Tuesday, November 3

समाचार

उप निर्वाचनको तयारी बारे प्रधानमन्त्रीले गरे छलफल

काठमाडौं, साउन २९  प्रधानमन्त्री केपी शर्मा ओली र निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरुबीच स्थानीय तहमा रिक्त पदमा उपनिर्वाचनको तयारीबारे आज छलफल भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा   मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा आयोगले कीर्तिपुर नगरपालिकाका प्रमुखसहित ३४ रिक्त पदमा आगामी मंसिर तेस्रो साता निर्वाचन गर्न उपयुुक्त हुने सुझाव दिएको छ । प्रधानमन्त्री ओलीले जाडाे […]

पूरा पढ्नुहोस्

आजको मौसमः पाँच प्रदेशमा मध्यम बर्षा हुने

काठमाडौं, साउन २९  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ […]

पूरा पढ्नुहोस्

प्रतिनिधिसभा बैठकमा टिआरसी बिधेयक सवन्धी प्रतिवेदन पेश हुदैँ

काठमाडौं, साउन २९  प्रतिनिधिसभाको बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बस्नेछ । आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयवाट प्राप्त मन्त्रिपरिषदको मर्यादाक्रम हेरफेर सबन्धी पत्र र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयवाट प्राप्त कार्यभार थप सबन्धी पत्रको ब्योहोरा पढेर सुनाउने छन । बैठकमा पुर्वाधार विकास समितिका सभापति दिपकबहादुर […]

पूरा पढ्नुहोस्

अजय देवगनको यो बर्षको तेस्रो फिल्म भयाे ‘सुपर फ्लप’

मुम्बइ, साउन २८ अजय देवगनको पछिल्लो रिलिज फिल्म ‘अरों मे कहाँ दम था’ ले बक्स अफिसमा निकै संघर्ष गरिरहेको छ । नीरज पाण्डे निर्देशित फिल्मलाई दर्शकले पूर्ण रुपमा अस्वीकार गरेका छन् । योसँगै यो फिल्मले मुठ्ठीभर कमाई गर्न पनि पसिना बगाएको छ । आउनुहोस् यहाँ थाहा पाउनुहोस् ‘अरों मे कहाँ दम था’ ले रिलिजको १० […]

पूरा पढ्नुहोस्

देखिन थाले सडकमा डयुटी छाडेर हिडेका बंगलादेशका ट्राफिक प्रहरी

ढाका, साउन २८ हसिना सरकारको पतन पछिको असुरक्षाका कारण डयुटीबाहिर रहेका ट्राफिक प्रहरी फर्किन थालेका छन । करिब एक साता काम छाडेपछि ट्राफिक प्रहरीले सोमबार बिहानैदेखि राजधानीका विभिन्न सडकमा ड्युटी गर्न थालेको ढाका ट्रिब्युनले जनाएको छ राजधानीका विभिन्न सडकमा ट्राफिक प्रहरीको उपस्थिति रहेको थियो । उसका अनुसार धानमण्डी, शाहबाग, फार्मगेट, खमरबारी, कारवान बजार, शान्तिनगर, मालीबागलगायत क्षेत्रमा […]

पूरा पढ्नुहोस्

डलरकाे भाउ स्थिर, यस्ताे छ आजकाे विनिमयदर

काठमाडौँ, साउन २८ नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । सोमबार अमेरिकी डलरको कारोबार भाउ स्थिर रहेको छ । आज एक अमेरिकी डलरको खरिददर १३४ रुपैयाँ ०४ पैसा […]

पूरा पढ्नुहोस्

प्रचण्डले नेतृत्व छाडनु पर्ने माग आए पछि माओवादी बैठक ४ घन्टा पछि सरयो

काठमाडौँ, साउन २८ नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक चार घन्टा पर सरेको छ । गत शुक्रबारदेखि केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठक अब २ बजे मात्र बस्नेछ ।  जारी बैठक सोमबार बिहान ११ बजेका लागि बोलाईएको थियो। तर, शिर्ष नेताहरूको कार्यव्यस्तता देखाउँदै ४ घन्टा पछि सरेको हो । बैठकको पहिलो दिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान […]

पूरा पढ्नुहोस्

शाहरुख खान पुगे स्विटजरल्याण्ड, डिडिएलजे सुटिङ भएको स्थान घुम्ने

मुम्बई, साउन २८ बलिउडका बादशाह शाहरुख खान यतिखेर स्विजरल्याण्डमा छन् । उनी त्यहाँ कुनै फिल्मको सुटिङ वा छुट्टी मनाउन नभई भारतलाई फेरि एकपटक गौरव गर्न पुगेका न् । वास्तवमा, किंग खान लोकार्नो फिल्म फेस्टिभलमा प्रतिष्ठित पारदो अल्ला करियर अवार्ड प्राप्त गर्ने पहिलो भारतीय बनेका छन्। जसका कारण उनी ७७ औँ फिल्म फेस्टिभलमा अवार्ड लिन स्वीट्जरल्याण्ड पुगेका […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्री ओलीले दिए मोदीलाई नेपाल भ्रमणको निम्तो

काठमाडौँ, साउन २७ प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् । शिष्टाचार भेटका लागि  आउनुभएका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीमार्फत प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका हुन् ।

पूरा पढ्नुहोस्

प्रेस युनियनले देशैभरि ‘पत्रकारसँग प्रेस युनियन’ अभियान चलाउने

धुलिखेल, साउन २७ नेपाल प्रेस युनियनले नयाँ पत्रकारहरूलाई संगठनमा आकर्षित गर्न र पत्रकारिताका बारेमा चिन्तन मनन गर्न पत्रकारसँग प्रेस युनियन अभियान सञ्चालन गर्ने भएको छ। युनियनका अध्यक्ष शिव लम्सालको अध्यक्षतामा प्रेस युनियनको केन्द्रीय कार्यसम्पादन समितिको शनिबार र आइतबार धुलिखेलमा सम्पन्न बैठकले सांगठनिक गतिविधि अभिवृद्धि गर्दै संगठनलाई चलायमान बनाई पत्रकार र पत्रकारिता क्षेत्रका समस्या पहिचान गरी […]

पूरा पढ्नुहोस्