Thursday, October 29

समाचार

आपतकालिन उपचारका लागि २४ सै घण्टा तयार रहन निर्देशन

काठमाडौँ, असोज १२ अविरल वर्षाका कारण देशभर बाढी र पहिरोका कारण जनधनको क्षतिका घटना बढिरहेको भन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबै अस्पताल तथा स्वास्थ्यकर्मीहरुलाई २४ सै घण्टा आपतकालीन उपचारका लागि तयार रहन आग्रह गरेका छन् । मन्त्री पौडेलले भनेका छन्, ‘देशभरका सबै अस्पतालका आपतकालीन कक्ष लाई थप प्रभावकारी बनाउन र आवश्यक परेमा नियमित सेवा […]

पूरा पढ्नुहोस्

बाढी-पहिरोमा उद्धारको लागि १६ सय ३० सशस्त्र प्रहरी परिचालित

काठमाडौँ, असोज १२ अविरल बर्षाको कारण नेपालका विभिन्न जिल्लाहरुमा भएको घटनाको खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी बल, नेपालबाट १ हजार ६३० जना जनशक्ति परिचालन भएको छ । बर्षासँगै आएको बाढि, पहिरो र डुवानमा परी हालसम्म ११ जना वेपत्ता, १० जनाको मृत्यु, १ सय ६२ स्थानहरुमा भौतिक क्षति भएको छ भने सुरक्षा फौजले ७ सय […]

पूरा पढ्नुहोस्

विपत्ति सबैको साझा चुनौती हो, मिलेर सामना गरौं- प्रधानमन्त्री ओली

काठमाडौँ, असोज १२ प्रधानमन्त्री केपी शर्मा ओलीले विपत्ति सबैको साझा चुनौती भएकोले मिलेर सामना गर्न आग्रह गरेका छन् । हाल अमेरिकामा रहेका प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत उद्धारका लागि सरकारले परिचालन गरेका सुरक्षाकर्मीलाई सहयोग गर्न र बाढी र पहिरोको जोखिम नहुने ठाउँमा सतर्कता अपनाएर रहन आग्रह गरेका हुन् । प्रधानमन्त्री ओलीले भनेका छन्- आज पनि देशैभर अविरल […]

पूरा पढ्नुहोस्

हनुमन्ते खोलाले ग्याँस बुलेट बगायो

काठमाडौँ, असोज १२ भक्तपुरको हनुमन्ते खोलाले ग्याँस बुलेट बगाएको छ । भक्तपुरतर्फबाट बगाएर ल्याएको उक्त बुलेट बाढीमा बग्दै गर्दा लिक भएको पाइएको छ । ग्याँस चुहिँदै बुलेट बगेको देखिएपछि स्थानीयहरु त्रसित बनेका छन् । उनिहौर्ले अहिले यस क्षेत्रमा ग्याँसको कडा गन्ध आइरहेको बताएका छन् ।  बगेको बुलेट अहिले च्यासलस्थित एमाले पार्टी कार्यालय नजिकैको पुलमा अड्किएको […]

पूरा पढ्नुहोस्

नारायणगढ-मुग्लिङ्गको भाँसिएको सडक मर्मत

चितवन, असोज १२ नारायणगढ-मुग्लिङ्ग सडक खण्ड अन्तर्गत ९ किलोमा भाँसिएको सडकको मर्मतपछि एकतर्फी खुलेको छ । भाँसिएको सडक डिभिजन कार्यालय भरतपुरले मर्मत गरेपछि एकतर्फी खुलेको र दुई तर्फी खुल्न केहि समय लाग्ने जानकारी दिएको छ । सडक भाँसिएको ठाउमा एउटा गाडी समेत पल्टिएको थियो । लगातारको बर्षाको कारणले गएराती यस सडकमा यातायातमा रोक लगाइएको थियो […]

पूरा पढ्नुहोस्

नारायणगढ-मुग्लिङ्ग सडकको ९ किलोमा सडक भाँसियो

चितवन, असोज १२ नारायणगढ-मुग्लिङ्ग सडक खण्ड अन्तर्गत ९ किलोमा सडक भाँसिएको छ । सडक दबेको कारण ठूला सवारीसाधन आवागमन पूर्णरूपमा अवरोध भएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ । सडक भाँसिएको ठाउमा एउटा गाडी पल्टिएको छ । भाँसिएको ठाउँमा ग्रावेल फिलिङ्ग गरी  मर्मतको कार्य हुँदै गरेकोले, उक्त सडक खण्डमा आवश्यक सावधानीका साथ सजकता अपनाई […]

पूरा पढ्नुहोस्

आजको मौसम: बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा भारी बर्षा

काठमाडौँ, असोज १२ देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।साथै  भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा रहेको छ । हाल देशभर साधारणतया बदली देखि पूर्णतया बदली रहेको छ।देशभरका अधिकांश स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भईरहेको छ । आज दिउँसो देशभर साधारणतया बदली देखि पूर्णतया बदली रहने […]

पूरा पढ्नुहोस्

रास्वपाले आज पत्रकार सम्मेलन गर्दै

काठमाडौं, असोज ११ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पत्रकार सम्मेलन गर्दै छ । दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्न लागेको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । पत्रकार सम्मेलनमा चिन भ्रमण तथा समसामयिक राजनीतिक घटनाक्रमबारे जानकारी गराइने जनाइएको छ । सहकारी प्रकरणमा जोडिएका सभापति रवि लामिछानेका साझेदार छविलाल […]

पूरा पढ्नुहोस्

सभापति देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं, असोज ११ सत्ता साझेदार दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले असोज १३ गते आइतबार दिनको २ बजेका लागि आफ्नो निजी निवास बुढानीलकण्ठमा बैठक बोलाएका हुन् । आगामी मङ्सिर १६ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्ने प्रयोजनका लागि बैठक बोलाइएको बताइएको छ । बैठकमा कांग्रेसले दसैँको […]

पूरा पढ्नुहोस्

शुक्रबार र शनिबार राति ५६ जिल्लामा रात्रिबस चलाउन रोक

काठमाडौं, असोज ११ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार र शनिबार राति ५६ जिल्लामा रात्रिबस चलाउन रोक लगाएको छ । विपदका घटना बढ्न सक्ने भन्दै मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्टले रातको समयमा असोज ११ र १२ गते रात्रिकालीन बस चलाउन नदिने निर्णय गरेको हो। बिहीबारदेखि आइतबारसम्म चार दिन भारी वर्षा एवं अति […]

पूरा पढ्नुहोस्