Friday, October 23

समाचार

सर्वोच्च बारमा आज निर्वाचन, कांग्रेस–एमाले निकट मुख्य प्रतिस्पर्धामा

काठमाडौं, पुष २० आज सर्वोच्च अदालत बार एशोसिएशनको नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ । आज हुने निर्वाचनका लागि अध्यक्षसहित विभिन्न पदमा ३५ जना कानुन व्यवसायीले उम्मेदवारी दर्ता गराएको सर्वोच्च बारले जनाएको छ । अध्यक्षका लागि नेपाली कांग्रेस निकट कानुन व्यवसायीको संगठन डेमोक्रेटिक लयर्स एशोसिएशनले अध्यक्षमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल तथा नेकपा एमाले निकट प्रगतिशील कानुन व्यवसायी […]

पूरा पढ्नुहोस्

आजको मौसमः पश्चिमी वायुको सामान्य प्रभाव रहने

काठमाडौं, पुष २० हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका धेरै स्थानहरु लगायत उपत्यकाहरूमा हुस्सुरकुहिरो लागेको अवस्था छ । […]

पूरा पढ्नुहोस्

स्वास्थ्य बिमा सुधार गर्न गठित समितिले बुझायो प्रतिवेदन

काठमाडौं, पुष १९ स्वास्थ्य बिमा क्षेत्र सुधार गर्न गठित सुधार समितिले प्रतिवेदन बुझाएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललाई समितिले आज प्रतिवेदन हस्तान्तरण गरेको हो। मन्त्रालयमा आयोजित प्रतिवेदन हस्तान्तरण कार्यक्रममा स्वास्थ्यमन्त्री पौडेलले प्रतिवेदनले सुझाव दिएका बुँदाहरु कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरेका छन । ‘बिमा क्षेत्रमा सुधार गर्ने हुटहुटी छ। यो प्रतिवेदनले स्वास्थ्य बिमा सुधार गर्नुपर्ने […]

पूरा पढ्नुहोस्

आजको मौसमः तराइमा हुस्सु र कुहिरो कायमै रहने

काठमाडौं, पुष १९ हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका धेरै स्थानहरुमा हुस्सुरकुहिरो लागेको अवस्था छ । साथै देशको उच्च पहाडी तथा हिमाली भू(भागमा आंशिक बदली रहेको छ। दिउँसो हिमाली क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक […]

पूरा पढ्नुहोस्

एमाले सचिवालय बैठक सुरू

काठमाडौं, पुष १८  नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ। पार्टी मुख्यालय च्यासल, ललितपुरमा बैठक सुरू भएको हो । केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीका अनुसार केन्द्रीय कमिटी बैठकको अजेण्डा र राष्ट्रिय राजनीतिबारे छलफल हुनेछ। एमालेको केन्द्रीय कमिटी बैठक पुस २१ र २२ गतेका लागि बस्दैछ।

पूरा पढ्नुहोस्

अन्ततः बामदेव गौतम नेकपा एसमा प्रवेश गर्ने

काठमाडौं, पुष १७ अन्ततः बामदेव गौतम नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने भएका छन् । पार्टी प्रवेशका लागि बिभिन्न चरणमा बार्ता गरिरहेका गौतमले आज नेकपा एसका शिर्ष नेतासँग भएको छलफल सकारात्मक भएको  जनाएका छन । ‘माधव जी र म एकजुट हुने भइयो नि त’ उनले सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिदैँ भने । उनले कार्यकारी राष्ट्रपति, अभिब्यक्ति स्वतन्त्रता […]

पूरा पढ्नुहोस्

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौं, पुष १७ हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा तराईका धेरै स्थानमा हुस्सु लागेको छ। साथै गण्डकी प्रदेशका पहाडी भागमा पनि कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार बुधबार दिउँसो देशको पहाडी भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम  सफा रहने छ। राति सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली […]

पूरा पढ्नुहोस्

सलमान खानको सिकिन्दरले तोडयो शाहरूख खानको रेकर्ड

मुम्बई, पुष १६ टाइगर– ३ पछि सलमान खान फेरि एक दमदार एक्शन फिल्म लिएर आउँदैछन् । उनको फिल्म सिकन्दर २०२५ मा रिलिज हुँदैछ ।   गजनी र होलिडेका लागि चर्चित एआर मुरुगादासले सलमानलाई निर्देशन गर्दैछन् र सिकन्दरमा उनीहरूको जोडी देखेर मानिसहरू निकै उत्साहित भएको देखिएको छ । फिल्म रिलिज हुन अझै धेरै समय बाँकी छ […]

पूरा पढ्नुहोस्

दाँत पहेलो भयो? यसरी गर्नुहोस् घरमै उपचार

काठमाडौं, पुष १६ नियमित रूपमा दाँत सफा गरिएन भने दाँत पहेंलो देखिन थाल्छ। यदि दाँतको यो पहेंलो फोहोर समयमै सफा गरिएन भने यो अन्ततः जिद्दी प्लेकमा परिणत हुन्छ। दाँतको सतहमा प्लाक यति नराम्रो रूपमा जम्मा हुन्छ कि यसलाई सजिलै सफा गर्न सकिँदैन। यसले दाँतमा पहेंलोपन मात्र होइन, यसले दाँत सड्ने, सास गन्हाउने र गिजाको समस्या […]

पूरा पढ्नुहोस्

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ, पुष १५ मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ । आज कोशी प्रदेशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहने र तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । त्यस्तै […]

पूरा पढ्नुहोस्