Saturday, October 17

समाचार

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रिसँग प्रश्नोतर हुने

काठमाडौ, साउन ७  प्रतिनिधिसभाको बैठक बस्दै छ।संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक दिऊँसो १ बजेका लागि बोलाईएको छ । आज बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम रहेको छ । सङ्घीय संसद् सचिवालयले प्रकाशित गरेको बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रम हुने उल्लेख छ । ‘सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा […]

पूरा पढ्नुहोस्

आजको मौसमः बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, साउन ७  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहेको छ। बागमती प्रदेशका […]

पूरा पढ्नुहोस्

आजको मौसमः चार प्रदेशमा मेघ गर्जनसहित बर्षा हुने

काठमाडौं, साउन ६  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तर तिर रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ। कोशी प्रदेश,मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका धेरै र लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा […]

पूरा पढ्नुहोस्

जित्नै पर्ने दबाबका बिच नेपाली महिला फुटबलर बंगलादेशसँग भिडदैँ

काठमाडौं, साउन ५ नेपाली महिला फुटबलरले आज शक्तिशाली मानिएको बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछन् । नेपाली यू–२० महिला फुटबल टोली साफ यू–२० महिला च्याम्पियनसिपको उपाधि लागि आज बंगलादेशसँग भिडन लागेका हो । यस प्रतियोगिताको अन्तिम खेल आज ढाकास्थित बसुन्धरा किंग्स एरेनामा हुदैँछ । सो खेल साँझ ६ः४५ बजेवाट सुरू हुनेछ । हालसम्म बंगलादेशले सबै ५ खेलमा जीत […]

पूरा पढ्नुहोस्

एमाले केन्द्रिय समिति बैठक बस्दैँ, भण्डारीको राजनीतिक सक्रियतावारे छलफल हुने

काठमाडौं, साउन ५ नेकपा एमालेको केन्द्रिय समिति बैठक आजवाट सुरू हुदैँछ । च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा उक्त बैठक सुरू हुनेछ । मुख्यतयाः बिधान अधिवेसनको पुर्व तयारी तथा पुर्व राष्ट्रपति बिधादेवी भण्डारी पुनः एमालेको राजनीतिमा फर्कने बिषयमा यो केन्द्रिय समिति बैठकको मुख्य अजेन्डा हुनेछ । यसअघि बसेको सचिवालय बैठकले मुख्यतयाः ७० बर्षे उमेर हद र एक ब्यक्ति […]

पूरा पढ्नुहोस्

आजको मौसमः देशैभरी बर्षा हुने, सम्भावित क्षतिवाट बच्न अनुराेध

काठमाडौं, साउन ५ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तर तिर रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ। कोशी प्रदेश,मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका धेरै र लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा […]

पूरा पढ्नुहोस्

दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता

सियोल, साउन ४ दक्षिण कोरियामा भारी वर्षाको कारण मृत्युको संख्या १४ पुगेको छ । आपतकालिन निकायकाअधिकारीहरूले भनेका छन कि अधिक मृत्युको डर बढ्दै जाँदा, प्रकोप सुरु भएदेखि थप १२ जना अझै बेपत्ता रहेका छन् । स्थानिय मिडियाले सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै गपेयोङको रिसोर्ट सहरमा आइतबार पहिरोले घरहरू र बाढीले बगाउँदा चारजना बेपत्ता भएको जनाएको छ । […]

पूरा पढ्नुहोस्

दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने

काठमाडौं, साउन ४  वैज्ञानिकहरूले दुई सेतो बौना ताराहरूको दुर्लभ जोडी मात्र १५० प्रकाश वर्षको दूरीमा फेला पारेका छन्। आउँदै गरेको अरबौं वर्षहरूमा यी दुई ताराहरू टक्कर हुनेछन् र त्यसपछि विनाशकारी टाइप वान ए सुपरनोभा विस्फोटमा परिणत हुनेछ। यो विस्फोट यति उज्यालो हुनेछ कि यसले चन्द्रमा भन्दा १० गुणा बढी प्रकाश फैलाउने छ र केही क्षणको […]

पूरा पढ्नुहोस्

आजको मौसमः चार प्रदेशमा पानी पर्ने, लुम्बिनी र सुपमा हावाहुरी चल्ने

काठमाडौं, साउन ४  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। साथै देशमा हाल भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश लगायत देशका पहाडी […]

पूरा पढ्नुहोस्

प्रत्येक घरधुरीलाई सेयर बाडँदैछौं: उर्जा मन्त्री

चैनपुर, साउन ३ `म सामान्य मान्छे हुँ, तपाईंहरूको बलमा मन्त्री भएको हुँ, अब शीर झुकाउने छैन, परिणाम देखाउनेछु।” ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले शुक्रबार संखुवासभाको चैनपुरमा ‘सिंचाइ तथा जलस्रोत व्यवस्थापन कार्यालय’ को उद्घाटन गर्दै यस्तो अभिव्यक्ति दिए। कार्यक्रममा बोल्दै मन्त्री खड्काले सरकारको कार्यकाल पूर्ण हुने दाबी गर्दै, जनतासँग गरेका वाचा पूरा गर्ने प्रतिबद्धता […]

पूरा पढ्नुहोस्