समाचार
रास्वपाको मतदान आज पनि जारी
चितवन, असार ११ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नयाँ नेतृत्व चयन गर्न चितवनमा जारी प्रथम महाधिवेशनमा पहिलो चरणको मतदान जारी रहेको छ । गएराती १२ बजेदेखि शुरु भएको मतदान आज अपराहन्न १२ बजे सम्म हुने जानकारी दिइएको छ । पहिलो चरणमा ९९ केन्द्रीय सदस्यको लागि मतदान भइरहेको छ । प्रतिनिधि छनौट र मतदानको प्राविधिक पक्ष मिलाउनेक्रममा […]
पूरा पढ्नुहोस्
आज सुन तोलामा ३ हजार ६ सय रुपैयाँले घट्यो
काठमाडौँ, असार १० नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको भाउ तोलाको ३६ सयले घटेर तोलाको २ लाख ८३ हजार ५ सयमा कारोबार भइरहेको छ। यसअघि मंगलबार सुन तोलाको २ लाख ८७ हजार १ सयमा कारोबार भएको थियो। यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ। महासङ्घका अनुसार आज चाँदी […]
पूरा पढ्नुहोस्
रास्वपाको केन्द्रीय सदस्यको लागि मतदान आज हुने
काठमाडौँ, असार १० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत आज मतदान हुँदैछ । रास्वपाको केन्द्रीय निर्वाचन आयोगले मतदानको समय नतोकेपनि आज इलेक्ट्रोनिक भोटिङ मेसिन (ईभीएम) र मोबाइल एप प्रयोग गरेर मतदान गर्ने निर्वाचन आयोग प्रमुख भुवन केसीले जानकारी दिएका छन् । महाधिवेशन स्थलमा उपस्थित प्रतिनिधिले ईभीएमबाट मतदान गर्ने छन् भने विदेशमै रहेका प्रतिनिधिले मोबाइल […]
पूरा पढ्नुहोस्
इरानले सम्झौताका सर्त पालना नगरे फेरी कारवाही गर्छौं- राष्ट्रपति ट्रम्प
काठमाडौँ, असार ९ स्विट्जरल्यान्डमा भएको वार्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौताका सर्तहरू पालना नगरे वा उचित व्यवहार नगरेमा अमेरिका पुनः कारबाही गर्न तयार रहेको बताएका छन्। उनले इरानले आफ्ना प्रतिबद्धता पूरा नगरे आफूले आवश्यक कदम चाल्ने स्पष्ट पारेका छन् । साथै, हालैका घटनापछि इरानको सैन्य तथा आर्थिक अवस्था निकै कमजोर बनेको दाबी गर्दै इरानसँग […]
पूरा पढ्नुहोस्
आजराति विश्वकपमा पोर्चुगल र उज्बेकिस्तान भिड्दै, दबाबमा रोनाल्डो
काठमाडौँ, असार ९ क्रिस्टियानो रोनाल्डोको नेतृत्वमा रहेको पोर्चुगलले जारी फिफा विश्वकप अन्तर्गत समूह केको दोस्रो खेलमा आज राति उज्बेकिस्तानसँग प्रतिस्पर्धा गर्दै छ । अमेरिकाको हस्टन स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति १०: ४५ बजेदेखि शुरु हुदैछ । रोबर्टो मार्टिनेजको स्टार खेलाडीहरूले भरिएको पोर्चुगललाई यस प्रतियोगितामा उपाधि दाबेदारमध्ये एक मानिएको छ । तर पोर्चुगलले […]
पूरा पढ्नुहोस्
कक्षा १२ को नतिजा प्रकाशित
काठमाडौं, असार ५ राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गरेको छ । शुक्रबार बिहान बसेको बोर्ड बैठकले नतिजा प्रकाशित गरको हो । नियमिततर्फ ३ लाख ३२ हजार २४१ विद्यार्थी सहभागी भएकोमा सबै विषयमा ग्रेड प्राप्त गर्ने २ लाख ३१ हजार ७७० रहेका छन् । त्यस्तै कुल ४ लाख १८ हजार १७० विद्यार्थी सहभागी भएकोमा […]
पूरा पढ्नुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौँ, असार ४ जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको समेत आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ । अन्य तराई भू-भागमा […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८३ असार ४ गते विहिबार
आजको राशिफल बिस २०८३ असार ४ गते विहिबार ईस २०२६ जुन १८ नेपाल सम्बत ११४६ अनालागा चतुर्थी, रौद्र नाम संवत्सर सूर्य उत्तरायण, गृष्म ऋतु, जेठ कृष्ण चतुर्थी, चन्द्रमा कर्कट राशिमा, तिष्य नक्षत्र, व्याघात योग, वणिज करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ९ मिनेटमा र सूर्यास्त साँझ ७ बजेर २ मिनेटमा हुनेछ । आज […]
पूरा पढ्नुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौँ, असार ३ जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको समेत आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल देशको हिमाल र पहाडी भू-भाग साथै गण्डकी र बागमती प्रदेशको तराईमा साधारणतया बादल लागेको छ । अन्य तराईमा मुख्यतया सफा रहेको छ । बागमती, […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८३ असार ३ गते बुधबार
आजको राशिफल बिस २०८३ असार ३ गते बुधबार ईस २०२६ जुन १७ नेपाल सम्बत ११४६ अनालागा तृतीया, रौद्र नाम संवत्सर सूर्य उत्तरायण, गृष्म ऋतु, जेठ कृष्ण तृतीया, चन्द्रमा मिथुन राशिमा, पुनर्वशु नक्षत्र, ध्रुव योग, तैतिल करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ८ मिनेटमा र सूर्यास्त साँझ ७ बजेर २ मिनेटमा हुनेछ । आज […]
पूरा पढ्नुहोस्




