वाग्मती
बाढी–पहिरोले देशभरका दर्जनौँ राजमार्ग अवरुद्ध
काठमाडौं, असोज ११ लगातारको वर्षाका कारण आएको बाढी, पहिरो तथा सडकमा लेदो र ढुंगा खस्दा देशका विभिन्न जिल्लाका दर्जनौँ सडकखण्ड अवरुद्ध भएका छन् । आइतबार बिहान ७ बजेसम्मको विवरणअनुसार अधिकांश सडक पूर्ण रूपमा अवरुद्ध छन् भने केही सडक एकतर्फी सञ्चालनमा आएका छन् । उपलब्ध विवरणअनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८३ असोज ११ गते आइतबार
आजको राशिफल बिस २०८३ असोज ११ गते आइतबार ईस २०२६ सेप्टेम्बर २७ नेपाल सम्बत ११४६ ञलागा पारु, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, भाद्र शुक्ल पक्ष प्रतिपदा, चन्द्रमा मीन राशिमा, उत्तरभाद्रपदा नक्षत्र, वृद्धि योग, बालव करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ५५ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर ५७ बजे हुनेछ । […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्री शाह आज स्वदेश फर्किदै
काठमाडौँ, असोज १० प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर आज स्वदेश फर्किँदै छन् । प्रधानमन्त्री शाह आज दिउसो काठमाडौँ आइपुग्ने भएका हुन् । प्रधानमन्त्री शाहको आगमनपछि विमानस्थलमा अपराहन्न ३: ४५ बजे परराष्ट्र मन्त्रालयले प्रेस ब्रिफिङ गर्ने जानकारी दिएको छ । महासभामा भाग लिन प्रधानमन्त्री शाह मंगलबार साँझ अमेरिका पुगेका थिए। उनले महासभालाई […]
पूरा पढ्नुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौँ, असोज १० जल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र साथै बलियो न्यून चापीय प्रणाली भारतको उत्तर महाराष्ट्र तथा छत्तिसगढ प्रदेश आसपासको रहेको जानकारी दिएको छ । यो प्रणाली उत्तर-उत्तरपश्चिमतर्फ सर्दै आगामी २४ घण्टामा क्रमशः कमजोर हुने न्यून चापीय प्रणालीको रुपमा […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८३ असोज १० गते शनिबार
आजको राशिफल बिस २०८३ असोज १० गते शनिबार ईस २०२६ सेप्टेम्बर २६ नेपाल सम्बत ११४६ ञलाथ्व पुन्हि, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, भाद्र शुक्ल पक्ष पुर्णिमा, चन्द्रमा कुम्भ राशिमा, पूर्वभाद्रपदा नक्षत्र, गण्ड योग, विष्टि करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ५४ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर ५८ बजे हुनेछ । […]
पूरा पढ्नुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौँ, असोज ९ जल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र साथै बङ्गालको खाडीको बलियो न्यून चापीय क्षेत्र भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिशा आसपासको रहेको जानकारी दिएको छ । त्यस्तै, यो प्रणाली सुरुमा बलियो न्यून चापीय क्षेत्रकै तीव्रता कायम राख्दै […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८३ असोज ९ गते शुक्रबार
आजको राशिफल बिस २०८३ असोज ९ गते शुक्रबार ईस २०२६ सेप्टेम्बर २५ नेपाल सम्बत ११४६ ञलाथ्व चतुर्दशी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, भाद्र शुक्ल पक्ष चतुर्दशी, चन्द्रमा कुम्भ राशिमा, शतभिषा नक्षत्र, शूल योग, गर करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ५४ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर ५९ बजे हुनेछ । […]
पूरा पढ्नुहोस्
काँग्रेसको प्रदेश तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असोज १३ भित्र सम्पन्न गर्न सकिने
काठमाडौं, असोज ८ नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनका निर्वाचन कार्यक्रम मौसमको अवस्था हेरेर असोज १३ गतेभित्र सम्पन्न गर्न केन्द्रीय निर्वाचन समितिले निर्देशन दिएको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार असोज १६ देखि १९ गतेसम्म हुने १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन सम्पन्न भइसकेका छन् भने गाउँ तथा नगर अधिवेशन जारी छन् । हालसम्म […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८३ असोज ८ गते विहिबार
आजको राशिफल बिस २०८३ असोज ८ गते विहिबार ईस २०२६ सेप्टेम्बर २४ नेपाल सम्बत ११४६ ञलाथ्व त्रयोदशी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, भाद्र शुक्ल पक्ष त्रयोदशी, चन्द्रमा कुम्भ राशिमा, धनिष्ठ नक्षत्र, धृति योग, कौलव करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ५३ मिनेटमा र सूर्यास्त साँझ ६ बजे हुनेछ । आज जन्म […]
पूरा पढ्नुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौँ, असोज ७ जल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र न्यून चापीय क्षेत्र बङ्गालको खाडीकोपश्चिम-मध्य भू-भाग आसपास रहेको बताएको छ । उक्त प्रणाली आगामी दिनमा थप शक्तिशाली बन्दै बलियो न्युन चापीय क्षेत्रको रुपमा पश्चिम-उत्तरपश्चिम दिशा तिर सर्ने देखिएको महाशाखाले बताएको छ […]
पूरा पढ्नुहोस्




