Friday, October 9

समाचार

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ, असोज १८ जल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको र हाल देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको जानकारी दिदै देशको तराई भू-भागका केही स्थानमा हुस्सु लागेको उल्लेख गरेको छ । आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी […]

पूरा पढ्नुहोस्

काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने

काठमाडौं, असोज १७ नेपाली कांग्रेसले आइतबारदेखि शुरु हुने १५औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधिलाई बासको व्यवस्था नगर्ने भएको छ । पार्टीले खाजा र खानाको व्यवस्था गर्ने तर बासको व्यवस्था भने प्रतिनिधि आफैंले गर्नुपर्ने भएको हो । आइतबारदेखि काठमाडौंको खुलामञ्चमा हुने महाधिवेशनमा देशभरबाट ७ हजार ५ सय प्रतिनिधि सहभागी हुँदैछन् । कांग्रेस प्रवक्ता देवराज चालिसेले शुक्रबारसम्म ७ […]

पूरा पढ्नुहोस्

विशेष महाधिवेशनपछि कांग्रेसमा के बदलियो ?

काठमाडौं, असोज १७ नेपाली कांग्रेसको विशेष महाधिवेशनपछि पार्टीको आन्तरिक शक्ति संरचना र नेतृत्व चयनको शैलीमा उल्लेख्य परिवर्तन देखिएको छ । विशेष महाधिवेशनले गगनकुमार थापाको नेतृत्व स्थापित गर्नुका साथै पार्टीको नियमित महाधिवेशनलाई नयाँ विधान र नयाँ प्रतिनिधित्वको आधारमा अघि बढाउने बाटो खोलेको थियो । निर्वाचन आयोगले पनि विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएपछि त्यसबाट […]

पूरा पढ्नुहोस्

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ, असोज १६ जल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जानकारी दिदै देशभर आंशिक बादल लागेको र बागमती प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भईरहेको जानकारी दिएको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ। […]

पूरा पढ्नुहोस्

आज संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ, असोज १५ संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १: १५ बजे बस्ने कार्यसूची रहेको छ । प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौँ वार्षिक प्रतिवेदन, २०८३ […]

पूरा पढ्नुहोस्

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ, असोज १५ जल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको र देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ । देशका तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । […]

पूरा पढ्नुहोस्

संघीय संसदका चार समितिका बैठक आज बस्दै

काठमाडौँ, असोज १४ आज संघीय संसदका चार समितिका बैठक बस्दैछ । आज प्रतिनिधि सभाका अर्थ समिति र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ भने राष्ट्रिय सभाका विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । आज बिहान साढे ८ बजेदेखि शुरु हुने अर्थसमितिको बैठकमा नेपालको पूँजी बजारलाई व्यवस्थित, पारदर्शी, […]

पूरा पढ्नुहोस्

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ, असोज १४ जल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको र देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल देशका हिमाली भू-भागमा आंशिक बादल तथा पहाडी र तराईका भू-भागमा मौसम मुख्यतया सफा देखि आंशिक बादल लागेको छ । […]

पूरा पढ्नुहोस्

प्रतिनिधिसभाको बैठक आज बस्दै

 काठमाडौं, असोज १३ सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बैठक बिहान १०ः०० बजे सिंहदरबारमा बस्ने तय भएको छ । आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। यसैगरी, कानुनमन्त्री गौतमले ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ माथि […]

पूरा पढ्नुहोस्

नेपाली कांग्रेसको महाधिवेशन सर्ने

 काठमाडौं, असोज १३ लगातारको वर्षाका कारण तालिका अनुसार तल्ला तहका अधिवेसन समयमा नसकिएपछि नेपाली कांग्रेसको १५ औं महाधिवेसनको मिति सर्ने भएको छ। यहि असोज १६ देखि १९ गते सम्म काठमाडौंमा हुने तय भएको १५औँ महाधिवेशन सर्ने भएको हो। क्षेत्रिय अधिवेसनहरु सम्पन्न गर्न दिइएको समय आज सकिँदैछ। असोज ८ गतेदेखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण […]

पूरा पढ्नुहोस्