Thursday, October 15

वाग्मती

प्रतिनिधिसभा बैठकमा संबैधानिक परिषद बिधेयक फिर्ता आउने

काठमाडौं, साउन १९  प्रतिनिधिसभाको बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयवाट प्राप्त बिधेयक प्रमाणीकरण सबन्धी पत्र र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयवाट प्राप्त कार्यभार थप सबन्धी पत्र पढेर सुनाउने छन्। साथै, संघीय संसदका महासिचवले संबैधानिक परिषद (.काम, कर्तब्य, अधिकार र कार्यबिधि) सबन्धी (पहिलो संसोधन) बिधेयक, […]

पूरा पढ्नुहोस्

आजको मौसमः भारी बर्षा हुन सक्ने भएकाले सर्तकता अपनाउन अनुराेध

काठमाडौं, साउन १९  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित छ। मनसुनको न्यून चापीय रेखा आगामी केही दिन सरदर स्थानभन्दा उत्तर नेपालको तराई नजिक रहने देखिएकाले मधेश प्रदेश लगायत देशभर मनसुन थप सक्रिय हुने देखिन्छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल […]

पूरा पढ्नुहोस्

आजको राशिफलः २०८२ साउन १९ गते साेमवार

आजको राशिफलः २०८२ साउन १९ गते साेमवार, ई.सं २०२५ अगस्त ४, नेपाल सम्बत ११४५ गुंलाथ्वा दशमी, नाम संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋतु, साउन शुक्ल दशमी, पञ्चाङ्गः ब्रह्म गर अनुराधा, सुर्य कर्कट राशीमा, करणः बणिज योगः ब्रम्हा । आज नेपालमा सूर्योदय बिहान ०५ः२६ मा भएको छ, सूर्यास्त साँझ ०६ः५२  मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जाैकाे […]

पूरा पढ्नुहोस्

खाली पेटमा अदुवा र मह खानुहोस्, आधा दर्जन रोगवाट मुक्त हुनुहोस्

काठमाडौं, साउन १८  मनसुन सिजन चलिरहेको छ । यो मौसमले चिसो हावा ल्याए पनि स्वास्थ्यका लागि चुनौतीपूर्ण पनि हुन सक्छ । यो अवधिमा स्वास्थ्यमा विशेष ध्यान दिनु पर्ने देखिन्छ । यसका लागि स्वास्थ्यका लागि फाइदाजनक खानेकुरालाई खानपानमा समावेश गर्नु उचित हुन्छ र त्यसको सेवनले शरीरको रोग प्रतिरोधात्मक क्षमता पनि बलियो हुन्छ । यस्तो अवस्थामा अदुवा […]

पूरा पढ्नुहोस्

भारतीय क्रिकेटर मोहम्मद सिराजले तोडे तेन्दुलकरको रेकर्ड

काठमाडौं, साउन १८  टीम इन्डियाका फास्ट बलर मोहम्मद सिराजले कुल अन्तर्राष्ट्रिय विकेटको मामिलामा महान सचिन तेन्दुलकरलाई पछि पार्दै भारतीय क्रिकेट इतिहासमा आफ्नो नाम दर्ता गरेका छन् । सिराजले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट करियरमा २०० विकेट पूरा गरेका छन् । इङ्ल्यान्डविरुद्धको पाँचौं टेस्टको दोस्रो दिन चार महत्वपूर्ण विकेट लिएर आफ्नो चम्किलो बलिङका साथ सिराजको अन्तर्राष्ट्रिय विकेटको संख्या […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्री ओली आज तुर्केमिस्तान जाँदै

काठमाडौं, साउन १८  प्रधानमन्त्री केपी शर्मा ओली आज तुर्कमिस्तान प्रस्थान गर्दैछन् । तुर्केमिस्तानको अवाजा सहरमा आयोजना हुने भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी आज त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार साउन २० देखि २३ गतेसम्म आयोजना हुने सम्मेलनमा तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्र […]

पूरा पढ्नुहोस्

आजको मौसमः मधेससहित पाँच प्रदेशमा भारी बर्षा हुन सक्ने

काठमाडौं, साउन १८  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित छ। मनसुनको न्यून चापीय रेखा आगामी केही दिन सरदर स्थानभन्दा उत्तर नेपालको तराई नजिक रहने देखिएकाले मधेश प्रदेश लगायत देशभर मनसुन थप सक्रिय हुने देखिन्छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल […]

पूरा पढ्नुहोस्

आजको राशिफलः २०८२ साउन १८ गते आईतबार

आजको राशिफलः २०८२ साउन १८ गते आईतबार, ई.सं २०२५ अगस्त ३, नेपाल सम्बत ११४५ गुंलाथ्वा नवमी, नाम संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋतु, साउन शुक्ल नवमी, पञ्चाङ्गः शुक्ल कौलव विशाखा सुर्य कर्कट राशीमा, करणः तैतिल, याेगः शुक्ला । आज नेपालमा सूर्योदय बिहान ०५ः२६ मा भएको छ, सूर्यास्त साँझ ०६ः५२  मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा खीर खाएर जुनसुकै […]

पूरा पढ्नुहोस्

कस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं, साउन १७   मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको जानकारी दिएको छ । त्यस्तै देशभर साधारणतया बदली रहेको र कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा तथा बाँकी प्रदेशका एक-दुई […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८२ साउन १७ गते शनिबार

आजको राशिफल बि.सं. २०८२ साउन १७ गते शनिबार ई.सं. २०२५ अगस्त २ नेपाल सम्बत ११४५ गुंलाथ्व अष्टमी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, ग्रिष्म ऋतु, साउन शुक्ल अष्टमी, चन्द्रमा तुला राशिमा, विशाखा नक्षत्र, शुभ योग, बव करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर २७ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर ५२ मिनेटमा हुनेछ […]

पूरा पढ्नुहोस्