वाग्मती
आजको मौसमः कोशीबाट प्रवेश गरेकाे मनसुनी वायु फैलिदैँ
काठमाडौं, जेठ २५ हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८२ जेठ २५ गते आईतबार
आजको राशिफल बि.सं २०८२ जेठ २५ गते आईतबार, ई.सं २०२५ जुन ८, नेपाल सम्बत ११४५ लक्षालाथ्व द्वादशी, नाम संवत्सर, सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, जेष्ठ शुक्लाद्वादशी, द्वादशी, चन्द्रमा तुला राशीमा, सुर्य बृष राशीमा, करणः काैलब, योगः परिघ । आज नेपालमा सूर्योदय बिहान ०५ः०८ मा भएको छ, सूर्यास्त साँझ ०६ः५७ मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका […]
पूरा पढ्नुहोस्
रातमा खानै नहुने यी हुन तीन खानेकुरा
काठमाडौं, जेठ २५ खानाले हाम्रो स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्छ। हामीले दिनभर के खाने र पिउने कुराले हाम्रो शरीरमा असर गर्छ। यो कुरा धेरैजसोलाई थाहा छ तर के तपाईलाई थाहा छ कि स्वस्थकर खानपानका साथसाथै हामीले खाने समयमा पनि ध्यान दिनु उत्तिकै जरुरी हुने गर्छ । सरल भाषामा भन्नुपर्दा कहिलेकाहीँ गलत समयमा स्वस्थकर खानेकुरा खाँदा पनि शरीरलाई […]
पूरा पढ्नुहोस्
यी हुन विश्वका सबैभन्दा अग्ला ५ रेल्वे पुल, जो छन भारत र चीनमा
काठमाडौं, जेठ २४ संसारमा यस्ता धेरै भव्य पुलहरू छन् जुन लम्बाइमा मात्रै ठूला छैनन् तर उचाइमा पनि विश्वलाई चकित पारिरहेका छन् । विशेषगरी पहाड, खोला र उपत्यका पार गरेर यात्रुहरूलाई छिटो र सुरक्षित यात्रा प्रदान गर्ने रेलवे पुलहरू काम लागिरहेका छन् । यी पुलहरू निर्माण गर्न सजिलो छैन तर तिनीहरू इन्जिनियरहरूको कडा मेहनत र प्रविधिको […]
पूरा पढ्नुहोस्
निंन्द्रा लागेन, उसाे भए डार्क चकलेट खानुहाेस्
काठमाडौं, जेठ २४ स्वस्थ रहनका लागि राती राम्रो र गहिरो निन्द्रा लिनु जरुरी छ । तर, आजको व्यस्त जीवनमा धेरै मानिसहरू ढिलो सुत्छन्। कोही कोही समयमै सुत्न जान्छन् तर धेरै घन्टासम्म ओल्टेकोल्टे र ओच्छयानमा नै यताउता घुमिरहन्छन्। राती निन्द्रा नपुगेकोले दिनभरी धेरै अल्छीले बित्छ । धेरै पटक राम्ररी सुत्न नसक्दा गम्भीर रोग लाग्ने खतरा हुन्छ […]
पूरा पढ्नुहोस्
आजको मौसमः कोशी प्रदेशमा मनसुनी वायुको प्रभाव रहने
काठमाडौं, जेठ २४ हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८२ जेठ २४ गते शनिवार
आजको राशिफल बि.सं २०८२ जेठ २४ गते शनिबार, ई.सं २०२५ जुन ७, नेपाल सम्बत ११४५ लक्षालाथ्व एकादशी, नाम संवत्सर, सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, जेष्ठ शुक्ला एकादशी, निर्जला एकादशी व्रत, तुलसीको दल राख्ने, चन्द्रमा तुला राशीमा, सुर्य बृष राशीमा, करणः बब, योगः बरियान । आज नेपालमा सूर्योदय बिहान ०५ः०८ मा भएको छ, सूर्यास्त साँझ ०६ः५४ मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका […]
पूरा पढ्नुहोस्
फेस अफ नेपाल २०२५ को आवेदन खुल्यो, उचाइको मापदण्ड हटाइयो
काठमाडौं, जेठ २३ एशिया मोडल फेस्टिवल फेस अफ नेपाल २०२५ का लागि फर्म खुला गरिएको छ। आयोजक एमएस प्रोडक्सन नेपालले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फर्म खुला भएको जानकारी गराएको हो। आजबाट प्रतियोगीले अनलाइनमार्फत फर्म भर्न सक्नेछन्। यसपटकका लागि आयोजकले प्रतियोगीहरूको मापदण्डमा केही परिवर्तन गरेको छ। प्रतियोगीहरू पुरुष र महिला दुवैका लागि यसपटकबाट उचाइमा कुनै […]
पूरा पढ्नुहोस्
पठानका निर्देशकले अक्षयकुमारसँग हरर फिल्म बनाउने
मुम्बइ, जेठ २३ अक्षय कुमार अब बिस्तारै ट्रयाकमा फर्किरहेका छन्। एकपछि अर्को फ्लप फिल्म दिइरहेका कुमार एक पछि अर्को हिटको खोजीमा रहेका छन् । यद्यपि यो वर्ष रिलिज भएका ‘स्काईफोर्स’ र ‘केसरी च्याप्टर २’ पनि हिट लिस्टमा पर्न सकेनन । तर अक्षय कुमारले दोस्रो फिल्मबाट फ्यानलाई निकै प्रभावित पारेका भने थिए । अक्षय कुमारको ‘हाउसफुल ५’ […]
पूरा पढ्नुहोस्
आजको मौसमः चार प्रदेशमा मेघ गर्जनसहित बर्षा हुने
काठमाडौं, जेठ २३ हाल देशको पश्चिम र मध्य भू(भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू(भागमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी […]
पूरा पढ्नुहोस्




