Tuesday, October 20

समाचार

आजको मौसमः तीन प्रदेशमा भारी बर्षा र अन्यमा मध्यम बर्षा हुने

काठमाडौं, असार ७  हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै देशको पश्चिम भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यूनचापिय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ। जल तथा […]

पूरा पढ्नुहोस्

बाग्मती प्रदेश स्तरिय फुटबल रेफ्री तालिम सुरू

हेटौंडा, असार ६ बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजना र अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को प्राविधिक सहयोगमा मकवानपुरको हेटौडामा साथ दिने रेफ्री तालिम आजबाट सुरु भएको छ। तालिमको उद्घाटन हेटौडा उपमहानगरपालिकाकी मेयर विनाकुमारी लामाले गरेकि छिन् । कार्यक्रममा एन्फा कार्यसमिति सदस्य टिका लामाको पनि उपस्थिति थियो। तालिमको संयोजन बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य […]

पूरा पढ्नुहोस्

आजवाट जसपाको संघीय परिषद् बैठक

काठमाडौं, असार ६ अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले संघीय परिषदको बैठक आजवाट सुरु हुदैँछ । असार ६ र ७ गते ललितपुरको भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा बस्न लागेको युवा नेता दुर्गा सुबेदीले जानकारी दिएका छन् । उनका अनुसार पार्टी गठन भएपछि पहिलो पटक बस्न लागेको संघीय परिषद्को बैठकमा पार्टीका संघीय परिषद् अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले पार्टीको […]

पूरा पढ्नुहोस्

आजको मौसमः पाँच प्रदेशमा भारी बर्षा हुन सक्ने

काठमाडौं, असार ६  हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै देशको पश्चिम भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । भारतको पश्चिम बंगाल आसपास बनेको न्यून चापिय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ। जल तथा […]

पूरा पढ्नुहोस्

संसदीय समितिमा आयोडिन नुनका बारेमा छलफल हुने

काठमाडौं, असार ५  संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैँछ ।सो बैठक सिंहदरवारस्थित संघीय संसद सचिवालयमा बस्नेछ । जसअनुसार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा नेपालमा आयोडिन भएको गुणस्तरयुक्त नुनको सहज, सुलभ आपूर्ति तथा वितरणका सम्बन्धमा छलफल हुनेछ । जुन बैठक बिहान ८ः०० बजेवाट सुरू हुनेछ ।

पूरा पढ्नुहोस्

प्रतिनिसभाको बैठकमा बिनियोजन बिधेयक माथी मन्त्रालयगत छलफल हुने

काठमाडौं, असार ५  प्रतिनिधिसभाको बैठक बस्दैँछ ।संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्नेछ । बैठक बिहान ११ः०० बजेका लागि बोलाइएको छ। आजको बैठकमा राज्य ब्यवस्था तथा सुशाषन समितिका सभापति रामहरी खतिवडाले नेपाल नागरिकता (दोस्रो संसोधन) बिधेयक सबन्धी समितिको प्रतिबेदन, २०८२ पेश गर्नेछन् । साथै, आजकोबैठकमा बिनियोजन बिधेयक माथी छलफल प्रारम्भ हुनेछ । जसअनुसार वन तथा वातावरण […]

पूरा पढ्नुहोस्

आजको मौसमः चार प्रदेशमा मेघगर्जनसहित बर्षा हुने

काठमाडौं, असार ४  देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेशका थोरै स्थानहरूमा तथा कोशी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको एक दुई स्थानमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षा भईरहेको छ। दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशका […]

पूरा पढ्नुहोस्

आजको मौसमः देशैभरी मेघगर्जनसहित बर्षा हुने

काठमाडौं, असार ३  हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै देशको पश्चिम भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली […]

पूरा पढ्नुहोस्

हिरोइनले लगाएकी थिइन १०० केजीको गहना, ५० सुरक्षागार्ड तैनाथ

मुम्बई, असार २  जोधा अकबर ऐश्वर्या राय बच्चनको करियरको सफल फिल्म मध्ये एक हो । सन २००८ मा रिलिज भएको यस फिल्ममा ऋतिक रोशन, सोनु सूद, निकितिन धीर जस्ता कलाकारहरूले काम गरेका थिए। यो फिल्म त्यो युगको सबैभन्दा ठूलो ब्लकबस्टर फिल्म पनि हो । सो फिल्ममा ऐश्वर्या र ऋतिकबीचको केमेस्ट्रीलाई दर्शकले निकै रूचाएका थिए । थप […]

पूरा पढ्नुहोस्

आजको मौसमः ६ वटा प्रदेशमा आज पनि पानी पर्ने

काठमाडौं, असार २ हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै देशको पश्चिम भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली […]

पूरा पढ्नुहोस्