समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौँ, फागुन १९ जल तथा मौसम विभान विभागले हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल तथा बाँकी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लागेको छ। तराई भू-भागका केही स्थानहरूमा तुँवालो रहको छ। गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागका एक-दुई […]
पूरा पढ्नुहोस्
कुवेतस्थित अमेरिकी दूतावासमा इरानको ड्रोन आक्रमण
काठमाडौँ, फागुन १८ कुवेतस्थित अमेरिकी दूतावासमा इरानले ड्रोन आक्रमण गरेको छ । दूतावास आसपासबाट धुवाँ उडेको देखिएको छ । यसअघि कुवेतमा केही घण्टादेखि हवाई आक्रमणको चेतावनी दिने साइरन बजिरहेको थियो । यसैबीच, कुवेत सहर नजिकै रहेको मिना अल अहमदी तेल प्रशोधन केन्द्रमा खसेको भग्नावशेषका कारण दुई जना कामदार सामान्य घाइते भएको कुवेत समाचार एजेन्सीले जनाएको […]
पूरा पढ्नुहोस्
आज फागु पूर्णिमा, काठमाडौँसहित पहाडी जिल्लामा होली खेलिदै
काठमाडौँ, फागुन १८ आज फागुन पुर्णिमा । आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ । होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ । यस पर्वका अवसरमा आज […]
पूरा पढ्नुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौँ, फागुन १८ जल तथा मौसम विभान विभागले हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल तथा बाँकी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लागेको छ। तराई भू-भागका केही स्थानहरूमा तुँवालो रहको छ। गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागका एक-दुई […]
पूरा पढ्नुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौं, फागुन १७ जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जानकरी दिएको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भाग, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका हिमाली भू-भागमा साधारणतया बादल तथा बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बादल लागेको छ । कोशी, बागमती र गण्डकी […]
पूरा पढ्नुहोस्
निर्वाचनका लागि ११ दल र एक हजार ६७० उम्मेदवारले खोले बैंक खाता
काठमाडौं, फागुन १६ प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को लागि चुनावी खर्चको पारदर्शिता सुनिश्चित गर्न निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसार बैंक खाता सञ्चालनको व्यवस्था गरेको छ । आयोगले जारी गरेको कार्यविधिअनुसार राजनीतिक दल, दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरूले प्रचारप्रसारका लागि लिने आर्थिक सहयोग र खर्च सोही खातामार्फत गर्नुपर्ने व्यवस्था गरेको छ । आयोगले अद्यावधिक विवरणअनुसार ११ […]
पूरा पढ्नुहोस्
मतदान केन्द्रमा प्राथमिक स्वास्थ्य उपचार उपलब्ध गराउन आयोगको निर्देशन
काठमाडौं, फागुन १६ निर्वाचन आयोगले यही फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक पर्न सक्ने प्राथमिक स्वास्थ्य उपचार सेवाका लागि मतदान केन्द्रमा प्राथमिक उपचार सेवा उपलब्ध गराउन निर्देशन दिएको छ। यसका लागि अस्पताल तथा स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न आयोगले सरोकार भएकाको ध्यानाकर्षण गराएको हो। फागुन २१ गते १० हजार ९६७ […]
पूरा पढ्नुहोस्
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ, फागुन १५ जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा साधरणतया बादल लागेको छ र बाँकी पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लागेको छ। कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भू-भागका एक-दुई […]
पूरा पढ्नुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ, फागुन १४ जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल देशका पहाडी तथा हिमाली भू-भागमा साधरणतया बादल लागेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा भईरहेको छ। तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको […]
पूरा पढ्नुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ, फागुन १३ जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जानकारी दिएको छ । हाल बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरू तथा बाँकी पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपात भैरहेको छ । देशका पहाडी र हिमाली भू-भागमा साधरणतया बादल लागेको छ र […]
पूरा पढ्नुहोस्




