वाग्मती
आजको मौसमः तीन प्रदेशमा भारी बर्षा र अन्यमा मध्यम बर्षा हुने
काठमाडौं, असार ७ हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै देशको पश्चिम भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यूनचापिय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ। जल तथा […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८२ असार ७ गते शनिवार
आजको राशिफल बि.सं २०८२ असार ७ गते शनिवार, ई.सं २०२५ जुन २१, नेपाल सम्बत ११४५ तक्षालाग दशमी, नाम संवत्सर, सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, अषाढ कृष्ण पक्ष दशमी, याेगिनी एकादशी ब्रत, चन्द्रमा मकर राशीमा, सुर्य मिथुन राशीमा, करणः बब, योगः अतिगण्ड । आज नेपालमा सूर्योदय बिहान ०५ः०८ मा भएको छ, सूर्यास्त साँझ ०७ः०१ मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि […]
पूरा पढ्नुहोस्
बाग्मती प्रदेश स्तरिय फुटबल रेफ्री तालिम सुरू
हेटौंडा, असार ६ बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजना र अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को प्राविधिक सहयोगमा मकवानपुरको हेटौडामा साथ दिने रेफ्री तालिम आजबाट सुरु भएको छ। तालिमको उद्घाटन हेटौडा उपमहानगरपालिकाकी मेयर विनाकुमारी लामाले गरेकि छिन् । कार्यक्रममा एन्फा कार्यसमिति सदस्य टिका लामाको पनि उपस्थिति थियो। तालिमको संयोजन बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य […]
पूरा पढ्नुहोस्
आजवाट जसपाको संघीय परिषद् बैठक
काठमाडौं, असार ६ अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले संघीय परिषदको बैठक आजवाट सुरु हुदैँछ । असार ६ र ७ गते ललितपुरको भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा बस्न लागेको युवा नेता दुर्गा सुबेदीले जानकारी दिएका छन् । उनका अनुसार पार्टी गठन भएपछि पहिलो पटक बस्न लागेको संघीय परिषद्को बैठकमा पार्टीका संघीय परिषद् अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले पार्टीको […]
पूरा पढ्नुहोस्
आजको मौसमः पाँच प्रदेशमा भारी बर्षा हुन सक्ने
काठमाडौं, असार ६ हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै देशको पश्चिम भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । भारतको पश्चिम बंगाल आसपास बनेको न्यून चापिय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ। जल तथा […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८२ असार ६ गते शुक्रबार
आजको राशिफल बि.सं २०८२ असार ६ गते शुक्रबार, ई.सं २०२५ जुन २०, नेपाल सम्बत ११४५ तक्षालाग नवमी, नाम संवत्सर, सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, अषाढ कृष्ण पक्ष नवमी, चन्द्रमा मकर राशीमा, सुर्य मिथुन राशीमा, करणः बणिज, योगः शाेभन । आज नेपालमा सूर्योदय बिहान ०५ः०८ मा भएको छ, सूर्यास्त साँझ ०६ः५८ मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु […]
पूरा पढ्नुहोस्
घरमा नै बसेर फाेहाेर कानकाे सहज उपचार बिधी जान्नुहाेस्
काठमाडौं, असार ५ हामी मध्ये धेरैले बिना सोचेरै कपास बड वा धारिलो वस्तुले कान सफा गर्न थाल्छौं, जसले प्रतिकूल हानि पु¥याउन सक्छ । तर, केही सजिलो र प्रभावकारी घरेलु उपचारले कानको फोहोर सजिलै हटाउन सकिन्छ र त्यो पनि सुरक्षित तरिकाले, त्यसैले आउनुहोस् कान सफा गर्ने केही घरेलु उपायहरू बारे जानौं, जुन पूर्ण रूपमा सुरक्षित मानिएका […]
पूरा पढ्नुहोस्
संसदीय समितिमा आयोडिन नुनका बारेमा छलफल हुने
काठमाडौं, असार ५ संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैँछ ।सो बैठक सिंहदरवारस्थित संघीय संसद सचिवालयमा बस्नेछ । जसअनुसार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा नेपालमा आयोडिन भएको गुणस्तरयुक्त नुनको सहज, सुलभ आपूर्ति तथा वितरणका सम्बन्धमा छलफल हुनेछ । जुन बैठक बिहान ८ः०० बजेवाट सुरू हुनेछ ।
पूरा पढ्नुहोस्
प्रतिनिसभाको बैठकमा बिनियोजन बिधेयक माथी मन्त्रालयगत छलफल हुने
काठमाडौं, असार ५ प्रतिनिधिसभाको बैठक बस्दैँछ ।संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्नेछ । बैठक बिहान ११ः०० बजेका लागि बोलाइएको छ। आजको बैठकमा राज्य ब्यवस्था तथा सुशाषन समितिका सभापति रामहरी खतिवडाले नेपाल नागरिकता (दोस्रो संसोधन) बिधेयक सबन्धी समितिको प्रतिबेदन, २०८२ पेश गर्नेछन् । साथै, आजकोबैठकमा बिनियोजन बिधेयक माथी छलफल प्रारम्भ हुनेछ । जसअनुसार वन तथा वातावरण […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८२ असार ५ गते बिहिवार
आजको राशिफल बि.सं २०८२ असार ५ गते बिहिवार, ई.सं २०२५ जुन १९, नेपाल सम्बत ११४५ तक्षालाग अष्टमी, नाम संवत्सर, सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, अषाढ कृष्ण पक्ष अष्टमी, चन्द्रमा मकर राशीमा, सुर्य मिथुन राशीमा, करणः तैतिल, योगः शाैभाग्य। आज नेपालमा सूर्योदय बिहान ०५ः०८ मा भएको छ, सूर्यास्त साँझ ०६ः५८ मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तीलकाे […]
पूरा पढ्नुहोस्




