वाग्मती
नेपाल पाकिस्तानसँग फराकिलो अन्तरले पराजित : एसिया कप क्रिकेट
काठमाडौं, भाद्र १४ एसिया कप क्रिकेटमा प्रतियोगितामा नेपाल पाकिस्तानसँग फराकिलो अन्तरले पराजित भएको छ । बुधबार पाकिस्तानमा भएको उदघाटन खेलमा नेपाल र पाकिस्तानसँग पराजित भएको हो । मुल्तान क्रिकेट मैदानमा टस जितेर पाकिस्तानले पहिले ब्याटिङ रोजेको थियो । नेपाल पाकिस्तानसँग २३८ रनको फराकिलो अन्तरले पराजित भएको हो । पाकिस्तानले दिएको ३४३ रनको लक्ष्य पछ्याएको नेपालले […]
पूरा पढ्नुहोस्
आज रक्षाबन्धन तथा जनैपूर्णिमा पर्व मनाइँदै
काठमाडौँ, भाद्र १४ प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा […]
पूरा पढ्नुहोस्
छानबीनका लागि सिआइबीका एसएसपी हङकङमा : सुन तस्करी प्रकरण
काठमाडौं, भाद्र १३ नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सिआइबीले ६१ किलो सुन तस्करी प्रकरणमा थप छानबीनका लागि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेशराज आचार्यलाई हङकङ पठाएको छ । सो सुन प्रकरणमा विदेशी नागरिकको संलग्नता देखिपछि इन्टरपोलको सहयोग मागेको सिआइबीले आचार्यलाई हङकङ पठाएको हो । गत साउन ३ गते हङकङबाट ल्याइएको ६० किलो ७१६ ग्राम सुन राजस्व […]
पूरा पढ्नुहोस्
आजदेखि कार्यान्वयनमा आयो एमसीसी परियोजना
काठमाडौं, भाद्र १३ मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) परियोजना कार्यान्वयन प्रारम्भ भएको छ । बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसीसीका कम्प्याक्ट सञ्चालन सम्बन्धी उपाध्यक्ष क्यामेरोन अल्फोर्डले एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयन चरणमा प्रवेश (इन्ट्री इन्टु फोर्स–ईआईएफ) सम्बन्धी पत्र आदानप्रदान गरेसँगै सो परियोजना कार्यान्वयनको चरणमा प्रवेश गरेको हो । पत्र आदान–प्रदान कार्यक्रममा बोल्दै अर्थमन्त्री […]
पूरा पढ्नुहोस्
सभापतिलाई समितिको काम प्रभावकारी ढंगले सञ्चालन गर्न सभामुख घिमिरेको निर्देशन
काठमाडौं, भाद्र १३ सभामुख देवराज घिमिरेले संसदीय समितिहरुको कामलाई प्रभावकारी ढंगले सञ्चालन गर्न सभापतिहरुलाई निर्देशन दिनुभएको छ । बुधबार सभामुख, उपसभामुखसहित दशवटै संसदीय समितिको सभापतिहरुसँग भएको बैठकमा सभामुख घिमिरेले समितिको कामलाई प्रभावकारी ढंगले अगाडी बढाउन निर्देशन दिनुभएको हो । उहाँले समितिमा आउने विधेयकहरुलाई आवश्यकता अनुसार सरोकारवालासँग छलफल गर्ने र दफावार छलफल गरी छिटोभन्दा छिटो टुंग्याउन […]
पूरा पढ्नुहोस्
एशिया कप : आज नेपालले पाकिस्तानसँग खेल्ने
काठमाडौं, भाद्र १३ एसिया कप क्रिकेटमा आज बुधबार नेपालले पाकिस्तानसँग खेल्दैछ । खेल पाकिस्तानको मुल्तानमा नेपाली समय अनुसार आज दिउसो सवा ३ बजे सुरु हुनेछ । एक दिवसिय विश्व वरियतामा पाकिस्तान शिर्ष स्थानमा रहेको छ भने नेपाल १५ औं स्थानमा रहेको छ । नेपालले एसिया कप क्रिकेटमा सहभागिता जनाउने अवसर पाएको यो पहिलो पटक हो […]
पूरा पढ्नुहोस्
देशभर आंशिकदेखि सामान्य बदली : मौसम पूर्वानुमान
काठमाडौं, भाद्र १३ देशभर आंशिकदेखि सामान्य बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका थोरै तथा देशका बाँकी भूभागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान र देशका बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको […]
पूरा पढ्नुहोस्
यहि भदौ २२ गतेदेखि २४ सम्म चितवनमा ‘तीज विशेष उद्यमशील एक्स्पो–२०८०’ हुने
चितवन, भाद्र १२ महिला उद्यमशिलतालाई प्रवद्र्धन गर्न चितवनमा तीज विशेष उद्यमशिल एक्स्पो हुने भएको छ । चितवन उद्योग संघ महिला उद्यमी मञ्चको परिकल्पनामा चितवन उद्योग संघ युवा उद्यमी मञ्च र महिला सिर्जनशिल केन्द्रको संयुक्त आयोजनामा तीजको अवसर पारेर भदौ २२ गतेदेखि २४ सम्म एक्स्पो गर्न लागिएको हो । महिला उद्यमीका उत्पादनलाई प्रवद्र्धन गर्न र बजारमा […]
पूरा पढ्नुहोस्
नेपाली कांग्रेसका प्रदेश सभापतिको पोखरा भेला स्थगित
गण्डकी, भाद्र १२ नेपाली कांग्रेसका सातवटै प्रदेशका सभापतिसहित पदाधिकारीहरूको यही भदौ १६ र १७ गते पोखरामा हुने भनिएको भेला स्थगित भएको छ । नेपाली कांग्रेसको आगामी मङ्सिर ११, १२ र १३ गते हुने महासमितिको बैठकमा पार्टी सङ्गठनलाई सुधार गर्नका लागि सामूहिक धारणा तय गर्ने गरी भेला आयोजना गरिएको थियो । भेला हालका लागि स्थगित भएको […]
पूरा पढ्नुहोस्
गृह मन्त्रालय : प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउने अवधि पाँच वर्ष कायम
काठमाडौँ, भाद्र १२ सरकारले गृह मन्त्रालयको प्रस्तावमा ‘उमेर, नाम र जात सच्याउने नियमहरू, २०१७’ लाई समयसापेक्ष परिमार्जन गरी (तेस्रो संशोधन) नियमहरू २०८०’ पारित गरेको छ । शैक्षिक प्रमाणपत्रमा उमेर, नाम र जात नमिल्दा तथा त्यसलाई सच्याउने प्रावधान झन्झटिलो र सीमित अवधिको हुँदा खास गरी विद्यार्थीहरू ठुलो मर्कामा परेका थिए । अब प्रमाणपत्रमा उमेर, नाम र […]
पूरा पढ्नुहोस्




