Tuesday, October 13

समाचार

आज विश्व जल दिवस मनाइदैं

काठमाडौँ, चैत ८  आज विश्व जल दिवस मनाइदैं छ । हरेक वर्ष मार्च २२ को दिनलाई विश्व जल दिवसको रुपमा मनाइँदै आइएको छ । यस बर्षको विश्व पानी दिवसको विषयवस्तु ‘पानी र लिङ्ग’ रहेको छ, जसको साथमा ‘जहाँ पानी बग्छ, समानता बढ्छ’ भन्ने अभियानको नारा पनि रहेको छ । यस अभियानले पानीको पहुँच, सरसफाइ र […]

पूरा पढ्नुहोस्

कस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ, चैत ८  जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली साथै स्थानीय वायूको प्रभाव रहेको जानकारी दिएको छ । हाल कोशी, मधेश र बागमती प्रदेश लगायत बाँकी पहाडी र हिमाली भू-भागमा साधारणतया बादल तथा बाँकी तराई भू-भागमा आँशिक बादल लागेको छ। कोशी र मधेश प्रदेशका केहि स्थानहरूमा बागमती र गण्डकी प्रदेशका […]

पूरा पढ्नुहोस्

कस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ, चैत  ७ जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको प्रभाव रहेको जानकारी दिएको छ । हाल मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत बाँकी पहाडी र हिमाली भू-भागमा अधिकांश बादल लागेको छ, देशका बाँकी भू-भागमा साधारणतया बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केहि […]

पूरा पढ्नुहोस्

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ, चैत ६  जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको प्रभाव रहेको जानकारी दिएको छ । हाल कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू-भागमा र बाँकी प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लागेको छ। कोशी र बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक बादल लागेको […]

पूरा पढ्नुहोस्

रास्वपाका नवनिर्वाचित सांसदहरुको अभिमुखीकरण कार्यक्रम सम्पन्न

काठमाडौँ, चैत ५  राष्ट्रिय स्वतन्त्र पार्टीको दुई दिनको अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि आयोजना गरिएको यो कार्यक्रम “परिवर्तनको नेतृत्व, परिणामको राजनीति” भन्ने मूल नारासहित चैत्र ३ र ४ गते ललितपुरमा सम्पन्न भएको हो । कार्यक्रमको सुरुवातमा पार्टीका सभापतिद्धय डीपी अर्याल र डा.स्वर्णिम वाग्लेले घण्टी बजाएर संयूक्त रुपमा उदघाटन […]

पूरा पढ्नुहोस्

कस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ, चैत ५  जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल देशको हिमाली भू-भागमा साधारणतया बादल लागेको छ, कोशी प्रदेशको पहाडी भू-भाग र मधेशमा आंशिक बादल लागेको छ तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कर्णाली र […]

पूरा पढ्नुहोस्

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ, चैत ४  जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल कर्णाली प्रदेश लगायत गण्डकी र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ । कोशी र लुम्बिनी प्रदेश लगायत बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको […]

पूरा पढ्नुहोस्

कस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ, चैत ३  जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जानकारी दिएको छ । हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा सहित कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको बाँकी भू-भागमा आंशिक बादल लागेको छ । कोशी, गण्डकी,लुम्बिनी र कर्णाली प्रदेशको पहाडी र हिमाली भूभागका […]

पूरा पढ्नुहोस्

यी हुन् कांग्रेसका २० समानुपातिक सांसद

काठमाडौँ, चैत २  नेपाली कांग्रेसले समानुपातिकतर्फ निर्वाचित २० जना सांसदको नाम निर्वाचन आयोगमा पेश गरेको छ । कांग्रेसले विभिन्न कलस्टरमा १५ जना महिला र ५ जना पुरुषको नाम बुझाएको हो । प्रत्यक्षतर्फ १८ सिट जितेको काँग्रेसले समानुपातिकतर्फ २० सिट पाएको थियो । खसआर्यबाट- ६ जना १- सुशीला ढकाल २- रुक्मिणीदेवी कोइराला ३- रीना उप्रेती, ४- […]

पूरा पढ्नुहोस्

कस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ, चैत २ जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जानकारी दिएको छ । हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश सहित बाँकी प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको र बाँकी भूभागमा आंशिक बादल लागेको छ । सुदुरपश्चिम प्रदेश लगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली […]

पूरा पढ्नुहोस्