Friday, October 23

समाचार

बेसनको पिठोले हटाउँछ अनुहारको दाग, यसरी बनाउनुहोस् फेसप्याक

काठमाडौं, माघ ४ चना (बेसन) को पिठो छालाको हेरचाहको लागि धेरै प्रभावकारी र प्राकृतिक घटक हो। यो शताब्दीयौंदेखि घरेलु उपचारमा प्रयोग हुँदै आएको छ। बेसनको पिठो अनुहारमा राम्ररी लगाउने हो भने यसले दाग धब्बा हटाउन मात्रै होइन, छालासँग सम्बन्धित अन्य धेरै समस्याहरूलाई पनि हटाउन मद्दत गर्छ। चनाले छालाको लागि धेरै तरिकामा फाइदाजनक छ, जस्तै यसले […]

पूरा पढ्नुहोस्

आजको मौसमः मौसम मुख्यतया सफा रहने

काठमाडौं, माघ ४ हाल देशमा पश्चिमी  न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । दिउँसो कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। राती भने कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक […]

पूरा पढ्नुहोस्

पेट दुखिरहन्छ ? उसो भए खानुहोस फाइबरयुक्त यी ५ चीज

काठमाडौं, माघ ३ पाचन क्रियालाई ठीक राख्न फाइबर चाहिन्छ। उच्च फाइबरयुक्त खानेकुराले पेट फुल्ने, कब्जियत, पेट दुख्ने, एसिडिटी र अन्य पेटसम्बन्धी समस्याहरूलाई टाढा राख्छ। डाइटरी फाइबरयुक्त खानेकुराले आन्द्राको चाल राम्रो राख्छ। यी खानेकुराले दिसालाई पनि राम्रो बनाउँछ, जसले कब्जियतबाट बचाउँछ। साथै, फाइबरको सेवनले तौल घटाउनमा पनि अद्भुत प्रभाव देखाउँछ। यसले बढ्दो तौल घटाउन मद्दत गर्छ […]

पूरा पढ्नुहोस्

यस्ता छन् ओली सरकारले ल्याएको अध्यादेशका मुख्य बिशेषता

काठमाडौं, माघ २ प्रधानमन्त्री केपी शर्मा ओलीले हालै सरकारले ल्याएको पाँच अध्यादेशका बारेमा जानकारी दिएका छन् । सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा आयोजित पत्रकारसम्मेलनमार्फत सो जानकारी दिएका हुन । प्रधानमन्त्रीको सचिवालयका अनुसार ५ वटा अध्यादेशमा तल उल्लेखित बिशेषता भएको जनाइएको छ । सम्वत् २०८१ पुसमा जारी भएको  अध्यादेशमा समावेश भएका मुख्य विषयः आर्थिक तथा व्यावसायिक वातावरण सुधार तथा […]

पूरा पढ्नुहोस्

जाडोको राजा तील, यसरी बनाउन सकिन्छ १० परिकार

काठमाडौं, माघ  २ जाडो मौसम तिल खानु सबैभन्दा राम्रो समय हो। तिल पोषक तत्वको खजाना हो, जसमा प्रोटीन, क्याल्सियम, आइरन र स्वस्थ बोसो प्रचुर मात्रामा पाइन्छ। यसले शरीरलाई चिसोबाट बचाउने मात्र होइन, छाला, कपाल र पाचनका लागि पनि निकै फाइदाजनक हुन्छ । तिलको स्वाद पनि अचम्मको हुन्छ र तपाईं यसलाई आफ्नो आहारमा धेरै तरिकामा समावेश गर्न […]

पूरा पढ्नुहोस्

आजको मौसमः सुदुरपश्चिममा हल्का बर्षा हुन सक्ने, अन्त सफा

काठमाडौं,  माघ  २ हाल देशमा पश्चिमी  न्युन चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम  मुख्यतया  सफा रहेको छ । तराईका केही भू-भागमा हुस्सु र कुहिरो लागेको अवस्था छ। दिउँसो देशभर आंशिक बदली देखि मूख्यतया सफा रहने छ । […]

पूरा पढ्नुहोस्

चितवन महोत्सवमा भोलि करण परियार र रितु कँडेलको प्रस्तुती, अरु केके हुँदैछन् सांस्कृतिक कार्यक्रम ?

चितवन, माघ १ नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा आयोजित १५ औं संस्करणको चितवन महोत्सव जारी छ । महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय तथा राष्ट्रिय कलाकारहरुले महोत्सव घुम्न आएकाहरुलाई थप मनोरञ्जन गराइरहेका छन् । महोत्सवको सातौं दिन भोलि माघ २ गते पनि विविध सांस्कृतिक कार्यक्रम हुँदैछन् । […]

पूरा पढ्नुहोस्

ग्लोबल रिचको ‘अष्ट्रेलियन एजुकेशन फेयर’ मा उत्साहजनक सहभागिता

चितवन, माघ १ शैक्षिक परामर्श संस्था ग्लोबल रिच एजुकेशन कल्सल्टेन्सीको शैक्षिक मेला ‘अष्ट्रेलिया एजुकेशन फेयर’ सम्पन्न भएको छ । आज (मंगलबार) भरतपुर ओरालो स्थित रोटरी भवनको चौथो तलामा रहेको आफ्नै कार्यालय परिसरमा मेला सम्पन्न भएको हो । बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म सञ्चालन भएको मेलामा ३ सय भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको ग्लोबल रिचका […]

पूरा पढ्नुहोस्

ब्राजिलमा भेटियो अचम्मको माछा, जसका दाँत छन मान्छेका जस्ता

रियो दि जिनरियो, माघ १ संसारमा माछाका धेरै प्रजाति रहेका छन्, तिनीहरूको पनि आफ्नै विशेषता छ। जस्तो कि, आकार प्रकार फरक हुने देखी कुनै माछाको तौल बढी हुन्छ भने केहीको लम्बाइमा बढी हुन्छ। यसै सिलसिलामा ब्राजिलमा माछाको नयाँ प्रजाति फेला परेको छ । अचम्म के भने यो माछाको दाँत मानिसको जस्तै देखिन्छ। वास्तवमा ब्राजिलकी एक […]

पूरा पढ्नुहोस्

आज माघे संक्रान्ति, बिभिन्न समुदायले फरक फरक तरिकाले मनाउँदै

काठमाडौं, माघ १ आज माघे सङ्क्रान्ति, देशभरी धुमधामसाथ मनाइदैँछ । सक्रान्तिहरूमा साउने संक्रान्ति पछि माघे संक्रान्तीको बिशेष महत्व रहेको छ । आजका दिन सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्दछन् । आजको दिनलाई माघे सङ्क्रान्ति , तिलुवा सङ्क्रान्ति या मकर सङ्क्रान्ति या माघीका रूपमा आ–आफ्नै विशेषता र सांस्कृतिक महत्त्वका साथै मनाइने गरिन्छ । मगर समुदायले माघे […]

पूरा पढ्नुहोस्