समाचार
एएफसी यु–२० महिला एसियन कप, नेपाल आज उत्तर कोरियासँग भिडने
काठमाडौं, साउन २५ नेपालले आज उत्तर कोरियासँग प्रतिस्पर्धा गर्दैछ ।एएफसी यु–२० महिला एसियन कप छनोट प्रतियोगितामा पहिलो जित हासिल गरेको नेपालले तेस्रो खेल आज उत्तर कोरियासँग खेल्दैछ । थिम्पुस्थित चाङ्लिमिथाङ रंगशाला जारी खेलमा भुटानसँग बराबरी तथा साउदी अरबसँग १–० को जीत हासिल गरेको हो भने उत्तर कोरियाले पहिलो खेलमा साउदी अरेबियालाई १५–० को ठुलो अन्तरले […]
पूरा पढ्नुहोस्
आजको मौसमः पाँच प्रदेशमा बर्षा हुने
काठमाडौं, साउन २५ मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित छ। देशभर मनसुनको प्रभाव रहेता पनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ। गण्डकी प्रदेश,लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशका केही स्थानहरु र बाँकी […]
पूरा पढ्नुहोस्
आज जनै पूर्णिमा: कसरी शुरु भयो रक्षाबन्धन
काठमाडौं, साउन २४ प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा […]
पूरा पढ्नुहोस्
बासी बदाम खानुका ८ फाइदा, पोषणबिद्दहरूको कुरा जान्नुहोस्
काठमाडौं, साउन २४ बदाम स्वास्थ्यमा सुधार ल्याउन निकै राम्रो खाना हो । यसमा धेरै पोषण हुन्छ। यसले मुटु र मस्तिष्क रोगबाट बचाउँछ र तौल घटाउन मद्दत गर्छ। बासी बदाम खानु भनेको बलियो स्वास्थ्यको प्रमुख कारण हो । बदाम स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ । तर मानिसहरू प्रायः यसलाई खाने समय र तरिकाको बारेमा भ्रमित हुन्छन्। […]
पूरा पढ्नुहोस्
आजको मौसमः देशभर मनसुनको प्रभाव कायमै रहने
काठमाडौं, साउन २४ मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित छ। देशभर मनसुनको प्रभाव रहेता पनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ। गण्डकी प्रदेश,लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशका केही स्थानहरु र बाँकी […]
पूरा पढ्नुहोस्
भारतको उत्तराखण्डमा बेपत्ता भएका नेपालीको खोजी कार्य जारी छः प्रधानमन्त्री
काठमाडौं, साउन २३ प्रधानमन्त्री केपी शर्मा ओलीले हालै भारतको आएको बाढीमा परी बेपत्ता भएका नेपाली प्रति चिन्ता ब्यक्त गरेका छन् । हाल तुर्केमिस्तान भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले हराएका नेपालीहरूको खोजीका लागि भारतस्थित नेपाली दुतावासवाट पहल गरिरहेको पनि जनाएका छन् । ‘छिमेकी मित्रराष्ट्र भारतको उत्तराखण्डमा बाढीले ठूलो जनधनको क्षति पुगेको दुःखद खबरले चिन्तित छु,’ उनले सामाजिक […]
पूरा पढ्नुहोस्
आजको मौसमः तराईका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना
काठमाडौं, साउन २३ मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित छ। देशभर मनसुनको प्रभाव रहेता पनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश,मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली रहेको छ। कोशी प्रदेश, बागमती […]
पूरा पढ्नुहोस्
संसदीय समितिमा बिधालय शिक्षा बिधेयकका बारेमा छलफल हुदैँ
काठमाडौं, साउन २२ संघीय संसद अन्तर्गतका तीन समितिका बैठक बस्दैँछ ।संघीय संसद सचिवालय भवन, सिंहदरवारमा बस्नेछन । जसअनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी उपसमितिको प्रतिवेदन माथि छलफल हुनेछ । बिहानको दिनको २ः०० बजे बस्नेछ । उता, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ । […]
पूरा पढ्नुहोस्
आजको मौसमः मधेससहित पाँच प्रदेशमा भारी बर्षा हुन सक्ने
काठमाडौं, साउन २२ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ नेपालको तराई नजिक अवस्थित छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बदली रहेको छ । मधेश प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरू, कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका […]
पूरा पढ्नुहोस्
३५ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
काठमाडौं, साउन २१ प्रहरी महानिरीक्षक दिपक थापाले पदोन्नति हुनुभएका ३५ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गरेका छन्। नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक थापाले उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् नेपाल सरकार गृहमन्त्रीस्तरको २०८२ साउन २१ गतेको निर्णयअनुसार प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा ११ जना, नेपाल सरकार गृह मन्त्रालय […]
पूरा पढ्नुहोस्




