढ्नुहोस्

नेपाल बैंक लिमिटेड हाकिम चोक शाखाको औपचारीक उद्घाटन

चितवन, चैत्र ११  भरतपुरमा नेपाल बैंक लिमिटेडले आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ ।  हिजो (शुक्रबार) जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको प्रमुख आतिथ्यतामा नेपाल बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष गंगाप्रसाद ज्ञवाली र प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले भरतपुरको हाकिम चोकको स्याउली बजारमा नयाँ शाखा कार्यलयको औपचारीक रुपमा उद्घाटन गर्नुभएको हो […]

पूरा पढ्नुहोस्

दुर्गम बस्तीसम्म सञ्चारको पहुँच पुयाउनुपर्ने : मुख्यमन्त्री राजकुमार शर्मा

कर्णाली, चैत्र ११ कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीका दुर्गम बस्तीसम्म सञ्चारको सहज पहुँच पु¥याउनुपर्ने बताउनुभएको छ । नेपाल दूरसञ्चार प्राधिकरणद्वारा शुक्रबार वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘कर्णाली प्रदेशमा दूरसञ्चार सेवाको वर्तमान अवस्था, सेवाको विस्तार, भावी योजना र दूरसञ्चार सेवाको गुणस्तर सुधारलगायतका विषयमा दूरसञ्चार सेवा प्रदायक र सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रम’मा मुख्यमन्त्री शर्माले माथिल्लो कर्णालीका जिल्लाका जनता सञ्चारको […]

पूरा पढ्नुहोस्

पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता थिएनः अध्यक्ष नेपाल

काठमाडाैं, चैत्र ११ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता नभएको नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले  बताउनुभएको छ । पार्टीको अर्थ–योजना विभागले आयोजना गरेको देशको वर्तमान आर्थिक अवस्था र समाधानका उपाय विषयक विचार गोष्ठीमा बोल्दै उहाँले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता नभएको बताउनुभयो । यी दुई विमानस्थलमा अर्बौं रुपैयाँ लगानी भएपनि […]

पूरा पढ्नुहोस्

जनगणनाको पूर्ण विवरण आज

काठमाडौँ, चैत्र १० राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण शुक्रबार सार्वजनिक गर्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनगणनाको पूर्ण विवरण सार्वजनिक गर्नुहुने सो कार्यालयले जनाएको छ । २०७८ माघ महिनामा सार्वजनिक गरिएको प्रारम्भिक नतिजामा नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० रहेको थियो । पूर्ण विवरण सार्वजनिक हुँदा प्रारम्भिक […]

पूरा पढ्नुहोस्

विकासका लागि भौतिक पूर्वाधार क्षेत्रमा पर्याप्त लगानी आवश्यक छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ, चैत्र ९ उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले विकासका लागि भौतिक पूर्वाधार क्षेत्रमा पर्याप्त लगानी आवश्यक रहेको बताउनुभएको छ । एसियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरूको अन्तर्राष्ट्रिय सङ्गठन (इफाप्का) र नेपाल निर्माण व्यवसायी महासङ्घले संयुक्त रूपमा आज राजधानीमा आयोजना गरेको अन्तरक्रियामा उपप्रधानमन्त्री श्रेष्ठले नेपालको हकमा पूर्वाधारमा पर्याप्त लगानी नभएको धारणा राख्नुभयो […]

पूरा पढ्नुहोस्

बैंकका कर्मचारीहरूकाे २०८० सालमा ३५ दिन बिदा : नेपाल राष्ट्र बैक

काठमाडौं, चैत्र ९ बैंकका कर्मचारीहरूले २०८० सालमा  ३५ दिन बिदा पाउने भएका छन् । नेपाल राष्ट्र बैकले २०८० सालमा वैशाखदेखि चैतसम्मका लागि बैंक बिदा हुने सूची सार्वजनिक गरे अनुसार ३५ दिन पाउने भएका हुन् । नयाँ वर्ष र अन्तर्राष्ट्रिय मजदुर दिवसका दिन बैंक तथा वित्तीय संस्था पूर्ण रूपमा बन्द हुने राष्ट्र बैंकले जनाएको छ । […]

पूरा पढ्नुहोस्